• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ माघ २३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com बागमती प्रदेश
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

६ घण्टा अघि
२

रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

६ घण्टा अघि
३

अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

१ दिन अघि
४

सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच

१ दिन अघि
५

आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै

१ दिन अघि
६

राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन

१ दिन अघि
७

जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री

३ दिन अघि
८

शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा

३ दिन अघि
९

पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते

३ दिन अघि
१०

ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक

३ दिन अघि
११

आयल निगमको भण्डारण ट्यांकी निर्माणमा १८ करोड ‘भ्रष्टाचार’ : क कस्को सम्लग्नता ?

४ दिन अघि
१२

क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

४ दिन अघि

महिनाभर प्रचलित रहेका

  • umesh rupakheti thumb १

    एकिकृत समाजवादीको पुनर्गठन कसरी गर्ने ?

    ६ दिन अघि
  • black box yeti air २

    दुर्घटनाग्रस्त यति एयरको ब्ल्याक बक्स भेटियो

    ३ हफ्ता अघि
  • budhi gandaki hydro news ३

    बूढीगण्डकी बनाउन उठेको डेढ खर्वको हिसाब न किताब : अझै आयोजना अन्यौलमा

    ४ हफ्ता अघि
  • school ४

    दुर्गमका विद्यालयमा न शिक्षक न पूर्वाधार

    ४ हफ्ता अघि
  • 2 plane ५

    के भयो आकासमा : काठमाडौं आउदै गरेको एउटा विमान झापा पुग्यो, अर्को कोलकाता !

    २ हफ्ता अघि
  • rabi with sarbochha ६

    रवि लामिछाने नेपाली नागरिक होईनन् : वरिष्ठ अधिवक्ता भण्डारी

    १ हफ्ता अघि
  • internet tar cut ७

    पोलभाडा नतिरेपछि ईन्टरनेटको तार काट्दै विद्युत प्राधिकरण

    ३ हफ्ता अघि
  • kachan ghatana ८

    अन्तरजातीय जोडी छुट्याएर बलात्कार मुद्दा : थुनामुक्त गराउन लेनदेन

    १ हफ्ता अघि
  • oli and deuba ९

    ओलीलाई ठूलो झटका दिने दाउमा देउवा

    ४ हफ्ता अघि
  • mahato १०

    क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

    ४ दिन अघि
  • यी हुन् : फ्लप फिल्मका हिट हिरोईन !

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर १२, शुक्रबार (२ साल अघि)
  • ७६४ पाठक संख्या
  • 5 model in nepal

    १२ मंसिर,काठमाडौं – चलचित्रको सफलतासँग कलाकारको सफलता पनि जोडिएको हुन्छ ।

    तर चलचित्र असफलताले केहि नेपाली नायिकाहरुलाई भने खासै प्रभाव परेको छैन । चलचित्र असफल भए पनि दर्शक माझ उनिहरूको अभिनयको तारिफ हुनेगर्छ ।

    एक पछि अर्को चलचित्रमा असफल हुन्छ । तरपनि निर्देशकहरु चलचित्रमा लिनको लागि चर्को पारिश्रमिक दिन पनि तयार हुन्छ ,  तिनै ५ नायिकाबारे चर्चा गर्दैछौ ।

    ऋचा शर्मा

    ऋचा शर्माको अभिनयको तारिफ हुनेगर्छ ।

    तर, उनका चलचित्र हलमा लाग्छन तब दर्शक तान्न नसक्ने नायिकाको रुपमा चिनिन्छन ।

    चलचित्र ‘सुनकेशरी’ बाट उनले राम्रो अपेक्षा राखेकी थिइन् तर उक्त चलचित्र पनि बक्स अफिसमा असफल भएको छ ।

    यस्तै, उनी चलचित्र ‘फिर्के’ र ‘घर’ विशेष भूमिकामा देखिइन् ।

    ऋचालाई देखाएर हलमा दर्शक तान्ने सोच बोकेका निर्माता सुलेमान शंकर पनि निराश बने ।

    श्रृष्टी श्रेष्ठ

    युवा पुस्ताले निकै रुचाएकी नायिका हुन् श्रृष्टी श्रेष्ठ ।

    श्रृष्टीले सन् २०१२‎ की ‘मिस नेपाल बनेपछि उनी पुरै मोडेलिङमा छिरेकी थिइन् ।

    सन् २०१६ मा आएको ‘गाजलु’ अनमोल केसीसंग उनले आफ्नो फिल्मी यात्रा सुरु गरेकी हुन् भने चलचित्र सुपरहिट भएको थियो ।

    श्रृष्टीको अभिनय र सुन्दरताको निकै चर्चा चलेको थियो । ‘बाँध मायाले, ‘पोइप¥यो काले’, ‘माछा माछा’ गरि लगभाग ५ देखि ६ वटामा देखिएकी छन् तर सबै फ्लप बने ।

    चलचित्र असफल भएपनि उनको हातमा फिल्म भने खाली भएको छैन् ।

    केकी अधिकारी

    नायिका केकी अधिकारीलाई भर्सटाइल अभिनेत्रीको रुपमा हेरिन्छ ।

    उनले हरेक प्रकारको अभिनय गर्न सकिन्छ । तर विडम्बना बक्सअफिसमा उनका चलचित्र त्यति सफल छैनन् ।

    गतबर्ष रिलिज भएको चलचित्र ‘छ माया छपक्कै’ सहित नायिका केकीले २५ चलचित्रमा काम गरिन् सकेके छन् ।

    यसबिचमा ‘छ माया छपक्कै’ उनको पहिलो सुपरहिट चलचित्र मानिएको छ तर यसमा पनि ‘छक्का पन्जाको टिमको’ नाम जोडेका छन् ।

    केकी आफूलाई लक्की नायिका मान्छिन् किनभने आफ्नो २४ चलचित्र फ्लप भएपनि आफु कहिल्यै फ्लप भइनन् ।

    उनको हातमा एक पछि अर्को अफर आएका हुन्छ । त्यसैले उनलाई फ्लप फिल्मको हिट नायिका मानिन्छ ।

    शिल्पा पोखरेल

    नायिका शिल्पा पोखरेल । पूर्ण राईको ‘हल्का हल्का’ बोलको म्युजिक भिडियोबाट मोडेलिङमा छिरिकी

    उनले सन् २०१५ मा आएको चलचित्र ‘लज्जा’ बाट नेपाली रजतपट डेब्यु गरेकी थिइन् ।

    उनले ‘किस्मत २’, ‘वीराङना’,‘भिलेन’लगायतका दर्जनौ चलचित्रमा बक्स अफिसमा असफल भएका छन् ।

    उनि कुनै न कुनै कामबाट खाली हुनुपरेको छैन ।

     

    निता ढुङ्गाना

    निता ढुङ्गानाले सन् २०११ मा आएको नेपाली चलचित्र ‘किशन’ बाट आफ्नो फिल्मी यात्रा शुरु गरेकी थिइन् ।

    ‘म्सान’, ‘हाम्रो माया जुनी जुनीलाई’, ‘चाडै आऊ है’, ‘म बिर्सु कसरी’,

    ‘आई एम सरी’, ‘वार’, ‘नोटबुक’,’धुन’ लगायतका दर्जनौ चलचित्रमा बक्स अफिसमा सफल भएका छैनन् ।

    तर उनले नेपालि चलचित्र मात्र नभई भोजपुरी, हिन्दिमा चलचित्रमा पनि अभिनय गरेकी छन् ।

    नितालाई लक्की नायिका पनि चिनी छन् तर नितालाई एक पछि अर्को चलचित्रमा अफर आएकै हुन्छन ।

     

     

    प्रतिक्रिया दिनुहोस
    कला साहित्य सम्बन्धि थप
  • रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

  • रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

  • अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

  • सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच


  • समाचार
  • १

    रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्
    ६ घण्टा अघि

  • २

    रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?
    ६ घण्टा अघि

  • ३

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन
    १ दिन अघि

  • ४

    सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच
    १ दिन अघि

  • ५

    आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै
    १ दिन अघि

  • ६

    राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन
    १ दिन अघि

  • ७

    जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री
    ३ दिन अघि

  • ८

    शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा
    ३ दिन अघि

  • ९

    पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते
    ३ दिन अघि

  • १०

    ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    ३ हफ्ता अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

    subhayug
    २

    अमेरिकी राजनीतिक मामिला उपमन्त्री काठमाडौंमा

    subhayug
    ३

    हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ को मृत्यु

    subhayug
    ४

    भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution