५ पुष, काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले संसद विघटनको विरोध गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहानै मन्त्रिपरिषद् बैठक बोलाएर संसद विघटनका लागि सिफारिस गर्ने निर्णय गरेपछि प्रवक्ता श्रेष्ठले विरोध गरेका हुन् ।
श्रेष्ठले संसद विघटन अलोकतान्त्रिक भएको श्रेष्ठको भनाई रहेको छ ।
संसद विघटनको निर्णलाई प्रतिवाद गर्ने पनि श्रेष्ठले बताउनुभयो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar