• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ ४, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गठबन्धनले निर्वाचनमा धाँधली गर्यो : एमाले

२ दिन अघि
२

३६ स्थानीय तहको नतिजा सार्वजनिक : कहाँ कसले जित्यो ?

२ दिन अघि
३

पद्मा अर्यालको श्रीमान लक्ष्मिपतिलाई वडा सदस्यमै हराइदिने २६ वर्षिय संभव अर्याल को हुन् ?

२ दिन अघि
४

बेनिघाट रोराङ ४ मा माओवादी केन्द्रका राजु मगर विजयी

२ दिन अघि
५

काठमाडौं महानगरमा बालेन शाहको अग्रता

४ दिन अघि
६

किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

४ दिन अघि
७

मनाङको चामे गाउँपालिका ५ मा गोलाप्रथा गर्दा एमाले बिजयी

४ दिन अघि
८

उम्मेदवारहरुको मृत्युपछि यी स्थानीय तहमा निर्वाचन सर्‍यो

६ दिन अघि
९

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला रिहा

६ दिन अघि
१०

लुम्विनी विकास बैकको ऋणपत्र

६ दिन अघि
११

नौ जना उम्मेदवारको मृत्यु

६ दिन अघि
१२

परिचय खुल्ने जुनसुकै कागजातबाट मतदान गर्न पाइने

६ दिन अघि

महिनाभर प्रचलित रहेका

  • pramod १

    गजुरीमा एकिकृत समाजवादीबाट पनि उम्मेद्वारी दर्ता : यस्तो छ प्रमोद रुपाखेतीको टिम

    ३ हफ्ता अघि
  • suman kharel oda २

    वडा अध्यक्षको लागि गजुरीमा सुमन खरेलको स्वतन्त्र उम्मेद्वारी दर्ता

    ३ हफ्ता अघि
  • chunab charcha ३

    चुनावी चर्चा : गठबनधनबाट सिद्धलेकको उपाध्यक्षकी उम्मेदवार सविता अर्यालको यस्तो छ राजनितीक ईतिहाँस

    २ हफ्ता अघि
  • bhuban tripathi case ४

    एमालेका वडाध्यक्ष उम्मेदवारमाथी करोडौं राजश्व छलिको आरोप पुष्टि गर्ने उजुरी दर्ता : उम्मेदवारी नै खारेज हुनसक्ने

    ३ हफ्ता अघि
  • ram ५

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    १ हफ्ता अघि
  • sabita and parshuram ६

    सिद्धलेकमा गठबन्धनद्धारा उम्मेदवारी दर्ता : अध्यक्षमा खतिवडा र उपाध्यक्षमा अर्याल

    ३ हफ्ता अघि
  • rakim ansari ७

    सिद्धलेक ५ बाट रकिम अंसारीको स्वतन्त्र उम्मेदवारी

    ३ हफ्ता अघि
  • benighat rorang ८

    बेनिघाट रोराङमा गठबन्धनबाट थपलिया र श्रेष्ठको उम्मेदवारी

    ३ हफ्ता अघि
  • gathabandhan vs uml ९

    धादिङमा एमाले र गठबन्धनबाट क-कस्ले दिए उम्मेदवारी : विवरण सहित

    ३ हफ्ता अघि
  • thakre १०

    धादिङमा गाँउपालिका अध्यक्षमा एमालेबाटै दुईजनाको उम्मेद्वारी : स्थीती तनावग्रस्त

    ३ हफ्ता अघि
  • दशौं अन्तर्राष्ट्रिय लोक संगीत फिल्म महोत्सव : २४ देशका २८ वटा फिल्म प्रदर्शन हुने

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर ८, सोमबार (१ साल अघि)
  • ४८४ पाठक संख्या
  • music award
    ८ मंसिर,काठमाडौं – नेपाली लोकबाजा संग्रहालयले नेपालमा सांगितिक पर्यटन प्रद्र्धधन गर्ने उद्देश्यले हरेक वर्ष आयोजना गर्दै आएको अन्तर्राष्ट्रिय लोक संगीत फिल्म महोत्सवको दशौं संस्करण मंसिर १० देखि १३ गते सम्म आयोजना हुने भएको छ ।
     
    ‘जीवनको लागि संगीत र बाँच्नको लागि संगीत’ भन्ने नाराका साथ नेपाली लोक बाजा संग्रहालयले हरेक वर्ष मंसिर महिनामा अन्तर्राष्ट्रिय लोक संगीत फिल्म महोत्सव आयोजना गर्दै आएको छ ।
    दशौं लोक संगीत चलचित्र महोत्सवमा विश्वका २४ वटा देशका २८ वटा फिल्म प्रदर्शन हुने नेपाली लोकवाजा संग्राहलयका संस्थापक रामप्रसाद कंडेलले जानकारी दिए ।
     
    कंडेलका अनुसार हाम्रा अमूल्य अमूर्त सम्पदाहरु लोकगीत, लोकसंगीत, लोकबाजा लोकनाच, लोकसंस्कृति, लोकपरम्परा र लोक जीवनका विविध पक्षहरुको अध्ययन अनुसन्धान र प्रचार–प्रसार गर्न लोक संगीत फिल्म महोत्सवको मुख्य उद्देश्य रहेको छ ।
    साथै विश्वका विभिन्न राष्ट्रहरुले आ-आफ्ना मौलिक लोक संस्कतिको अध्ययन अनुसन्धान र संरक्षणको लागि के-कस्ता कार्यहरु गरिरहेका छन्, मौलिक संस्कृति संरक्षण गर्न के कस्ता कार्य गर्नु पर्ने रहेछ भन्ने अन्तराष्ट्रिय अनुभव आदान प्रदान गरी, हाम्रा अभौतिक साँगितीक सम्पदाहरुलाई कसरी व्यवहारिक रुपमा संरक्षण, सम्वर्धन तथा विश्वव्यापी प्रचार प्रसार गर्ने भन्ने विषय समेत यस महोत्सवको उद्देश्य रहेको संस्थापक कंडेलले बताए ।
     
    यस वर्षको दशौं अन्तर्राष्ट्रिय लोक संगीत चलचित्र महोत्सव कोभिड १९ को महामारीमा दिवंगत हुनु भएका सम्पूर्ण ज्ञात तथा अज्ञात संगीतकर्मीहरुको लोक संगीत प्रेम र जीवनभरको योगदानको सम्मान स्वरुप वहाँहरुको नाममा सर्मपण गरिएको छ ।
    मंसिर १० गतेको दिन साँझ त्रिपुरेश्वर महादेव मन्दिर, त्रिपुरेश्वरमा १०८ वटा दियो प्रज्वलन गरेर दिवंगत आत्माहरुको सम्मान गरिनेछ ।
     
    दैनिक ११ः०० वजे देखि ४ः०० बजेसम्म दुई सो प्रर्दशन गरिने यस महोत्सवमा विभिन्न देशका लोक संगीत संस्कृति, जीवनशैली, सम्बन्धी वृत्तचित्रहरुले भाग लिएकोमा आमन्त्रित, अप्रतियोगी, र प्रंतियोगी गरी २४ वटा देशका २८ वृतचित्रहरुको प्रदर्शन गरिनेछ ।
     
    गतका वर्षहरुमा जस्तै यस पटक पनि विगत नौं दशक देखि अविच्छिन्न रुपमा परम्परागत नेवारी दाफा संगीत संस्कृतिको संरक्षण सम्वद्र्धन र प्रवर्धनमा लागिरहनु भएका १०२ वर्षिय वरिष्ठ संगीत शताव्दी पुरुष म्यें गुरु राम लाल महर्जनलाई लाइफ टाईम एचिभमेन्ट अवार्ड समर्पण गरिने नेपाली लोक बाजा संग्राहले जनाएको छ । 
     
    संचार तथा प्रविधिको माध्यम बाट नेपालका बढी भन्दा बढी युवाहरुलाई लोक संगीत र संस्कृति प्रति आकर्षित गराउने उद्देश्यले यस चलचित्र महोत्सवको सुरुवात गरिएको संस्थापक कंडेलले बताए ।
    प्रतिक्रिया दिनुहोस
    अन्तर्राष्ट्रिय सम्बन्धि थप
  • कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

  • इण्डोनेशियाले रोक्यो पाम तेलको निर्यात : विश्व बजारमा खानेतेलको मूल्य अझ बढ्ने

  • पर्यटन प्रवर्द्धनका लागि त्रिशूली नदीमाथि जिपलाइन

  • विदेशी षड्यन्त्रका कारण संसद् विघटन : इमरान खान


  • समाचार
  • १

    गठबन्धनले निर्वाचनमा धाँधली गर्यो : एमाले
    २ दिन अघि

  • २

    ३६ स्थानीय तहको नतिजा सार्वजनिक : कहाँ कसले जित्यो ?
    २ दिन अघि

  • ३

    पद्मा अर्यालको श्रीमान लक्ष्मिपतिलाई वडा सदस्यमै हराइदिने २६ वर्षिय संभव अर्याल को हुन् ?
    २ दिन अघि

  • ४

    बेनिघाट रोराङ ४ मा माओवादी केन्द्रका राजु मगर विजयी
    २ दिन अघि

  • ५

    काठमाडौं महानगरमा बालेन शाहको अग्रता
    ४ दिन अघि

  • ६

    किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग
    ४ दिन अघि

  • ७

    मनाङको चामे गाउँपालिका ५ मा गोलाप्रथा गर्दा एमाले बिजयी
    ४ दिन अघि

  • ८

    उम्मेदवारहरुको मृत्युपछि यी स्थानीय तहमा निर्वाचन सर्‍यो
    ६ दिन अघि

  • ९

    नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला रिहा
    ६ दिन अघि

  • १०

    लुम्विनी विकास बैकको ऋणपत्र
    ६ दिन अघि

  • सुभयुग प्रभाव सबै
    FB_IMG_1652488268870
    ४ दिन अघि

    किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

    सामाजिक सञ्जालबाट
    १

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    २

    इण्डोनेशियाले रोक्यो पाम तेलको निर्यात : विश्व बजारमा खानेतेलको मूल्य अझ बढ्ने

    subhayug
    ३

    विदेशी षड्यन्त्रका कारण संसद् विघटन : इमरान खान

    subhayug
    ४

    एनआरएनएका युवा संयोजकद्वारा मनोनित पद अस्वीकार : शुल्कसमेत फिर्ता मागे

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution