• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० आश्विन ८, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षी लीबीच भेटवार्ता सुरू

८ सेकेण्ड अघि
२

६० किलो सुन तस्करी प्रकरणमा १३ प्रतिवादीको बयान सकियो

१७ घण्टा अघि
३

सेयर बजारमा दोहोरो अङ्कको गिरावट, २ अर्ब ३२ करोड रुपैयाँको कारोबार

१८ घण्टा अघि
४

भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानून निर्माण गर्न आवश्यक छ: सञ्चार मन्त्री शर्मा

१८ घण्टा अघि
५

सुन प्रकरणको अनुसन्धानमा सरकारले हस्तक्षेप गर्दैनः गृहमन्त्री श्रेष्ठ

१८ घण्टा अघि
६

‘इन्डो प्यासिफिक’ सैनिक सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत प्रस्थान

१९ घण्टा अघि
७

गठबन्धन जोगाउनु मात्र उपलब्धि होइनः प्रदीप पौडेल

१९ घण्टा अघि
८

सरकारले घोषणा गरेको पुरस्कार रकम अझै पाएका छैनौंः कप्तान पौडेल

२० घण्टा अघि
९

बाराको सिम्रौनगढ नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता

२० घण्टा अघि
१०

प्रधानमन्त्री दाहाल बेइजिङमा

२० घण्टा अघि
११

पानीमा डुबेर एक बालकको ज्यान गयो

२१ घण्टा अघि
१२

अप्पर लोहोरे खोलाको आइपीओ नेप्सेमा सूचिकृत

२१ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • Facebook_creation_11637382 १

    धादिङमा चाडपर्व लक्षित बजार अनुगमन

    १ हफ्ता अघि
  • amrit neupane thag २

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    ३ हफ्ता अघि
  • surya jyoti ३

    सुर्यज्योती लाईफको अभिकर्ता सम्मान तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न

    ४ हफ्ता अघि
  • rajendra pandey nirwachan ४

    एमसीसी अनुगमन गर्न राजेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन

    २ हफ्ता अघि
  • rajendra pande ५

    सुवास नेम्वाङ्गको निधनले अत्यन्त दुःखित छु : उपाध्यक्ष पाण्डे

    १ हफ्ता अघि
  • akikrit-samajwadi-office ६

    एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य विश्वकर्माको हृदयघातबाट निधन

    १ हफ्ता अघि
  • gyanendra shahi fnj ७

    पत्रकारमाथी सांसद शाहीको धम्की स्वतन्त्र पत्रकारितामाथिको ज्यादती : पत्रकार महासंघ

    ४ हफ्ता अघि
  • suman thapa ८

    अव आँखा पाक्ने रोगको संक्रमण कम हुन्छ : डा.थापा

    २ हफ्ता अघि
  • mukunda rijal ९

    काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

    २ हफ्ता अघि
  • samsad adhibeshan १०

    प्रतिनिधिसभाको बैठक बस्दै : आज चार मन्त्रीले जवाफ दिने

    २ हफ्ता अघि
  • नेकपा कलह : सचिवालय बैठक रोक्न पाँच भाइको कस्तो ‘खिचडी’ पाक्दैछ बालुवाटारमा !

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ मंसिर २, मंगलबार (२ साल अघि)
  • ६२८ पाठक संख्या
  • kp gang photo

    २ मंसिर, काठमाडौं – भोली बस्ने नेकपा सचिवालय बैठक स्थगन गर्दै प्रधानमन्त्री समेत रहेका पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग संवाद र सहमति गर्न अनुरोध गर्दै खुमलटार पुगेका नेकपा महासचिवलाई प्रचण्डले उल्टै बैठकको तयारी गर्न निर्देशन दिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा ओली पक्षधरको बैठक बसिरहेको छ ।

    नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड पक्षधर भोलीको सचिवालय बैठक कुनैपनि हालतमा नरोक्ने मनस्थितिमा पुगेपछि ओली पक्षधरहरु अब कसरी अगाडी बढ्ने भन्ने विषयमा थप रणनीति बनाउन बालुवाटारमा भेला भएका हुन् ।

    अहिले बालुवाटारमा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग महासचिव विष्णु पौडेल, उपप्रधानमन्त्री समेत रहेका सचिबालय सदस्य इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वी सुब्बा गुरुङ र संसदीय दलका उपनेता सुवासचन्द्र नेङ्वाङ भेला भएका छन् ।

    ओठी पक्षको गुटले भोली बस्ने नेकपाको सचिबालय बैठक कसरी रोक्ने तथा बैठक रोक्न नसकिए कुन रणनीति लिएर अगाडी बढ्ने छलफल गरीरहेको बालुवाटार श्रोतले बतायो ।

    ओली पक्षले सचिवालयमा प्रचण्ड पक्षले पेश गरेको राजनीतिक प्रस्ताव फिर्ता नलिएसम्म सचिवालय बैठक बस्न नसक्ने बताइरहेका छन् ।

    प्रचण्डले कार्तिक २८ गतेको सतिवालयमा अर्का अध्यक्ष केपी शर्मा ओलीलाई एक दर्जन आरोप लगाउँदै १९ बुँदे राजनीतिक प्रस्ताव पेश गरेका थिए ।

    ओली पक्षले प्रचण्डले उक्त प्रस्ताव फिर्ता नलिए नेकपा फुटको विन्दुमा पुग्ने बताइरहेका छन् ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापा, उपप्रधानमन्त्री इश्वर पोखरेल लगायतले प्रचण्डलाई प्रस्ताव फिर्ता लिन दवाद दिइरहेपछि प्रचण्ड, माधब नेपाल, झलनाथ तथा बामदेव गौतम कुनैपनि हालतमा प्रस्ताव फिर्ता नलिने अडानमा छन् ।

    यसअघि आज विहान केपी ओलीको पक्षबाट कार्यकारी अध्यक्ष प्रचण्डसँग राजनीतिक प्रस्ताव फिर्ता लिएर सहमतिको वातावरण बनाउन आग्रह गर्दै महासचिव विष्णु पौडेललाई प्रचण्ड निवास खुमलटार गएका थिए ।

    बालुवाटारमा ओली पक्षका नेताहरु आन्तरिक छलफलमा बस्दा प्रचण्डले आजै आफ्ना पक्षका सचिवालय सदस्यहरुसँग पनि छलफल चलाएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षी लीबीच भेटवार्ता सुरू

  • ६० किलो सुन तस्करी प्रकरणमा १३ प्रतिवादीको बयान सकियो

  • सेयर बजारमा दोहोरो अङ्कको गिरावट, २ अर्ब ३२ करोड रुपैयाँको कारोबार

  • भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानून निर्माण गर्न आवश्यक छ: सञ्चार मन्त्री शर्मा


  • समाचार
  • १

    प्रधानमन्त्री दाहाल र चिनियाँ समकक्षी लीबीच भेटवार्ता सुरू
    ८ सेकेण्ड अघि

  • २

    ६० किलो सुन तस्करी प्रकरणमा १३ प्रतिवादीको बयान सकियो
    १७ घण्टा अघि

  • ३

    सेयर बजारमा दोहोरो अङ्कको गिरावट, २ अर्ब ३२ करोड रुपैयाँको कारोबार
    १८ घण्टा अघि

  • ४

    भ्रष्टाचार नियन्त्रणका लागि बाध्यकारी कानून निर्माण गर्न आवश्यक छ: सञ्चार मन्त्री शर्मा
    १८ घण्टा अघि

  • ५

    सुन प्रकरणको अनुसन्धानमा सरकारले हस्तक्षेप गर्दैनः गृहमन्त्री श्रेष्ठ
    १८ घण्टा अघि

  • ६

    ‘इन्डो प्यासिफिक’ सैनिक सम्मेलनमा भाग लिन प्रधानसेनापति शर्मा भारत प्रस्थान
    १९ घण्टा अघि

  • ७

    गठबन्धन जोगाउनु मात्र उपलब्धि होइनः प्रदीप पौडेल
    १९ घण्टा अघि

  • ८

    सरकारले घोषणा गरेको पुरस्कार रकम अझै पाएका छैनौंः कप्तान पौडेल
    २० घण्टा अघि

  • ९

    बाराको सिम्रौनगढ नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दर्ता
    २० घण्टा अघि

  • १०

    प्रधानमन्त्री दाहाल बेइजिङमा
    २० घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    amrit neupane thag
    ३ हफ्ता अघि

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा एक सपिङ मलमा गोली हानाहान हुँदा तीन जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    २

    रुसी कमान्डरहरूको बैठकमा भएको हमलामा कयौं मारिएको युक्रेनको दाबी

    शुभयुग सम्वाददाता
    ३

    श्रम कानूनको विरोधमा ग्रिसका नागरिकहरु सडक आन्दोलनमा

    शुभयुग सम्वाददाता
    ४

    अमेरिकाद्वारा युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र दिने प्रक्रिया सुरु

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution