५ मंसिर,काठमाडौं – गायक सचिन रौनियारको नयाँ गीत ‘जोगी भए’ सार्वजनिक भएको छ ।
गीतमा गायक रौनियारलाई गायिका मेलिना राईले स्वरमा साथ दिएकी छन् । उखानटुक्का समावेश गरी बनाइएको गीतमा बेनु पी मैनाली ‘इट्टाघरे’ को शब्द तथा दीपक शर्माको संगीत रहेको छ ।
उदयराज पौडेलको एरेन्जमेन्ट रहेको गीतमा डान्सिङ ग्रुप द कार्टुन क्रुका कलाकारको अभिनय रहेको छ ।
सरोज अधिकारीको कन्सेप्ट र निर्देशनमा बनेको भिडियोमा पवन सुशलिङको सिनेमाटोग्राफी र सम्पादन रहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar