१६ मंसिर,काठमाडौं – गत केही दिनदेखि घटेको सुनचाँदीको मूल्य आज भने बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलवार सुन प्रतितोला ५ सय रुपियाँ र चाँदी प्रतितोला ३५ रुपियाँ बढेको हो ।
त्यस्तै आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ५० रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार १५५ रुपियाँ निर्धारण गरिएको छ ।
हिजो सोमवार छापावाल सुन प्रतितोला ९० हजार रुपियाँ, तेजाबी सुन प्रतितोला ८९ हजार ५ सय ५० रुपियाँ र चाँदी प्रतितोला १ हजार १ सय २० रुपियाँमा कारोबार भएको थियो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar