२४ मंसिर,काठमाडौं – प्रसिद्ध धार्मिक स्थल गोरखाको मनकामना मन्दिर आगामी आइतबारदेखि खुल्ने भएको छ ।
मनकामना क्षेत्र विकास समितिको आयोजनामा सहिद लखन गाउँपालिका, वडाध्यक्ष, मनकामना मन्दिर जीर्णोद्वार समिति, पूजारी, मनकामना केवलकार, उद्योग वाणिज्य संघ र राजनीतिक दलका प्रतिनिधि बैठक गरेर मन्दिर र केवलकार खुलाउने निर्णय भएको हो ।
कोभिड १९ महामारीका कारण गत चैत्र ११ गतेदेखि बन्द रहेको मनकामना मन्दिर स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर मंसिर २८ गतेदेखि भक्तजनको पूजाआजाका लागि खुला गर्न लागिएको हो । यद्धपी दैनिक पूजा भने रोकिएको छैन ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar