५ पुस,काठमाडौं – सरकार र उखु किसान बीचको बर्ता सम्पन्न भएको छ ।
आज आइतबार सिंहदरवारमा भएको सरकार र उखु किसान बीचको वार्तामा कृषकले उठाएका मुद्दामा कुनै सहमति नै नभएको संघर्ष समितिका संयोजक राकेश मिश्रले बताए । आजको बार्तामा कुनै सहमती नभएपछि सोमबार २ बजे पुनः वार्ता गरी आइतबारको बैठक सकिएको छ ।
वार्तामा आन्दोलनको स्वरुप परिमार्जन गर्न किसान प्रतिनिधि तयार भएका छन् । तर,आन्दोलन जारी रहने संघर्ष समितिका संयोजक राकेश मिश्रले जानकारी दिए । भुक्तानी समस्या स्थायी समाधान गर्न उद्योग, कृषि र गृह मन्त्रायसहित किसान प्रतिनिधि सम्मिलित कार्यदल बनाउने सहमति भने भएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar