२०७९ श्रावण २३, सोमबार
एक्लै हुने खेल यो!
१. नेोलो यो युगबोध भो समझ भो अर्कै बनेँ भित्र म
नेोलो चित्र मभित्र झुल्कनु थियो राखूँ सदा संयम!
आशामात्र थियो निराश हुनु थ्यो नेोलो नयाँ आश भो
चर्को द्वन्द्व मभित्र थ्यो अब स्वयं निर्द्वन्द्व यात्रा चल्यो!!
२. आशा -त्रास दुवै थिए भय थियो निष्कामको बोध भो
मेरानिम्ति सबै बनून् सुख दिऊन् भन्थेँ बुझेँ व्यर्थ भो!
निस्वार्थी किन बन्नु थ्यो ? सब जना छन् स्वार्थमा देखियो
जे जे भोग्नु थियो अकारण सबै भोग्ने कुरा हेरियो!
३. त्यागी को छ छली नि को छ दिलले जान्यो बुझ्यो राम्ररी
ज्ञानी को पटमूर्ख को समझ को छर्लङ्ग भो यो घरी।
नेोलै भो विपना बनेछ कसरी स्वप्नाहरू भष्म भो
येोटै सत्य रहेछ जीवन स्वयं एक्लै हुने खेल यो !
शार्दूलविक्रीडित छन्दमा
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar