नेकपा सचिवालय बैठक : ओली अनुपस्थित भएपछि नेकपाको सचिवालय बैठक पुनः २० गते बस्नेगरी स्थगित
शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर १७, बुधबार (४ साल अघि)
४८५ पाठक संख्या
१७ मंसिर,काठमाडौं –पार्टि अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक स्थगित् भएको छ ।
आज बुधबार पार्टि सचिवालय बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै बसेको थियो । तर अध्यक्ष ओली नै अनुपस्थित भएपछि केहीबेर बैठक बसेर आगामी २० गते सम्मका लागि स्थगित भएको बालुवाटार श्रोतले बताएको छ ।