• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०८० आश्विन १५, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हिमालले यो धर्तीलाई सुन्दरता…

३ घण्टा अघि
२

एक सय तीन बर्षिय महानगर पिता पोखरेललाई सम्मान

३ घण्टा अघि
३

‘बसन्त’का दुई कृति एकसाथ

३ घण्टा अघि
४

विदेशबाट फर्किदा अन्य व्यक्तिको सामान नल्याउन विमानस्थलको आग्रह

३ घण्टा अघि
५

जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

४ घण्टा अघि
६

सेयर बजारमा सामान्य वृद्धि, १ अर्ब ७३ करोड रुपैयाँको कारोबार

४ घण्टा अघि
७

कैद माफी मिनाहाबारे कानुन समितिले गृहमन्त्रीसँग जवाफ माग्ने

४ घण्टा अघि
८

एमाले कर्णाली प्रदेश अधिबेशन : एमाले कार्यकर्ताद्धारा मतगणनस्थल तोडफोड

५ घण्टा अघि
९

एसियाड महिला भलिबलमा नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित

५ घण्टा अघि
१०

‘नेशनल पेमेन्ट गेटवे’ खरिदमा भ्रष्टाचार गरेको आरोपमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक र सचिवविरुद्ध मुद्दा दायर

५ घण्टा अघि
११

सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी छः अर्थमन्त्री महत

५ घण्टा अघि
१२

डि–फ्रिजबाट करेन्ट लागेर एक महिलाको मृत्यु

५ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • Facebook_creation_11637382 १

    धादिङमा चाडपर्व लक्षित बजार अनुगमन

    ३ हफ्ता अघि
  • rajendra pandey nirwachan २

    एमसीसी अनुगमन गर्न राजेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन

    ४ हफ्ता अघि
  • rajendra pande ३

    सुवास नेम्वाङ्गको निधनले अत्यन्त दुःखित छु : उपाध्यक्ष पाण्डे

    २ हफ्ता अघि
  • cpn us ४

    एकीकृत समाजवादीले काँकडभिट्टादेखी कञ्चनपुरसम्म जागरण अभियान चलाउने

    ४ दिन अघि
  • nurse ५

    अस्पतालको पार्किङमा नर्ससँग यौन सम्पर्क गर्ने क्रममा बिरामीको मृत्यु

    ६ घण्टा अघि
  • raktadan.jpeg ६

    एकीकृत समाजवादीको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

    २ दिन अघि
  • keshab pande ७

    केपी ओलीलाई च्यालेन्ज दिएका कमरेड अन्ततः पछी हटे

    ४ दिन अघि
  • akikrit-samajwadi-office ८

    एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य विश्वकर्माको हृदयघातबाट निधन

    २ हफ्ता अघि
  • suman thapa ९

    अव आँखा पाक्ने रोगको संक्रमण कम हुन्छ : डा.थापा

    ३ हफ्ता अघि
  • mukunda rijal १०

    काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

    ३ हफ्ता अघि
  • सञ्चारमाध्ययमलाई लोककल्याणकारी र समानुपातिक विज्ञापन उपलब्ध गराईन्छ : मुख्यमन्त्री पौडेल

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर २६, शुक्रबार (२ साल अघि)
  • ६२९ पाठक संख्या
  • mukhya mantri paudel

    २६ मंसिर,काठमाडौं – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले सञ्चारमाध्ययमलाई लोककल्याणकारी र समानुपातिक विज्ञापन उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

    नेपाल पत्रकार महासंघ मकवानपुरको १६औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले आफ्नो प्रदेशभित्र स्थापित रेडियो, टेलिभिजन, अनलाइन र छापा सञ्चारमाध्ययमलाई लोककल्याणकारी र समानुपातिक विज्ञापन उपलब्ध गराइने प्रतिबद्धता जनाएका हुन् । उनले पत्रकारले आफूलाई अनुशासन र मर्यादाको दायरामा रहेर सरकारको स्वस्थ आलोचना गर्दा सरकारले पनि आफूलाई समीक्षा गर्न पाउने समेत बताएका छन् ।

    मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले आफ्नो प्रदेशभित्र स्थापित रेडियो, टेलिभिजन, अनलाइन र छापा सञ्चारमाध्ययमलाई लोककल्याणकारी र समानुपातिक विज्ञापन उपलब्ध गराइने नीति रहेको जनाउँदै उहाँले प्रदेशमा पत्रकारिता क्षेत्रको विकासका लागि प्रदेश सञ्चार रजिष्ट्रारलाई प्रभावकारी भूमिका निर्वाह गर्न जिम्मेवारी दिइएको समेत बताए । उनका अनुसार सङ्घीय, प्रदेश र स्थानीय सरकारबीच सहकार्य गरेर आगामी दिनमा ज्येष्ठ पत्रकारलाई निवृत्तिभरण दिन नेपाल पत्रकार महासङ्घले स्थापना गरेको कोषमा प्रदेश सरकारका तर्फबाट सहयोग समेत गरिने छ । सम्बोधनकै क्रममा उनले पत्रकारिता क्षेत्रलाई देश, जनता र गणतन्त्रप्रति जिम्मेवार बनी सत्य समाचारका माध्यमबाट सरकारलाई मार्गदर्शन दिन आह्वान समेत गरेका छन् ।

    साधारणसभाको अवसरमा वाग्मती प्रदेशसभामा प्रतिपक्षी दलका नेता इन्द्रबहादुर बानियाँले सञ्चारगृहले जनताको भावनालाई संवाहकका रुपमा सम्प्रेषण गरी सार्वजनिक गर्दा जनताले प्रत्यक्षरुपमा विकासको पूर्वाधारको अवसर पाउने बताए । वाग्मती प्रदेश, प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी र हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले पनी सञ्चारगृहलाई आत्मनिर्भर बनाउनका लागि विज्ञापन उपलब्ध गराउन प्रदेश र सङ्घीय सरकारलाई गृहकार्य गर्न सुझाव दिएका थिए ।

    त्यस्तै पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेल, सचिव रामप्रसाद दाहाल, प्रदेश सञ्चार रजिष्ट्रार रेवती सापकोटा, पत्रकार महासङ्घ, वाग्मती प्रदेशका अध्यक्ष प्रताप विष्ट र सल्लाहकार गिरिजा अधिकारीले सरकारले सञ्चारसम्बन्धी ऐन ल्याउँदा पत्रकार महासङ्घको पनि सल्लाह सुझाव लिनुपर्ने बताए । साधारणसभामा पत्रकार महासङ्घ मकवानपुरका सचिव गणेशदर्पण अधिकारीले सङ्गठनको प्रतिवेदन तथा कोषाध्यक्ष सुदीप शिवाकोटीले महासंघको वार्षिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारणसभामा सङ्गठनको प्रतिवेदनमाथि छलफल भई पारित गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • हिमालले यो धर्तीलाई सुन्दरता…

  • एक सय तीन बर्षिय महानगर पिता पोखरेललाई सम्मान

  • ‘बसन्त’का दुई कृति एकसाथ

  • विदेशबाट फर्किदा अन्य व्यक्तिको सामान नल्याउन विमानस्थलको आग्रह


  • समाचार
  • १

    हिमालले यो धर्तीलाई सुन्दरता…
    ३ घण्टा अघि

  • २

    एक सय तीन बर्षिय महानगर पिता पोखरेललाई सम्मान
    ३ घण्टा अघि

  • ३

    ‘बसन्त’का दुई कृति एकसाथ
    ३ घण्टा अघि

  • ४

    विदेशबाट फर्किदा अन्य व्यक्तिको सामान नल्याउन विमानस्थलको आग्रह
    ३ घण्टा अघि

  • ५

    जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ
    ४ घण्टा अघि

  • ६

    सेयर बजारमा सामान्य वृद्धि, १ अर्ब ७३ करोड रुपैयाँको कारोबार
    ४ घण्टा अघि

  • ७

    कैद माफी मिनाहाबारे कानुन समितिले गृहमन्त्रीसँग जवाफ माग्ने
    ४ घण्टा अघि

  • ८

    एमाले कर्णाली प्रदेश अधिबेशन : एमाले कार्यकर्ताद्धारा मतगणनस्थल तोडफोड
    ५ घण्टा अघि

  • ९

    एसियाड महिला भलिबलमा नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित
    ५ घण्टा अघि

  • १०

    ‘नेशनल पेमेन्ट गेटवे’ खरिदमा भ्रष्टाचार गरेको आरोपमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक र सचिवविरुद्ध मुद्दा दायर
    ५ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    amrit neupane thag
    १ महिना अघि

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    सामाजिक सञ्जालबाट
    १

    अस्पतालको पार्किङमा नर्ससँग यौन सम्पर्क गर्ने क्रममा बिरामीको मृत्यु

    शुभयुग सम्वाददाता
    २

    स्पेनको एक रात्रि क्लबमा भएको आगलागीमा परेर १३ जनाको मृत्यु, १४ बेपत्ता

    शुभयुग सम्वाददाता
    ३

    माल्दिभ्सको राष्ट्रपतिमा चीननिकट मोहम्मद मुइज्जु निर्वाचित

    शुभयुग सम्वाददाता
    ४

    नबी मनाउन भेला भएको ठाउँमा विस्फोट हुँदा कम्तीमा ५२ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution