• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० जेष्ठ २३, मंगलबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नक्कली शरणार्थी प्रकरणमा सकियो सरकारी वकिलको थुनछेक बहस

२१ मिनेट अघि
२

ist im Netz Matchmaking für Sie persönlich ? eine Minute Aussehen

३९ मिनेट अघि
३

शेयर बजारमा दोहोरो अंकको वृद्धि

४५ मिनेट अघि
४

उपलब्धिमूलक सम्झौता नहुने भएकै कारण भारत भ्रमण गइनँः मन्त्री किराती

१ घण्टा अघि
५

UkraineDate Review in 2019

१ घण्टा अघि
६

अर्थमन्त्री भन्छन् –‘करका दरमा चलखेल भएको छैन’

१ घण्टा अघि
७

माओवादीले लियो कोशी सरकारलाई दिएको समर्थन फिर्ता

१ घण्टा अघि
८

पोखरामा दुई जनाको शव फेला

१ घण्टा अघि
९

नेपालबाट १४ करोडको चिउरा निर्यात

२ घण्टा अघि
१०

कोशीमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादीद्वारा फिर्ता

२ घण्टा अघि
११

महानगरले दियो ३४२ विद्यालयको अनुमति रद्द गर्ने चेतावनी

२ घण्टा अघि
१२

पशुपतिका सुरक्षाकर्मी झुण्डिएको अवस्थामा फेला

३ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • jagati licence seting १

    आर्थिक चलखेल गरी जगती यातायात कार्यालयमा ऐन विपरित निजी ट्रायल सेन्टरलाई लाईसेन्स परीक्षाको अनुमति

    २ हफ्ता अघि
  • rajendra sir photo २

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    २ हफ्ता अघि
  • rajendra sir photo ३

    आर्थिक सुधारका लागी सांसद कर्मचारी र जनप्रतिनिधीको भत्ता कटौती गरौँ : सांसद पाण्डे

    २० घण्टा अघि
  • benighat rorang programme ४

    शैक्षिक सुधारका लागि बेनीघाट रोराङमा शिक्षक अन्तरक्रिया

    ३ हफ्ता अघि
  • VDR For File Sharing ५

    VDR For File Sharing

    ३ हफ्ता अघि
  • bhutani saranarthi ६

    नक्कली शरणार्थी प्रकरणमा अभियुक्तहरुको बयान : सिंहदरबार र बालुवाटार नै करोड – करोडका लेनदेन गर्ने अखडा

    १ हफ्ता अघि
  • bara gaupalika ७

    अध्यक्ष, उपाध्यक्ष र प्रशासकिय अधिकृतका लागी मासिक दुई लाख बढीको ईन्धन खरिद

    ६ दिन अघि
  • rajendra silwal ghayal ८

    सलाङघाट

    २ हफ्ता अघि
  • kp oli rajesh ९

    शरणार्थी प्रकरणमा पार्टीको नाम जोडिएपछि झस्कियो एमाले

    १ हफ्ता अघि
  • salikram dai ramexap १०

    संघीयता खारेजी गरौं भन्नेहरु विकास विरोधी हुन् : मुख्यमन्त्री जमकट्टेल

    ३ हफ्ता अघि
  • राजावादिलाई बाबुरामको आग्रह -‘गणन्त्रको भात पाक्न ढिलो भाको बेला राजतन्त्रको गोबर नखाऊ’

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर १३, शनिबार (२ साल अघि)
  • ८६९ पाठक संख्या
  • baburam bhattarai twit

    १३ मंसिर,काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले युवाहरुलाई गणतन्त्रको भात पाक्न ढिलो हुँदा राजतन्त्रको गोबर नखान सुझाव दिएका छन् ।

    राजा र राजसंस्थाको समर्थनमा देशका विभिन्न स्थानमा प्रदर्शन सुरु भएपछि बाबुरामले युवाहरुलाई यस्तो आग्रह गरेका हुन् । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्षसमेत रहेका नेता भट्टराईले आधा गिलास उपलब्धिलाई जोगाएर बाँकि गिलास भर्ने कि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली गर्ने भन्दै राजसंस्थाको समर्थन गर्ने युवाहरुलाई प्रश्न समेत गरेका छन् ।

    त्यस्तै भट्टराईले अगाडिको स्यालसँग लड्दा पछाडि लुकेको ब्वाँसो नर्बिसर्नसमेत सुझाव दिएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा सक्रिय बाबुरामले आज शनिबार बिहानै ट्वीट गर्दै यस्तो लेखेका हुन् । उनले स्याल र ब्वाँसो दुवैसँग लडेर अघि जाने साहस गर्न युवालाई सुझाएका छन् ।

    ‘युवासंग आग्रह – गणतन्त्रको भात पाक्न ढिलो भयो भनेर राजतन्त्रको गोबर नखाऊ !  अहिलेको आधा गिलास उपलब्धीलाई जोगाएर बॉकीगिलास भरौं ! नकि रिसको झोकमा आधा भरिएको गिलास घोप्टाएर पूरै गिलास खाली होस् । अगाडिको स्यालसंग लड्दा पछाडि झ्यांगमा लुकेको ब्वॉसो नबिर्सौं । दुबैसॅग लडेर अघिजाने साहस गरौं’

    बाबुराम भट्टराईले ट्वीटरमा लेखेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • नक्कली शरणार्थी प्रकरणमा सकियो सरकारी वकिलको थुनछेक बहस

  • ist im Netz Matchmaking für Sie persönlich ? eine Minute Aussehen

  • शेयर बजारमा दोहोरो अंकको वृद्धि

  • उपलब्धिमूलक सम्झौता नहुने भएकै कारण भारत भ्रमण गइनँः मन्त्री किराती


  • समाचार
  • १

    नक्कली शरणार्थी प्रकरणमा सकियो सरकारी वकिलको थुनछेक बहस
    २१ मिनेट अघि

  • २

    ist im Netz Matchmaking für Sie persönlich ? eine Minute Aussehen
    ३९ मिनेट अघि

  • ३

    शेयर बजारमा दोहोरो अंकको वृद्धि
    ४५ मिनेट अघि

  • ४

    उपलब्धिमूलक सम्झौता नहुने भएकै कारण भारत भ्रमण गइनँः मन्त्री किराती
    १ घण्टा अघि

  • ५

    UkraineDate Review in 2019
    १ घण्टा अघि

  • ६

    अर्थमन्त्री भन्छन् –‘करका दरमा चलखेल भएको छैन’
    १ घण्टा अघि

  • ७

    माओवादीले लियो कोशी सरकारलाई दिएको समर्थन फिर्ता
    १ घण्टा अघि

  • ८

    पोखरामा दुई जनाको शव फेला
    १ घण्टा अघि

  • ९

    नेपालबाट १४ करोडको चिउरा निर्यात
    २ घण्टा अघि

  • १०

    कोशीमा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन माओवादीद्वारा फिर्ता
    २ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    indrajit rai
    १ हफ्ता अघि

    नक्कली भुटानी शरणार्थी प्रकरणः इन्द्रजित राईसहित ३ जनाको बयान सुरु

    सामाजिक सञ्जालबाट
    १

    हाइटीमा बाढीमा परेर ४२ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    २

    इरानले ७ वर्षपछि साउदी अरेबियामा कुटनीतिक नियोग फेरि खोल्ने

    शुभयुग सम्वाददाता
    ३

    अफगानिस्तानमा प्राथमिक स्कुलका ८० बालिकालाई विष दिइयो

    शुभयुग सम्वाददाता
    ४

    भारतमा मन्त्री चढेको विमान आकस्मिक अवतरण

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution