• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ श्रावण २९, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अन्ततः राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक

१ घण्टा अघि
२

त्रिशूली नदीमा ट्रक खस्यो : यस्तो छ क्षतीको विवरण

१ दिन अघि
३

आम्दानी बढाउँदै बिमा कम्पनी

१ दिन अघि
४

युरोपमा व्यापक खडेरी : सुक्न थाले नदीहरू

१ दिन अघि
५

मधेसमा रैथाने साहुकारहरूको रजाइँ : तातो घाममा न्याय माग्दै ऋणीहरू

१ दिन अघि
६

वार्षिक चार अर्बको विदेशी रक्सी पिउछन् नेपाली

२ दिन अघि
७

कोरोना अपडेट : ७८१ जना संक्रमित , दुई जनाको मृत्यु

२ दिन अघि
८

सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु

२ दिन अघि
९

देशभर अहिलेसम्म कहाँ कति पानी पर्यो ?

२ दिन अघि
१०

शितल निवास अगाडि आत्मदाहको प्रयास गर्ने यी महिला को हुन् ?

२ दिन अघि
११

कुमारी बैंक र होटेल शिरीष बीच सम्झौता

३ दिन अघि
१२

बझाङमा सवारी कारबाहीबाट १५ लाख राजश्व संकलन

६ दिन अघि

महिनाभर प्रचलित रहेका

  • chunab dhading १

    आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्लान् उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !

    ६ दिन अघि
  • suravi shakya २

    थाइल्याण्डमा हुने किड्स स्टारमा गजुरीकी सुरभी शाक्यले नेपालबाट प्रतिनिधित्व गर्ने

    १ महिना अघि
  • 6 bichauliya ३

    लाईसेन्स बनाईदिन्छु भन्दै सेवाग्राहिसंग पैसा असुल्ने ६ जना बिचौलिया प्रहरी नियन्त्रणमा

    १ महिना अघि
  • oli mcc ४

    कार्यकर्ता पोस्न ओलीद्धारा मनपरी रकम वितरण : तिन वर्षमा मात्र अनाधिकृत रुपमा ३० करोड भुक्तानी

    ३ हफ्ता अघि
  • tilottama ५

    तिलोत्तमाको नगरसभा विवाद : फर्जी माइन्युट लुकाउन प्रमुख प्रशासकीय अधिकृतद्धारा पत्रकारको प्रयोग

    ३ हफ्ता अघि
  • dhunibeshi 8 regmi ६

    मापसे गरी मोटरसाईकल हाँकेका धुनिबेसी ८ वडाध्यक्ष रेग्मीद्धारा ट्राफिक प्रहरीमाथी दुव्र्यवहार : भिडियो सहित

    १ महिना अघि
  • bajet ७

    २०७ स्थानीय तहले अझैसम्म ल्याएनन् बजेट

    ३ हफ्ता अघि
  • lalpurja ८

    डिएसपी पत्नीलाई नै अर्कैको जग्गा बेचेपछि

    ३ हफ्ता अघि
  • current photo ९

    करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

    ४ हफ्ता अघि
  • nepali dampati १०

    महिला र पुरुषमा यौन इच्छा जगाउने अवस्था फरक हुन्छ : करुणा कुँवर

    ३ हफ्ता अघि
  • उपत्यकामा पुनः लकडाउनको सम्भावना

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ कार्तिक २७, बिहिबार (१ साल अघि)
  • २७२ पाठक संख्या
  • kathmandu photo copy

    २७ कार्तिक,काठमाडौं – काठमाडौं उपत्यकामा पुनः लकडाउनको सम्भावना बढेको छ ।

    काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणमा आउन नसकेकाले  पुनः कडा लकडाउन गर्न भन्दै काठमाडौं उपत्यकाका मेयरहरूले सरकारलाई आग्रह गरेका हुन् ।

    कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेलसँग बुधबार काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारी र सदस्यले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा करिब पाँच घण्टा लामो छलफल गरेका थिए ।

    पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना संक्रमण र त्यसको रोकथाम-नियन्त्रणको प्रयासका विषयमा छलफल केन्द्रित भएको उपत्यका नगरपालिका फोरमका सचिवसमेत रहेका मध्यपुर ठिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले जानकारी दिए ।

    ‘पछिल्लो समय उपत्यकामा बढिरहेको कोरोना संक्रमणको रोकथाम कसरी गर्न सकिन्छ भन्नेलगायतका विषयमा केन्द्रित भएर छलफल गरेका छौं,’ श्रेष्ठले भने, ‘उपत्यकामा पछिल्लो समय बढी रहेको कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी समन्वय गरी अघि बढ्ने विषयमा छलफल बढी केन्द्रित भयो ।’

    उनले तिहार, छठ पर्व सकिएपछि कोरोना संक्रमण चक्र तोड्न प्रभावकारी कदम चाल्ने विषयमा समेत छलफल भएको जानकारी दिए ।

    ‘अहिले नै निर्णय त भएको छैन, तर, कोरोना संक्रमण चक्र तोड्न र दोस्रो तरंग आउन नदिन केही समयका लागि कडा खालको लक डाउन नै गरी टेस्टको दायरा अझै फराकिलो बनाउनेजस्ता विषयमा पनि छलफल भएको छ,’ उनले भने, ‘त्यसका लागि संघ, प्रदेश र स्थानीय तह समन्वय गरेर अघि बढ्ने विषयमा प्रभावकारी छलफल हुन्छ ।’

    बैठकमा उपप्रधानमन्त्री पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्यमन्त्री भानुभक्त ढकालले उपत्यकाका मेयरहरूलाई समन्वय गरेर अघि बढ्न आग्रह गरेका थिए ।

    पछिल्लो समय मुलुकभर संक्रमण तथ्यांकमध्ये करिब ५३ प्रतिशत उपत्यकामै रहेको भन्दै कोरोना रोकथाम र नियन्त्रणका लागि उपत्यकामा प्रभावकारी कदम चाल्नुपर्ने धारणा सिसिएमसीबाट उठेको थियो ।

    आपूर्ति व्यवस्था सहज बनाउनुपर्ने, कोरोनाको दोस्रो तरंग आउन नदिन प्रभावकारी प्रयास गर्नुपर्ने, समुदायलाई परिचालन गर्नुपर्ने, उपत्यकामा कोरोनाको प्रभाव कम गर्न उपत्यका छिर्ने विभिन्न नाकामा हेल्थ डेक्स राख्नुपर्ने जस्ता विषय पनि बैठकमा उठेको थियो ।

    स्थानीय तहबाट प्रभावकारी रूपमा जनचेतनामूलक कार्य गर्ने, स्थानीय तह परिचालित भएर घरदैलो कार्यक्रम गर्नेलगायतका विषयमा पनि छलफल भएको थियो ।

    त्यसैगरी, कोरोना संक्रमितको मृत्युदर घटाउने, सामान्य लक्षण देखिएका संक्रमितलाई सकेसम्म होम आइसोलेसन र गम्भीर बिरामीलाई मात्रै अस्पताल लैजाने लगायतका विषयमा पनि सबै स्थानीय तहबाट समन्वय हुनुर्ने विषयमा पनि छलफल भएको मेयर श्रेष्ठले जानकारी दिए ।

    छलफलमा संघ र स्थानीय तहबीच समन्वय अभावमा पिसिआर परीक्षण गर्ने, कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने लगायतका विषयमा पनि अन्योलता छाएको भन्दै मेयरहरूले आगामी दिनमा समन्वय गरेर अघि बढ्न आग्रह गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • अन्ततः राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक

  • त्रिशूली नदीमा ट्रक खस्यो : यस्तो छ क्षतीको विवरण

  • आम्दानी बढाउँदै बिमा कम्पनी

  • मधेसमा रैथाने साहुकारहरूको रजाइँ : तातो घाममा न्याय माग्दै ऋणीहरू


  • समाचार
  • १

    अन्ततः राष्ट्रपतिले फिर्ता पठाइन् नागरिकता विधेयक
    १ घण्टा अघि

  • २

    त्रिशूली नदीमा ट्रक खस्यो : यस्तो छ क्षतीको विवरण
    १ दिन अघि

  • ३

    आम्दानी बढाउँदै बिमा कम्पनी
    १ दिन अघि

  • ४

    युरोपमा व्यापक खडेरी : सुक्न थाले नदीहरू
    १ दिन अघि

  • ५

    मधेसमा रैथाने साहुकारहरूको रजाइँ : तातो घाममा न्याय माग्दै ऋणीहरू
    १ दिन अघि

  • ६

    वार्षिक चार अर्बको विदेशी रक्सी पिउछन् नेपाली
    २ दिन अघि

  • ७

    कोरोना अपडेट : ७८१ जना संक्रमित , दुई जनाको मृत्यु
    २ दिन अघि

  • ८

    सडक खन्दा भिरबाट लडेर सैनिकको मृत्यु
    २ दिन अघि

  • ९

    देशभर अहिलेसम्म कहाँ कति पानी पर्यो ?
    २ दिन अघि

  • १०

    शितल निवास अगाडि आत्मदाहको प्रयास गर्ने यी महिला को हुन् ?
    २ दिन अघि

  • सुभयुग प्रभाव सबै
    cheque bounce
    ६ दिन अघि

    घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त

    सामाजिक सञ्जालबाट
    १

    युरोपमा व्यापक खडेरी : सुक्न थाले नदीहरू

    subhayug
    २

    पूर्व राष्ट्रपतिलाई युद्ध अपराध अभियोग लगाउन आग्रह

    subhayug
    ३

    स्पेनमा प्रचण्ड गर्मी : पाँच सय बढीको मृत्यु

    subhayug
    ४

    श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution