• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र ६, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com बागमती प्रदेश
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

५ घण्टा अघि
२

रविलाई मुद्दा नचल्ने निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाईयो

६ घण्टा अघि
३

स्ववियु निर्वाचन : धादिङका २ क्याम्पसमा माओवादी निकट विद्यार्थी संगठन विजयी

१ दिन अघि
४

विराटनगरमा निषेधाज्ञा तोड्दै प्रदर्शन : प्रहरीद्वारा हवाई फायर

१ दिन अघि
५

बाजुराको बुढीनन्दा क्याम्पसमा गठबन्धन र अनेरास्ववियुबीच झडप : स्थीती तनावग्रस्त

१ दिन अघि
६

राहदानी प्रकरणमा रविमाथि मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णय

१ दिन अघि
७

प्रधानमन्त्रीलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय

१ दिन अघि
८

भानु पार्क मिचेर पानी ट्याँकी निर्माण

१ दिन अघि
९

सरकारमा सहभागी हुने कांग्रेसको निर्णय : मन्त्री छान्न बनायो एस्तो मापदण्ड

१ दिन अघि
१०

रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश

२ दिन अघि
११

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

३ दिन अघि
१२

क्रिकेट टिमलाई मुख्यमन्त्री जमकट्टेलले जनही १ लाख दिने

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    ३ दिन अघि
  • kiran bajracharya photo subhayug २

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    ३ दिन अघि
  • bidhya bhandari ३

    आलोचनै आलोचनामा बितेका राष्ट्रपति भण्डारीको ७ वर्ष

    ३ हफ्ता अघि
  • govinda ojha rajan ४

    के उपहार दिऊ तिमिलाई सोच्दै…..

    ३ हफ्ता अघि
  • oli prachanda bardali photo ५

    प्रचण्ड ओली सम्बन्धमा ‘चस्केको बार्दली’ सहमति

    २ हफ्ता अघि
  • nepse down ६

    सेयर गिरावटले डेढ वर्षमा लगानीकर्ताको साढे १५ खर्ब घट्यो

    २ हफ्ता अघि
  • subash-nembang ७

    आफ्नै नाममा राष्ट्रिय सहमति हुनसक्ने सुवास नेम्बाङको दावी

    ३ हफ्ता अघि
  • uml bagmati ८

    निर्वाचन सकिएको ३ महिनापछि बागी उम्मेदवारलाई कार्वाही

    ३ हफ्ता अघि
  • medicine ९

    कञ्चनपुरमा अवैध रुपमा नेपाल भित्र्याईएको १० लाख बढीको औषधी बरामद

    २ हफ्ता अघि
  • pradesh sarkar १०

    ओली प्रचण्ड गठबन्धन टुटेपछी के हुन्छ प्रदेश सरकार ?

    २ हफ्ता अघि
  • नेकपा स्थायी कमिटी बैठक : ओलीको कदममाथि कस्तो धारणा तय गर्ला ?

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ पौष १, बुधबार (२ साल अघि)
  • ५९३ पाठक संख्या
  • sthai 1

    १ पुष,काठमाडौं – सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी भित्र विवाद, विग्रह र विभाजनको प्रयास कुनै नौलो कुरा भएन, त्यो विवाद र विग्रह सृखला फेरि अध्यादेशमै पुग्यो ।

    नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि पार्टी विवाद झनै उत्कर्षमा पुगेको हो । पार्टीका आन्तरिक बैठकमा अल्पमतमा पर्दै आएका ओलीले सहमतिको बाटो रोज्नुभन्दा विवाद बढाउने काम गरेपछि शीर्ष नेताहरूले पार्टी विभाजनतर्फ उन्मुख भएको बताउन थालेका छन् ।

    छैठौं स्थायी कमिटीको बैठक चलिरहँदा ओलीको यो कदमले पार्टी विभाजनलाई एक स्टेप अगाडि बढाएको उनीहरुको तर्क छ ।

    लगातार दुईपटक आयोजना गरिएको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्नी सापकोटा अनुपस्थित भएर बैठक अनिर्णीत बन्यो । यसपछि प्रधानमन्त्री ओलीले आफूलाई सहज हुने गरी अध्यादेश ल्याए । अब परिषद् बैठकमा गणपूरक संख्या पुग्न ४ जना सदस्य अनिवार्य उपस्थित हुनुपर्ने कानुनी प्रावधान हटेको छ ।

    सोही अध्यादेश अनुसार संवैधानिक परिषद्को बैठक पनि बस्यो तर, कुनै निर्णय भने भएन । यहिबीच आज स्थायी कमिटि बैठक बस्दैछ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने बैठकमा ओलीको कदमको चर्को विरोध हुने अनुमान गरिएको छ । स्थायी कमिटीमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बहुमत छ ।

    मंसिर २८ गते दुई अध्यक्षबीच सहमतिको वातावरण बनाउने भन्दै आजका लागि बैठक सारिएको थियो । तर यो बीचमा दुई अध्यक्षबीच सहमतिका लागि छलफल समेत हुन सकेको छैन ।

    ओलीले पूर्णतः पार्टीलाई पन्छाएर आफूलाई केन्द्रमा राखेको आरोप असन्तुष्ट पक्षले लगाएको छ ।

    ‘प्रधानमन्त्री ओलीले नै सहमतिको पहल गर्नुहोला भनेको उल्टै पार्टीलाई विभाजनको संघारमा धकेल्दै हुनुहुन्छ, उहाँका कदमले पार्टी संकटमा पर्न थालेको देखिँदैछ,’ दाहाल निकट एक नेताले भने । ती नेताका अनुसार दाहाल(नेपाल समूह ओली आफूखुसी चल्न थालेपछि शुभयुग समाचार उनलाई स्थायी कमिटी बैठकबाटै कारबाही प्रक्रिया अघि बढाउने पक्षमा छ ।

    मंगलबार प्रचण्ड निवास खुमलटारमा भेला भएका पाँच जना सचिवालय सदस्यले ओलीलाई अध्यादेश फिर्ताका लागि दबाब दिने विष्कर्ष निकालेका छन् । गत वैशाखमा पनि प्रधानमन्त्री ओलीले पार्टीसँगको परामर्शबिनै राजनीतिक दल विभाजनसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएका थिए । तर त्यतिबेला पनि पार्टी भित्र चर्को आलोचना भएपछि ओलीले दुवै अध्यादेश फिर्ता गर्न बाध्य भएका थिए ।

    यसपटक पनि पार्टीलाई फुटतर्फ अग्रसर गराउने गरी ल्याइएको अध्यादेश फिर्ता गर्नुको विकल्प नभएको नेताहरुको जिकिर छ ।

     

    प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

  • रविलाई मुद्दा नचल्ने निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाईयो

  • स्ववियु निर्वाचन : धादिङका २ क्याम्पसमा माओवादी निकट विद्यार्थी संगठन विजयी

  • विराटनगरमा निषेधाज्ञा तोड्दै प्रदर्शन : प्रहरीद्वारा हवाई फायर


  • समाचार
  • १

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित
    ५ घण्टा अघि

  • २

    रविलाई मुद्दा नचल्ने निर्णयको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाईयो
    ६ घण्टा अघि

  • ३

    स्ववियु निर्वाचन : धादिङका २ क्याम्पसमा माओवादी निकट विद्यार्थी संगठन विजयी
    १ दिन अघि

  • ४

    विराटनगरमा निषेधाज्ञा तोड्दै प्रदर्शन : प्रहरीद्वारा हवाई फायर
    १ दिन अघि

  • ५

    बाजुराको बुढीनन्दा क्याम्पसमा गठबन्धन र अनेरास्ववियुबीच झडप : स्थीती तनावग्रस्त
    १ दिन अघि

  • ६

    राहदानी प्रकरणमा रविमाथि मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णय
    १ दिन अघि

  • ७

    प्रधानमन्त्रीलाई विश्वासको मत दिने एकीकृत समाजवादीको निर्णय
    १ दिन अघि

  • ८

    भानु पार्क मिचेर पानी ट्याँकी निर्माण
    १ दिन अघि

  • ९

    सरकारमा सहभागी हुने कांग्रेसको निर्णय : मन्त्री छान्न बनायो एस्तो मापदण्ड
    १ दिन अघि

  • १०

    रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    रुसी राष्ट्रपति पुटिनलाई पक्राउ गर्न आदेश

    subhayug
    २

    बीबीसीमाथि अन्तर्राष्ट्रिय करमा अनियमितता गरेको आरोप : कार्यालयमा आयकर विभागको छापा

    subhayug
    ३

    टर्की भूकम्पमा मृत्यु हुनेको संख्या २३ हजार नाघ्यो

    subhayug
    ४

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution