२०७९ जेष्ठ १४, शनिबार
२३ मंसिर,काठमाडौं – गायिका समीक्षा अधिकारी र गायक सरोज साजनको आवाज रहेको नयाँ गीत ‘त्यस्तै त्यस्तैमा’ सार्वजनिक भएको छ ।
यादव लम्सालको शब्द तथा अर्जुन पोखरेलको संगीत रहेको उक्त गीतमा युवायुवती बीचको प्रेम, आकर्षण र मायालाई देखाइएको छ । विधान कार्कीले निर्देशन गरेको गीतको भिडियोमा मोडल सुधीर श्रेष्ठ, श्रेया सिटौला, डिमोन क्षेत्री र रुविशा श्रेष्ठको अभिनय छ ।
प्रकाश घिसिङको लगानी बनेको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, विकास दाहालको सम्पादन र उत्सव दाहालको छायांकन छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह