• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ ८, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार निर्वाचित

९ घण्टा अघि
२

देशभर ३२ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित

१ दिन अघि
३

बुटवल उपमहानगरको मेयरमा काङ्ग्रेस र उपमेयरमा एमाले विजयी

१ दिन अघि
४

रंगेली मतगणना विवादबारे निर्वाचन आयोगले थाल्यो अनुसन्धान

१ दिन अघि
५

काठमाडौंको मतगणनामा झन् कमजोर बन्दै एमाले : केशव स्थापितलाई सिर्जनाले समेत उछिनिन् , यस्तो छ मत परिणाम

१ दिन अघि
६

सिद्धलेकमा कांग्रेसका खतिवडा र समाजवादीकी अर्याल विजयी

३ दिन अघि
७

गठबन्धनले निर्वाचनमा धाँधली गर्यो : एमाले

६ दिन अघि
८

३६ स्थानीय तहको नतिजा सार्वजनिक : कहाँ कसले जित्यो ?

६ दिन अघि
९

पद्मा अर्यालको श्रीमान लक्ष्मिपतिलाई वडा सदस्यमै हराइदिने २६ वर्षिय संभव अर्याल को हुन् ?

६ दिन अघि
१०

बेनिघाट रोराङ ४ मा माओवादी केन्द्रका राजु मगर विजयी

६ दिन अघि
११

काठमाडौं महानगरमा बालेन शाहको अग्रता

१ हफ्ता अघि
१२

किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

१ हफ्ता अघि

महिनाभर प्रचलित रहेका

  • pramod १

    गजुरीमा एकिकृत समाजवादीबाट पनि उम्मेद्वारी दर्ता : यस्तो छ प्रमोद रुपाखेतीको टिम

    ३ हफ्ता अघि
  • suman kharel oda २

    वडा अध्यक्षको लागि गजुरीमा सुमन खरेलको स्वतन्त्र उम्मेद्वारी दर्ता

    ३ हफ्ता अघि
  • chunab charcha ३

    चुनावी चर्चा : गठबनधनबाट सिद्धलेकको उपाध्यक्षकी उम्मेदवार सविता अर्यालको यस्तो छ राजनितीक ईतिहाँस

    ३ हफ्ता अघि
  • bhuban tripathi case ४

    एमालेका वडाध्यक्ष उम्मेदवारमाथी करोडौं राजश्व छलिको आरोप पुष्टि गर्ने उजुरी दर्ता : उम्मेदवारी नै खारेज हुनसक्ने

    ३ हफ्ता अघि
  • ram ५

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    २ हफ्ता अघि
  • sabita and parshuram ६

    सिद्धलेकमा गठबन्धनद्धारा उम्मेदवारी दर्ता : अध्यक्षमा खतिवडा र उपाध्यक्षमा अर्याल

    ३ हफ्ता अघि
  • rakim ansari ७

    सिद्धलेक ५ बाट रकिम अंसारीको स्वतन्त्र उम्मेदवारी

    ३ हफ्ता अघि
  • benighat rorang ८

    बेनिघाट रोराङमा गठबन्धनबाट थपलिया र श्रेष्ठको उम्मेदवारी

    ३ हफ्ता अघि
  • gathabandhan vs uml ९

    धादिङमा एमाले र गठबन्धनबाट क-कस्ले दिए उम्मेदवारी : विवरण सहित

    ३ हफ्ता अघि
  • thakre १०

    धादिङमा गाँउपालिका अध्यक्षमा एमालेबाटै दुईजनाको उम्मेद्वारी : स्थीती तनावग्रस्त

    ३ हफ्ता अघि
  • बालुवाटारमा सुरु भयो नेकपा सचिवालय बैठक : यस्ता छन् एजेण्डा !

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ कार्तिक २८, शुक्रबार (१ साल अघि)
  • ४७८ पाठक संख्या
  • nekapa sachiwalaya baithak
    २८ कार्तिक,काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु भएको छ । 
     
    प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकमा पार्टीमा देखिएको विवादका विषयमा छलफल हुनेछ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन नभएको विषयमा समीक्षा हुने र अन्य विभिन्न विषयमा छलफल हुने जानकारी दिएका छन् ।
     
    कर्णालीका मुख्यमन्त्रीविरुद्ध दार्ता भएको अविश्वासको प्रस्ताव, पर्सामा नेकपा गाउँपालिका सचिवको हत्या, प्रधानमन्त्री ओलीले भारतीय गुप्तचर निकाय ‘रअ’ प्रमुखसँग गरेको भेटवार्ता, कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पहललगायतका विषयमा छलफल गर्ने कार्यसूची रहेको श्रेष्ठले बताएका छन् ।
     
    प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहमतिमा महासचिव विष्णु पौडेलले आजका लागि बैठक बोलाएका हुन् ।
    अध्यक्ष ओलीले लामो समयदेखि बैठक बोलाउन अस्वीकार गरेपछि नेकपा सचिवालय बैठक बस्न सकेको थिएन ।
    कार्यकारी अध्यक्ष प्रचण्डले आफूले कार्यकारी अधिकारको प्रयोग गरेर बैठक बोलाउने तयारी गरेपछि ओली बैठक बोलाउन सहमत भएका थिए ।
     
    नेकपाभित्रको विवाद बढ्दै गएपछि आजको बैठकमा लागि दुबै पक्षले आआफ्नो तयारी गरेका छन् । ओलीले आफू निकट नेताहरुसँग निरन्तर छलफल गरेका छन् भने प्रचण्डले पनि आफू निकट नेतासँग परामर्स गरेका छन् ।
    प्रचण्ड सहितका नेताहरुले अध्यक्ष ओलीले भदौ २६ गतेको स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन नगरेर विगतको सहमति उल्लंघन गरेको आरोप लगाएका छन् भने ओलीले प्रचण्डसहितका नेताले आफूविरुद्ध गुटबन्दी गरेको बताउँदै आएका छन् ।
     
    आजको बैठकमा पनि ओली पक्षका नेताहरुले स्थायी कमिटी बैठकको निर्णयकै आधारमा समाधान खोजिने बताएका छन् भने प्रचण्ड पक्षका नेताहरुले अब अवस्था धेरै परसम्म पुगिसकेको बताएका छन् ।
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार निर्वाचित

  • बुटवल उपमहानगरको मेयरमा काङ्ग्रेस र उपमेयरमा एमाले विजयी

  • रंगेली मतगणना विवादबारे निर्वाचन आयोगले थाल्यो अनुसन्धान

  • काठमाडौंको मतगणनामा झन् कमजोर बन्दै एमाले : केशव स्थापितलाई सिर्जनाले समेत उछिनिन् , यस्तो छ मत परिणाम


  • समाचार
  • १

    धनगढी उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवार निर्वाचित
    ९ घण्टा अघि

  • २

    देशभर ३२ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित
    १ दिन अघि

  • ३

    बुटवल उपमहानगरको मेयरमा काङ्ग्रेस र उपमेयरमा एमाले विजयी
    १ दिन अघि

  • ४

    रंगेली मतगणना विवादबारे निर्वाचन आयोगले थाल्यो अनुसन्धान
    १ दिन अघि

  • ५

    काठमाडौंको मतगणनामा झन् कमजोर बन्दै एमाले : केशव स्थापितलाई सिर्जनाले समेत उछिनिन् , यस्तो छ मत परिणाम
    १ दिन अघि

  • ६

    सिद्धलेकमा कांग्रेसका खतिवडा र समाजवादीकी अर्याल विजयी
    ३ दिन अघि

  • ७

    गठबन्धनले निर्वाचनमा धाँधली गर्यो : एमाले
    ६ दिन अघि

  • ८

    ३६ स्थानीय तहको नतिजा सार्वजनिक : कहाँ कसले जित्यो ?
    ६ दिन अघि

  • ९

    पद्मा अर्यालको श्रीमान लक्ष्मिपतिलाई वडा सदस्यमै हराइदिने २६ वर्षिय संभव अर्याल को हुन् ?
    ६ दिन अघि

  • १०

    बेनिघाट रोराङ ४ मा माओवादी केन्द्रका राजु मगर विजयी
    ६ दिन अघि

  • सुभयुग प्रभाव सबै
    FB_IMG_1652488268870
    १ हफ्ता अघि

    किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

    सामाजिक सञ्जालबाट
    १

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    २

    इण्डोनेशियाले रोक्यो पाम तेलको निर्यात : विश्व बजारमा खानेतेलको मूल्य अझ बढ्ने

    subhayug
    ३

    विदेशी षड्यन्त्रका कारण संसद् विघटन : इमरान खान

    subhayug
    ४

    एनआरएनएका युवा संयोजकद्वारा मनोनित पद अस्वीकार : शुल्कसमेत फिर्ता मागे

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution