२०८१ आश्विन ३०, बुधबार
एजेन्सी – यौन सम्बन्ध राख्ने समयमा एक जोडीलाई यस्तो भयो जसकारण अस्पताल नै भर्ना हुन परेको छ ।
यौन सम्बन्ध राख्ने क्रममा कन्डमको सट्टा प्लास्टिकको प्रयोग गर्दा दुवैजनाको गोप्य अंगमा गम्भीर चोट लागेपछि एकजोडी अस्पताल जान परेको हो ।
न्युजपेपर टुई ट्रिका अनुसार, युवा धेरै लाज मान्ने प्रकृतिका थिए र यसैकारण कन्डम खरिद गर्न सकेका थिएनन् ।
जसको कारण यौन सम्बन्ध राख्ने समयमा पोलिथिनको उपयोग गरे ।
युवा कन्डम खरिद गर्न लजाउने भएकाले दुवैजनाले गम्भीर चोट सहनु परेको हो ।
डाक्टरले दुवैजनालाई एन्टीबायोटिक्स र अन्य प्रकाका औषधि दिएको छ ।
कन्डममा लुब्रिकेन्ट हुन्छ र धेरै उपयोगी हुन्छ तर पोलिथिनमा यस्तो गुण हुदैँन, जसको कारण प्राइवेट अंगमा धेरै नोक्सानी पुर्याउँछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar