२०८१ आश्विन २८, सोमबार
२४ मंसिर, काठमाडौं – कास्कीको पोखरामा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ ।
आज बुधवार बिहान पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा कोरोना संक्रमणबाट स्थानिय ७७ वर्षीय पुरूषको उपचारको क्रममा मृत्यु भएको हो ।
गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार उनीमा गत मंसिर २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar