२०८१ आश्विन २५, शुक्रबार
२३ मंसिर, विराटनगर – मोरङमा आज बिहान भएको शिक्षकको हत्या प्रकरणमा विप्लव समूहविरुद्ध सुराकी गरेको आरोपमा गोली हाने कारवाहि गरेको प्रारम्भिक सुचना आएको प्रहरीले जनाएको छ ।
आज मंगलबार बिहान शिक्षक ‘विप्लव समूहका कार्यकर्ताहरुले सुराकीको आरोपमा मिक्लाजुङमा राजेन्द्र श्रेष्ठको हत्या गरेको सूचना आएको छ,’ प्रहरी उच्च स्रोतले बतायो।
प्रहरी श्रोतका अनुसार ५४ वर्षीय श्रेष्ठलाई घरबाटै उठाएर करिब एक किलोमिटर पर पुर्याई टाउकोमा गोली हानेर हत्या गरेको प्रहरीले जनाएको छ । मिक्लाजुङ गाउँपालिका-१ का वडा अध्यक्ष नरबहादुर राईका अनुसार मंगलबार बिहान घरबाटै शिक्षकलाई अज्ञात समूहले लिएर गएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar