• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ९, शुक्रबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

राहदानी ऐन संशोधनमा परराष्ट्र मन्त्रालयले माग्यो सुझाव

१६ घण्टा अघि
२

शेयर बजार १९ अंकले उकालो, ९ अर्ब ८२ करोडको कारोबार

१७ घण्टा अघि
३

तीनकुने हिंसा: दुर्गा प्रसाईँसहित ५३ जनालाई थप दुई दिन हिरासतमा

१७ घण्टा अघि
४

दक्षिण अफ्रिकालाई ट्रम्पको चेतावनीपूर्ण आरोप

१७ घण्टा अघि
५

त्रिभुवन विमानस्थलमा भारतीय नागरिक गाँजासहित पक्राउ

१८ घण्टा अघि
६

डब्लूएचओ सभामा सांसद गौतमको स्वास्थ्य सम्बन्धी आह्वान

१९ घण्टा अघि
७

श्रीअन्तुमा राष्ट्रिय चलचित्र पत्रकार सम्मेलन सुरु, पत्रकारहरू सम्मानित

१९ घण्टा अघि
८

टोल टोलमा अभिभावक शिक्षा दिदै वेनिघाट रोराङ गाउँपालिका

२० घण्टा अघि
९

सौर्य गतिविधि बढ्दा नासाको सतर्कता आग्रह

२१ घण्टा अघि
१०

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ

२२ घण्टा अघि
११

विद्युत् प्राधिकरणको निजीकरणविरुद्ध नेकपा (बहुमत)को ज्ञापनपत्र

२२ घण्टा अघि
१२

तीन निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा

२२ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    ३ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    ५ दिन अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    ६ दिन अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ३ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ३ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    ६ दिन अघि
  • ‘मेरी सोल्टिनी’मा पल र वर्षाको धमाकेदार अभिनय

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर १४, आईतबार (४ साल अघि)
  • ८०५ पाठक संख्या
  • pal

    १४ मंसिर,काठमाडौं – गीतकार तथा संगीतकार बाल कृष्ण न्यौपानेको नयाँ गीत ‘मेरी सोल्टिनी’को भिडियो सार्वजनिक भएको छ ।

    सार्वजनिक ‘मेरी सोल्टिनी’मा नेपाल आइडलबाट लोकप्रियता कमाएका किरण भुजेल र भ्वाइस अफ नेपालबाट लोकप्रिय बन्न सफल गायिका गीता शर्माको स्वर रहेको छ ।

    गीतको भिडियोलाई काठमाडौं उपत्यकाको रमणीय स्थलमध्येको एक गोदावरीमा छायाङकन गरिएको छ ।सार्वजनिक भिडियोमा अभिनेता पल शाह र वर्षा राउतको अभिनय रहेको छ । फिल्मी शैलीको डान्सिङ गीतको भिडियोमा पल र वर्षाको लोभलाग्दो अभिनय रहेको छ । जहाँ पल र वर्षा एक रोमान्टिक प्रेमी जोडीको अवतारमा प्रस्तुत भएका छन् ।

    निर्देशक गम्भीर विष्टले निकै मेहेनत गरेका उक्त गीतको भिडियो हेर्दा दर्शकहरुले आफ्नै प्रेम कहानी महशुस गर्ने गीतकार न्यौपाने बताउँछन् ।

    गीतकार न्यौपानेका यसअघि ‘उजाडियो शिशिर’मा (विभिन्न शीर्षकमा पुरस्कृत), ‘अब यी अल्छी हातमा’ (सर्वोत्कृष्ट राष्ट्रगानमा पुरस्कृत) लगायतका दर्जन बढी गीतहरु बजारमा आइसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस
    मनाेरञ्जन सम्बन्धि थप
  • श्रीअन्तुमा राष्ट्रिय चलचित्र पत्रकार सम्मेलन सुरु, पत्रकारहरू सम्मानित

  • नेपाली फिल्म ‘गाउँ आएको बाटो’ बेलायतमा प्रदर्शन हुँदै

  • अभिनेत्री कविता नेपालीद्धारा सगरमाथा र ल्होत्से हिमाल आरोहण

  • कान्स फिल्म भेस्टिभलमा प्रदीप खड्का


  • समाचार
  • १

    राहदानी ऐन संशोधनमा परराष्ट्र मन्त्रालयले माग्यो सुझाव
    १६ घण्टा अघि

  • २

    शेयर बजार १९ अंकले उकालो, ९ अर्ब ८२ करोडको कारोबार
    १७ घण्टा अघि

  • ३

    तीनकुने हिंसा: दुर्गा प्रसाईँसहित ५३ जनालाई थप दुई दिन हिरासतमा
    १७ घण्टा अघि

  • ४

    दक्षिण अफ्रिकालाई ट्रम्पको चेतावनीपूर्ण आरोप
    १७ घण्टा अघि

  • ५

    त्रिभुवन विमानस्थलमा भारतीय नागरिक गाँजासहित पक्राउ
    १८ घण्टा अघि

  • ६

    डब्लूएचओ सभामा सांसद गौतमको स्वास्थ्य सम्बन्धी आह्वान
    १९ घण्टा अघि

  • ७

    श्रीअन्तुमा राष्ट्रिय चलचित्र पत्रकार सम्मेलन सुरु, पत्रकारहरू सम्मानित
    १९ घण्टा अघि

  • ८

    टोल टोलमा अभिभावक शिक्षा दिदै वेनिघाट रोराङ गाउँपालिका
    २० घण्टा अघि

  • ९

    सौर्य गतिविधि बढ्दा नासाको सतर्कता आग्रह
    २१ घण्टा अघि

  • १०

    रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण निवेदनमाथि आज सुनुवाइ
    २२ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    ३ दिन अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    दक्षिण अफ्रिकालाई ट्रम्पको चेतावनीपूर्ण आरोप

    subhayug
    २

    सौर्य गतिविधि बढ्दा नासाको सतर्कता आग्रह

    subhayug
    ३

    भिन्सियससम्बन्धी डकुमेन्ट्रीमा विवाद

    subhayug
    ४

    संवेदनहीन अभिव्यक्तिपछि जापानी कृषिमन्त्रीको राजीनामा

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution