२०७९ जेष्ठ ११, बुधबार
३ मंसिर काठमाडौं – हास्य कलाकार देवीराम पराजुली ‘भोक लाग्यो’लाई मातृशोक परेको छ ।
कलाकार पराजुलीकी आमा धनकुमारी पराजुलीको आज बिहान उपचारका क्रममा निधन भएको हो ।
लामो समयदेखी दम तथा निमोनियाबाट पीडित पराजुलीको उपचारको क्रममा निधन भएको कलाकार जीतु नेपाल मुन्द्रेले जानकारी दिए ।
पराजुली भने अहिले अमेरिकामा छन् । केही दिन अघी मात्र कलाकार पराजुलीले अमेरिकामै कोरोना संक्रमण जितेका थिए ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह