२०७९ श्रावण २९, आईतबार
५ पुष,काठमाडौं – नेकपा स्थायी कमिटी बैठकले प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ ।
आइतबार अपराह्न प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।
प्रधानमन्त्री ओलीले आइतबार नै संसद विघटन गरिसकेका छन् भने आम चुनाव आगामी १७ र २७ बैशाखमा गर्ने मिती तय भएको छ । त्यस्तै आगामी पुष १० गते बोलाइएको पार्टीको केन्द्रीय कमिटी बैठक पनि तिन दिन अगावै ७ गते बस्ने भएको छ । यद्धपी आजको बैठकमा ओली पक्षीय नेताहरु भने अनुपस्थित थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar