• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ माघ २६, बिहिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com बागमती प्रदेश
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

२ दिन अघि
२

रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

२ दिन अघि
३

अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

३ दिन अघि
४

सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच

३ दिन अघि
५

आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै

३ दिन अघि
६

राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन

३ दिन अघि
७

जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री

५ दिन अघि
८

शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा

५ दिन अघि
९

पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते

५ दिन अघि
१०

ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक

६ दिन अघि
११

आयल निगमको भण्डारण ट्यांकी निर्माणमा १८ करोड ‘भ्रष्टाचार’ : क कस्को सम्लग्नता ?

६ दिन अघि
१२

क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

६ दिन अघि

महिनाभर प्रचलित रहेका

  • umesh rupakheti thumb १

    एकिकृत समाजवादीको पुनर्गठन कसरी गर्ने ?

    १ हफ्ता अघि
  • black box yeti air २

    दुर्घटनाग्रस्त यति एयरको ब्ल्याक बक्स भेटियो

    ३ हफ्ता अघि
  • 2 plane ३

    के भयो आकासमा : काठमाडौं आउदै गरेको एउटा विमान झापा पुग्यो, अर्को कोलकाता !

    २ हफ्ता अघि
  • rabi with sarbochha ४

    रवि लामिछाने नेपाली नागरिक होईनन् : वरिष्ठ अधिवक्ता भण्डारी

    २ हफ्ता अघि
  • internet tar cut ५

    पोलभाडा नतिरेपछि ईन्टरनेटको तार काट्दै विद्युत प्राधिकरण

    ४ हफ्ता अघि
  • kachan ghatana ६

    अन्तरजातीय जोडी छुट्याएर बलात्कार मुद्दा : थुनामुक्त गराउन लेनदेन

    १ हफ्ता अघि
  • mahato ७

    क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

    ६ दिन अघि
  • tara panta ramesh ८

    जिफन्टका सचिव तारानिधी पन्त पक्राउ : यस्तो छ अभियोग

    २ हफ्ता अघि
  • rabi and koiri ९

    रवी लामिछानेको राज्यमा खुल्लेआम संसदमै उपस्थित् हुन्छन् फरार सांसद

    ४ हफ्ता अघि
  • 6 १०

    सांसद राजेन्द्र पाण्डेद्धारा धादिङका दूई आयोजनाको अनुगमन

    २ हफ्ता अघि
  • नेकपा सचिवालय बैठक : ओली पक्ष र प्रचण्ड-माधव पक्ष नेताहरुको छुट्टाछुट्टै तयारी

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर २०, शनिबार (२ साल अघि)
  • ४२३ पाठक संख्या
  • sachiwalaya baithak and 2
    २० मंसिर,काठमाडौं – आज (शनिवार) सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टिको सचिवालय बैठक बस्दैछ । 
     
    गत बुधबारको सचिवालय बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि स्थगित भएको बैठक राखिएको हो । त्यस्तै आजको सचिवालय बैठकमा प्रधानमन्त्री तथा पार्टि अध्यक्ष ओली समेत सहभागी हुनेगरी बैठक राखिएको हो ।
    त्यस्तै आज दिउँसो १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा दुवै अध्यक्षका प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ । यसैबीच तीन दिनको बीचमा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संवादको प्रयास भएपनि सफल भने हुन सकेको छैन ।
     
    आजको बैठकमा कसरी प्रस्तुत हुने भनेर दुवै पक्ष (खुमलटार र बालुवाटार) आन्तरिक छलफलमा जुटेका छन् । बैठकअघि ओली पक्षका नेताहरु बालुवाटारमा र प्रचण्ड-माधव नेपाल पक्षका नेताहरु खुमलटारमा आन्तरिक छलफलमा जुटेका छन् । त्यस्तै आजको बैठकलाई सबैले चासोको रुपमा समेत हेरेका छन् । किनकी, आजको बैठकमा कार्यकारी अध्यक्ष दाहाल पक्ष आक्रामक ढङ्गबाट प्रस्तुत हुँदैछ भने ओली पक्ष रक्षात्मक कोणबाट अगाडि बढ्ने रणनीतिमा छ ।
     
    ओलीको कार्यशैलीसँग पहिल्यैदेखि रुष्ट दाहाल-नेपाल पक्षले ओलीले मार्गप्रशस्त गर्नुपर्ने बताउँदै आएको छ । दुई वटै पद (प्रधानमन्त्री र पार्टी अध्यक्ष)बाटै राजीनामा दिनुपर्ने वा एक वटा पदबाटै भए पनि राजीनामा दिनैपर्ने अडानमा रहँदै आएको दाहाल-नेपाल पक्षले अब भने बहुमतले नै भए पनि पेलेर अगाडि जाने रणनीति बनाएको छ ।
     
    दाहाल-नेपाललाई उपाध्यक्ष बामदेव गौतम, वरिष्ठ नेतामा झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठको साथ छ भने ओलीलाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उपप्रधानमन्त्री ईश्वर पोखरेल र महासचिव विष्णु पौडेलले साथ दिँदै आएको छन् । यसकारण पनि अध्यक्ष दाहाल बहुमत र कार्यकारी पदको उपयोग गर्दै आजको बैठकबाट निकास खोज्ने प्रयासमा छन् ।
     
    खासगरी आजको बैठकलाई विशेष रुपमा हेर्नुको कारण भनेको, भोलिको स्थायी कमिटीको बैठक पनि हो । अध्यक्ष दाहाल पक्ष आजको सचिवालयबाट कुनै किसिमको सहमति नभएको खण्डमा दुरुस्तै प्रस्ताव भोलिको स्थायी कमिटीसम्म पुर्याउने मनसायमा छ । तर, ओली पक्ष यो चाहँदैन । कारण, गत २८ कात्तिकमा अध्यक्ष दाहालले ओलीमाथि लगाएका आरोपहरुसँग ओली डराएका छन् । १३ मंसिरमा ओलीले जवाफको नाममा ३८ पृष्ठ लामो प्रत्यूत्तर लेखेपनि ओली अध्यक्ष दाहालको १९ पृष्ठ लामो प्रस्तावबाट ओली नमज्जाले झस्किएका छन् ।
     
    आजको बैठकमा ओलीले उनै दुई वटा प्रस्तावहरुबाट साझा प्रस्ताव बनाएर भोलिको स्थायी कमिटीमा लाने मनसाय बनाएका छन् भने दाहाल पक्षले यसलाई स्वीकारिसकेको छैन । सहमति होला वा नहोला, साझा प्रस्ताव बन्ला वा नबन्लालगायतका विषयहरुले पनि आजको सचिवालयलाई खास रुपमा हेरिएको छ । अध्यक्ष दाहालले भने यसअघि नै ‘साझा प्रस्ताव बन्ने सम्भावना कम छ’भनी भनिसकेका छन् ।
    प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

  • रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

  • अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

  • सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच


  • समाचार
  • १

    रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्
    २ दिन अघि

  • २

    रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?
    २ दिन अघि

  • ३

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन
    ३ दिन अघि

  • ४

    सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच
    ३ दिन अघि

  • ५

    आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै
    ३ दिन अघि

  • ६

    राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन
    ३ दिन अघि

  • ७

    जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री
    ५ दिन अघि

  • ८

    शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा
    ५ दिन अघि

  • ९

    पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते
    ५ दिन अघि

  • १०

    ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक
    ६ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    ४ हफ्ता अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

    subhayug
    २

    अमेरिकी राजनीतिक मामिला उपमन्त्री काठमाडौंमा

    subhayug
    ३

    हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ को मृत्यु

    subhayug
    ४

    भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution