२५ मंसिर,काठमाडौं – कतार सरकारले नेपाल सरकारलाई उपहारस्वरूप तीनओटा मर्सिडिज कार प्रदान गरेको छ ।
हिजो बुधबार परराष्ट्र मन्त्रालयको प्रांगणमा नेपालका लागि कतारी राजदूत युसुफ विन मोहम्मद अल–हैलले परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई उक्त कारको साँचोसहित मर्सिडिज कार हस्तान्तरण गरेका हुन् ।
उपहार ग्रहण गर्दै परराष्ट्रसचिव पौड्यालले कार उपहार प्राप्त भएकोमा मात्र होइन, कतार सरकारले नेपालप्रति देखाएको सद्भाव र निरन्तर सहयोगको लागि सम्पूर्ण नेपालीको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar