• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २५, बुधबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नयाँ चलचित्रको तयारीमा नीता

१५ घण्टा अघि
२

रसुवा बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री ओली

१५ घण्टा अघि
३

धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

२१ घण्टा अघि
४

धादिङको त्रिशूली नदी किनारमा २ जनाको शव फेला

२१ घण्टा अघि
५

रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

२२ घण्टा अघि
६

आज पनि रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार

१ दिन अघि
७

प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक

१ दिन अघि
८

भोजपुर चार जनाको हत्या घटना : शव फरेन्सिक परीक्षण गर्न धरान पठाइयो

१ दिन अघि
९

चिकित्सक संघको आन्दोलन : देशभरका अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा ठप्प

१ दिन अघि
१०

क्यापिटल क्विनको उपाधि करुणालाई

१ दिन अघि
११

एकीकृत समाजवादीका सम्मानित नेता खनाल चिन प्रस्थान

१ दिन अघि
१२

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • silver ray १

    सिल्भर रे यार्साद्धारा आयोजित फुटवल प्रतियोगिता सम्पन्न

    ४ हफ्ता अघि
  • press met २

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    २ हफ्ता अघि
  • dipendra das ३

    नेकोस कप स्केटिङ प्रतियोगिताका लागी दिपेन्द्र दासबाट एक लाख सहयोग घोषणा

    ४ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 ४

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    १ हफ्ता अघि
  • keshab shrestha ५

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ३ हफ्ता अघि
  • rajendra ६

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    १ हफ्ता अघि
  • skt mak ७

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    १ हफ्ता अघि
  • apanga sangh programme 2 ८

    हेटौंडामा अपाङ्गता सूचना केन्द्र संचालन र व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    ४ हफ्ता अघि
  • arun tiwari and durge ९

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    १ हफ्ता अघि
  • charaudi १०

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    २१ घण्टा अघि
  • कांग्रेसमा महाधिवेशन सार्ने बहस

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ कार्तिक २९, शनिबार (४ साल अघि)
  • ७१२ पाठक संख्या
  • congress baithak
    २९ कार्तिक,काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशन फागुनमा गर्ने सम्भावना नदेखिएपछि नेतृत्वमा मिति सार्ने गरी छलफल शुरु भएको छ । 
     
    नेतृत्वमा मिति सार्ने गरी छलफल शुरु भएसंगै पार्टि सभापति शेरबहादुर देउवाले भदौ, पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले जेठमा गर्नुपर्ने जोड दिदै आएका छन् ।
    वरिष्ठ नेता रामचन्द्र पौडेल भने कार्यतालिका मात्रै संशोधन गर्नुपर्ने पक्षमा देखिएका छन् ।
     
    पार्टी कार्यालय सानेपामा शुरु भएको केन्द्रीय कमिटी बैठकमा नेताहरुले धारणा राख्न शुरु गरेका छन् । महाधिवेशनको पूर्ण तालिका संशोधन गर्ने विषयमा नेताहरुबीच सहमति नबनेपछि कांग्रेस केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकले क्रियाशील सदस्यता वितरण र नवीकरणको तालिकालाई मात्रै परिवर्तन गरेको छ ।
    स्थानीय तहले क्रियाशील सदस्यता वितरण र नवीकरणको कार्य भदौमा नभएर अब मंसिर मसान्तभित्रमा टुंग्याएर केन्द्रमा पठाइसक्नु पर्ने भएको छ ।
     
    वरिष्ठ नेता पौडेल पक्षले भने प्रभावित भइसकेको क्रियाशील सदस्यताको कार्यतालिकालाई मात्रै संशोधन गर्ने अडान राखेको थियो ।
    मंसिरमा क्रियाशील सदस्यता नवीकरण र वितरण कार्य सम्पन्न भएमा फागुनभित्रै महाधिवेशन गराउन सकिने तर्क पौडेलको थियो । पौडेल पक्षको अडानका कारण महाधिवेशनको पूर्ण कार्यतालिका संशोधन नभएको हो । 
     
    केन्द्रीय सदस्य गगन थापा र धनराज गुरुङले महाधिवेशनको तयारीसँगै सरकारको अकर्मण्यताविरुद्धका आन्दोलनका कार्यक्रम समेत ल्याउन जोड दिएका थिए ।
    थापा र गुरुङले समावेदनमार्फत तत्काल संसद् अधिवेशन बोलाउने प्रक्रिया अघि बढाउन समेत नेतृत्वलाई दबाब दिएका थिए ।
     
    यसैबीच, कांग्रेसले राप्रपाका तत्कालीन नेता सुनिल  बहादुर थापालाई सह महामन्त्री बनाउने निर्णय गरेको छ ।
    साथै उनीसँगै कांग्रेस प्रवेश गरेकाहरुमध्ये ६ जनालाई केन्द्रीय सदस्य र तीन जनालाई आमन्त्रित केन्द्रीय सदस्य बनाउने निर्णयसमेत गरेको छ । 
     
    सरकारविरुद्धका आन्दोलनका कार्यक्रम तिहारलगत्तै बस्ने पदाधिकारी बैठकबाट तह हुने जानकारी सभापति देउवाले गराएका थिए । 
     
    वरिष्ठ नेता पौडेलले आफूहरुले विधान र प्रक्रियाअनुसार अघि बढ्न नेतृत्वलाई आग्रह गर्दै आएको बताउँदै आफूहरुले उठाएको मागमा आंशिक सहमति बनेको बताए ।
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • नयाँ चलचित्रको तयारीमा नीता

  • धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

  • धादिङको त्रिशूली नदी किनारमा २ जनाको शव फेला

  • आज पनि रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार


  • समाचार
  • १

    नयाँ चलचित्रको तयारीमा नीता
    १५ घण्टा अघि

  • २

    रसुवा बाढी प्रभावित क्षेत्रमा प्रधानमन्त्री ओली
    १५ घण्टा अघि

  • ३

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो
    २१ घण्टा अघि

  • ४

    धादिङको त्रिशूली नदी किनारमा २ जनाको शव फेला
    २१ घण्टा अघि

  • ५

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह
    २२ घण्टा अघि

  • ६

    आज पनि रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार
    १ दिन अघि

  • ७

    प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक
    १ दिन अघि

  • ८

    भोजपुर चार जनाको हत्या घटना : शव फरेन्सिक परीक्षण गर्न धरान पठाइयो
    १ दिन अघि

  • ९

    चिकित्सक संघको आन्दोलन : देशभरका अस्पतालमा इमर्जेन्सीबाहेकका सेवा ठप्प
    १ दिन अघि

  • १०

    क्यापिटल क्विनको उपाधि करुणालाई
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    एलन मस्कले खोले नयाँ राजनितिक दल

    subhayug
    २

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    ३

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    ४

    तेलंगानाको औषधि उद्योगमा भीषण विष्फोट, ३४ जनाको मृत्यु

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution