• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ माघ २३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com बागमती प्रदेश
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

५ घण्टा अघि
२

रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

५ घण्टा अघि
३

अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

१ दिन अघि
४

सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच

१ दिन अघि
५

आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै

१ दिन अघि
६

राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन

१ दिन अघि
७

जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री

३ दिन अघि
८

शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा

३ दिन अघि
९

पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते

३ दिन अघि
१०

ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक

३ दिन अघि
११

आयल निगमको भण्डारण ट्यांकी निर्माणमा १८ करोड ‘भ्रष्टाचार’ : क कस्को सम्लग्नता ?

४ दिन अघि
१२

क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

४ दिन अघि

महिनाभर प्रचलित रहेका

  • umesh rupakheti thumb १

    एकिकृत समाजवादीको पुनर्गठन कसरी गर्ने ?

    ६ दिन अघि
  • black box yeti air २

    दुर्घटनाग्रस्त यति एयरको ब्ल्याक बक्स भेटियो

    ३ हफ्ता अघि
  • budhi gandaki hydro news ३

    बूढीगण्डकी बनाउन उठेको डेढ खर्वको हिसाब न किताब : अझै आयोजना अन्यौलमा

    ४ हफ्ता अघि
  • school ४

    दुर्गमका विद्यालयमा न शिक्षक न पूर्वाधार

    ४ हफ्ता अघि
  • 2 plane ५

    के भयो आकासमा : काठमाडौं आउदै गरेको एउटा विमान झापा पुग्यो, अर्को कोलकाता !

    २ हफ्ता अघि
  • rabi with sarbochha ६

    रवि लामिछाने नेपाली नागरिक होईनन् : वरिष्ठ अधिवक्ता भण्डारी

    १ हफ्ता अघि
  • internet tar cut ७

    पोलभाडा नतिरेपछि ईन्टरनेटको तार काट्दै विद्युत प्राधिकरण

    ३ हफ्ता अघि
  • kachan ghatana ८

    अन्तरजातीय जोडी छुट्याएर बलात्कार मुद्दा : थुनामुक्त गराउन लेनदेन

    १ हफ्ता अघि
  • oli and deuba ९

    ओलीलाई ठूलो झटका दिने दाउमा देउवा

    ४ हफ्ता अघि
  • mahato १०

    क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

    ४ दिन अघि
  • स्थानीय तहमा चरम भ्रष्टाचार : बेरुजुमा पनी सबैभन्दा अगाडि

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ कार्तिक २७, बिहिबार (२ साल अघि)
  • ५६० पाठक संख्या
  • mahalekha and arthamantri
    २७ कार्तिक,काठमाडौं – महालेखा नियन्त्रत्रको कार्यालयले सरकारलाई बुझाएको  प्रतिवेदनमा गत आर्थिक वर्ष ०७६/०७७ मा स्थानीय तहमा सबैभन्दा बढी बेरुजु देखिएको छ । 
     
    सरकारको आन्तरिक लेखा परीक्षणले स्थानीय तह बेरुजुमा अगाडि देखाएको हो ।
    स्थानीय तहहरुमा ४ अर्ब २२ करोड ४२ लाख रुपैयाँ बेरुजु देखिएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । 
     
    महालेखा नियन्त्रक मधु मरासिनीले स्थानीय तहहरु ऐन नियम पालनामा गम्भीर नदेखिएकाको बेरुजु बढी देखिएको बताए ।
    लेखा राख्ने प्रणालीको पालना नगर्ने, पेश्की लिने तर समयमै फस्र्यौट नगर्ने, आफ्ना आम्दानी तथा खर्चको विवरण पारदर्शी ढंगले नराख्ने जस्ता समस्या स्थानीय तहमा व्यापक देखिएको उनको भनाइ छ । 
     
    सरकारको आन्तरिक लेखा परीक्षणबाट सरकारको ११ अर्ब ३९ करोड ९५ लाख रुपैयाँ बेरुजु देखिएको छ । सो बेरुजु गत वर्षको बजेट निकासा र खर्चको तुलनामा १.०४ प्रतिशत हो ।
    सरकारको बजेट निकासा र खर्च भएको १० खर्ब ९३ अर्ब ५ करोड ६३ लाख को आन्तरिक लेखा परीक्षणमा स्थानीय तहमा सबैभन्दा बढी बेरुजु देखिएको हो ।
     
    निजी तथा सरकारी क्षेत्रको लेखा परीक्षण गर्ने महालेखा परीक्षकको कार्यालयको ५७ औँ प्रतिवेदनले पनि स्थानीय तहमा व्यापक अनियमितता देखाएको थियो ।
    पाउनुपर्ने सुविधा भन्दा बढी सुविधा लिने, विकास निर्माणमा गर्नुपर्ने खर्चले सवारी साधन खरिद गर्ने, स्वकीय सचिव, सल्लाहकार राखेर अनावश्यक रकम भुक्तानी गर्ने, कर्मचारीको पारिश्रमिकको मापदण्ड नबनाइ अनेक खालका भत्ता वितरण गर्ने जस्ता अनियमितता स्थानीय तहमा देखिएको प्रतिवेदनमा उल्लेख थियो ।  
     
    ऐन कानुनको धज्जी उडाउँदै सुविधा लिने र खर्च गर्नेको अग्रपंक्तिमा स्थानीय तह देखिएको छ । सरकारको आन्तरिक लेखा परीक्षणले पनि उनीहरुले ऐन कानुनको धज्जी उडाएको देखाउँछ । 
     
     यसैगरी आजै अर्थमन्त्रीलाई महालेखा नियन्त्रत्रको कार्यालयले बुझाएको प्रतिवेदनमा  भौतिक पूर्वाधार तथा यातायात मनत्रालयमा १ अर्ब ८४ करोड ४ लाख बेरुजु देखिएको छ भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा १ अर्ब ५२ करोड २ लाख  र रक्षा मन्त्रालयमा ९८ करोड ९० लाख बेरुजु देखिएको कार्यालयले जनाएको छ । यता पुर्ननिर्माण प्राधिकरणमा पनि ६० करोड ६ लाख बेरुजु देखिएको छ । 
     
    महालेखा नियन्त्रक मराससिनीले मन्त्रालयमा पेश्कीको फस्र्यौट समयमै नहुँदा बढी बेरुजु देखिएको बताए । 
     
    गत आवमा नेपाल सरकारका ३ हजार १ सय ७६ कार्यालयहरुको विभिन्न १४ हजार ३ सय ६८ कार्यक्रमको आन्तरिक लोखा परीक्षण गरिएको थियो । 
     
    कार्यालयले आन्तरिक लेखा परीक्षणको एकीकृत वार्षिक प्रतिवेदन प्रत्येक वर्षको कात्तिक महिनाभित्र अर्थमन्त्रीलाई पेश गर्नुपर्ने व्यवस्था छ ।
    सोही व्यवस्था बमोजिम महालेखाले अर्थमन्त्री विष्णु प्रसाद पौडेललाई सो प्रतिवेदन पेश गरेको हो । 
  • चरम भ्रष्टाचार
  • भ्रष्टाचार
  • स्थानीय तह
  • स्थानीय तहमा चरम भ्रष्टाचार
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

  • रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

  • अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

  • सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच


  • समाचार
  • १

    रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्
    ५ घण्टा अघि

  • २

    रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?
    ५ घण्टा अघि

  • ३

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन
    १ दिन अघि

  • ४

    सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच
    १ दिन अघि

  • ५

    आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै
    १ दिन अघि

  • ६

    राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन
    १ दिन अघि

  • ७

    जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री
    ३ दिन अघि

  • ८

    शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा
    ३ दिन अघि

  • ९

    पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते
    ३ दिन अघि

  • १०

    ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    ३ हफ्ता अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

    subhayug
    २

    अमेरिकी राजनीतिक मामिला उपमन्त्री काठमाडौंमा

    subhayug
    ३

    हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ को मृत्यु

    subhayug
    ४

    भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution