२०७९ श्रावण २९, आईतबार
२ पुष,धनगढी – प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिका सेती महाकाली ब्यूरो इन्चार्ज पक्राउ परेका छन् ।
गएराती विशेष सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टिका सेती महाकाली ब्यूरो इन्चार्ज समेत रहेका ‘असल’ भनिने नेता गणेश ढकाललाई, लम्कीचुहा नगरपालिका स्थित् उनकै घरबाट पक्राउ गरेको हो ।
अहिले पक्राउ गरिएका ढकालमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
[email protected]il.com
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar