• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० जेष्ठ २४, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कृषकलाई शून्य ब्याजदरमा ऋण दिदै सुदूरपश्चिम सरकार

१२ मिनेट अघि
२

साढे २ करोड ठगीको आरोपमा मेडिसिटीका ३ पूर्वकर्मचारी पक्राउ

२३ मिनेट अघि
३

भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

४८ मिनेट अघि
४

बजेट तीनजिल्ला मात्र केन्द्रित भयो, सरकारसँग जवाफ माग्छुः माधव नेपाल

५६ मिनेट अघि
५

ई–सेवा सिकाईदिने भन्दै बैंकको पैसा चोर्ने पक्राउ

१ घण्टा अघि
६

मेयर शाहको बेल्जियम भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

१ घण्टा अघि
७

शेयर बजारमा सामान्य वृद्धि

१ घण्टा अघि
८

ठमेलमा युवतीको कुटपिट गरी हत्या

२ घण्टा अघि
९

गृहमन्त्रीले भेटे माइतीघरमा आन्दोलनरत समूहसँग

२ घण्टा अघि
१०

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन गगन थापाको माग

२ घण्टा अघि
११

कालोसूचीमा राख्न सिफारिस १७ कम्पनीलाई सोधियो स्पष्टीकरण

२ घण्टा अघि
१२

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ

३ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • jagati licence seting १

    आर्थिक चलखेल गरी जगती यातायात कार्यालयमा ऐन विपरित निजी ट्रायल सेन्टरलाई लाईसेन्स परीक्षाको अनुमति

    २ हफ्ता अघि
  • rajendra sir photo २

    आर्थिक सुधारका लागी सांसद कर्मचारी र जनप्रतिनिधीको भत्ता कटौती गरौँ : सांसद पाण्डे

    १ दिन अघि
  • rajendra sir photo ३

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    २ हफ्ता अघि
  • benighat rorang programme ४

    शैक्षिक सुधारका लागि बेनीघाट रोराङमा शिक्षक अन्तरक्रिया

    ३ हफ्ता अघि
  • VDR For File Sharing ५

    VDR For File Sharing

    ३ हफ्ता अघि
  • bhutani saranarthi ६

    नक्कली शरणार्थी प्रकरणमा अभियुक्तहरुको बयान : सिंहदरबार र बालुवाटार नै करोड – करोडका लेनदेन गर्ने अखडा

    २ हफ्ता अघि
  • bara gaupalika ७

    अध्यक्ष, उपाध्यक्ष र प्रशासकिय अधिकृतका लागी मासिक दुई लाख बढीको ईन्धन खरिद

    १ हफ्ता अघि
  • rajendra silwal ghayal ८

    सलाङघाट

    २ हफ्ता अघि
  • kp oli rajesh ९

    शरणार्थी प्रकरणमा पार्टीको नाम जोडिएपछि झस्कियो एमाले

    २ हफ्ता अघि
  • salikram dai ramexap १०

    संघीयता खारेजी गरौं भन्नेहरु विकास विरोधी हुन् : मुख्यमन्त्री जमकट्टेल

    ३ हफ्ता अघि
  • महाकाली नदी माथिको झोलुङ्गे पुल : किन गरियो आवागमन बन्द ?

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ कार्तिक २८, शुक्रबार (२ साल अघि)
  • १४७८ पाठक संख्या
  • mahakali pul
    २८ कार्तिक,कञ्चनपुर – कञ्चनपुरको महाकाली नदी माथिको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन आज बन्द गरिएको छ । 
     
    पुल मर्मतका लागि महाकाली नगरपालिकाले पुलको आवागमन बन्द गरेको हो ।
    आज बिहान ११ः३० देखि अपराह्न ३ बजे सम्मका लागि पुल भएर आवागमन बन्द गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले जानकारी दिए ।
     
    ‘अत्यधिक भारका कारण पुलका नट बोल्ट खुस्केका, डेकहरु टुटेका कारण पुलको मर्मत नहुन्जेल सम्मका लागि बन्द गरिएको छ’, उनले भने, ‘पुल मर्मतको कार्य पूरा नहुन्जेल आवागमन नगरिदिन समेत आग्रह गरेका छौँ ।’
    गतवर्ष मात्रै जीर्ण पुलको सुदूरपश्चिम सरकारले रु ६० लाख खर्चेर ठेक्का प्रकृयामाफर्त मर्मत गरेको थियो ।
     
    डडेल्धुराको खाम्पाचे–देवभूमि कन्स्ट्रक्सन तथा क्वालिटी सप्लायर्श अमरगढी-५ जेभीले पुल मर्मतको ठेक्का लिएको थियो । पुल मर्मत गरेको एक वर्ष नपुग्दै पुनः मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ ।
    महाकाली नदी पारीको माहाकाली नगरपालिका जोड्ने डेढ मिटर चौडाईको पुलको लम्बाइ एक हजार ४५२ मिटर छ ।
     
    नेपालमा रहेका सबै प्रकारका पुलमध्ये यो पुल नै सबैभन्दा लामो पुल हो । विसं २०६१ सालमा रु ९ करोड ४२ लाख ४१ हजारमा पुल निर्माण गरिएको थियो । 
     
    सो पुल एसियामै लामो झोलुङ्गे पुलका रुपमा परिचित छ । पुल ३२.७ मिटरका ७ ओटा अग्ला टावरमा ठड्याइएको छ ।
    प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • साढे २ करोड ठगीको आरोपमा मेडिसिटीका ३ पूर्वकर्मचारी पक्राउ

  • ई–सेवा सिकाईदिने भन्दै बैंकको पैसा चोर्ने पक्राउ

  • मेयर शाहको बेल्जियम भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

  • ठमेलमा युवतीको कुटपिट गरी हत्या


  • समाचार
  • १

    कृषकलाई शून्य ब्याजदरमा ऋण दिदै सुदूरपश्चिम सरकार
    १२ मिनेट अघि

  • २

    साढे २ करोड ठगीको आरोपमा मेडिसिटीका ३ पूर्वकर्मचारी पक्राउ
    २३ मिनेट अघि

  • ३

    भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने
    ४८ मिनेट अघि

  • ४

    बजेट तीनजिल्ला मात्र केन्द्रित भयो, सरकारसँग जवाफ माग्छुः माधव नेपाल
    ५६ मिनेट अघि

  • ५

    ई–सेवा सिकाईदिने भन्दै बैंकको पैसा चोर्ने पक्राउ
    १ घण्टा अघि

  • ६

    मेयर शाहको बेल्जियम भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत
    १ घण्टा अघि

  • ७

    शेयर बजारमा सामान्य वृद्धि
    १ घण्टा अघि

  • ८

    ठमेलमा युवतीको कुटपिट गरी हत्या
    २ घण्टा अघि

  • ९

    गृहमन्त्रीले भेटे माइतीघरमा आन्दोलनरत समूहसँग
    २ घण्टा अघि

  • १०

    जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन गगन थापाको माग
    २ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    indrajit rai
    १ हफ्ता अघि

    नक्कली भुटानी शरणार्थी प्रकरणः इन्द्रजित राईसहित ३ जनाको बयान सुरु

    सामाजिक सञ्जालबाट
    १

    भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

    शुभयुग सम्वाददाता
    २

    उत्तर प्रदेशमा नाबालिगको सामूहिक बलात्कारपछि हत्या, दुई जना पक्राउ

    शुभयुग सम्वाददाता
    ३

    हाइटीमा बाढीमा परेर ४२ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    ४

    इरानले ७ वर्षपछि साउदी अरेबियामा कुटनीतिक नियोग फेरि खोल्ने

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution