• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ श्रावण २३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

बझाङमा सवारी कारबाहीबाट १५ लाख राजश्व संकलन

१ घण्टा अघि
२

आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्ला उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !

१ घण्टा अघि
३

गठबन्धनलाई जटिल बन्दै सिट बाँडफाँड

२ घण्टा अघि
४

सिर्दाथ बैकको नाफा ३ अर्ब

२ घण्टा अघि
५

बैंकहरुले गरे खराब कर्जा नियन्त्रण : कुनको कति?

३ घण्टा अघि
६

अख्तियारमा उजुरीको ओइरो

५ घण्टा अघि
७

ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने : कस्तो छ राप्रपाको शक्ति ?

५ घण्टा अघि
८

घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त

५ घण्टा अघि
९

सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर

२३ घण्टा अघि
१०

सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा

१ दिन अघि
११

मालेकाे निष्कर्ष : अहिलेकै अवस्थामा एमालेसँग एकता हुन सक्दैन

१ दिन अघि
१२

उपभोक्तामाथी चौधरी ग्रुपको ठगी : ७५ ग्रामको वाइवाइको १० ग्राम तौल घटायर मुल्य बृद्धी

२ दिन अघि

महिनाभर प्रचलित रहेका

  • chunab dhading १

    आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्ला उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !

    १ घण्टा अघि
  • suravi shakya २

    थाइल्याण्डमा हुने किड्स स्टारमा गजुरीकी सुरभी शाक्यले नेपालबाट प्रतिनिधित्व गर्ने

    ३ हफ्ता अघि
  • 6 bichauliya ३

    लाईसेन्स बनाईदिन्छु भन्दै सेवाग्राहिसंग पैसा असुल्ने ६ जना बिचौलिया प्रहरी नियन्त्रणमा

    ३ हफ्ता अघि
  • oli mcc ४

    कार्यकर्ता पोस्न ओलीद्धारा मनपरी रकम वितरण : तिन वर्षमा मात्र अनाधिकृत रुपमा ३० करोड भुक्तानी

    २ हफ्ता अघि
  • thamel ५

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा गठबन्धनबाट शर्मा र महासचिवमा तिमल्सिनाको उम्मेदवारी

    ४ हफ्ता अघि
  • tilottama ६

    तिलोत्तमाको नगरसभा विवाद : फर्जी माइन्युट लुकाउन प्रमुख प्रशासकीय अधिकृतद्धारा पत्रकारको प्रयोग

    २ हफ्ता अघि
  • sir ७

    चेपाङ किशोरी छात्राबासलाई कम्प्युटर सहयोग गर्ने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

    ४ हफ्ता अघि
  • rape ८

    काठमाडौं आँउदै गरेकी युवती ड्राईभरबाटै बलात्कृत

    ३ हफ्ता अघि
  • dhunibeshi 8 regmi ९

    मापसे गरी मोटरसाईकल हाँकेका धुनिबेसी ८ वडाध्यक्ष रेग्मीद्धारा ट्राफिक प्रहरीमाथी दुव्र्यवहार : भिडियो सहित

    ३ हफ्ता अघि
  • baburam १०

    बाबुरामसंग दुई विकल्प : नयाँ वैकल्पिक शक्ति निर्माण गर्ने की विचार मिल्नेसँग सहकार्य गर्ने ?

    ३ हफ्ता अघि
  • ‘म अध्यक्ष छु, पार्टी फुट्ने चिन्ता नलिए हुन्छ’ : प्रधानमन्त्री ओली

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ कार्तिक २७, बिहिबार (१ साल अघि)
  • ६३१ पाठक संख्या
  • kp oli in sankhuwasava

    २७ कार्तिक,संखुवासभा – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुट्छ कि भनेर चिन्ता नलिन आग्रह गरेका छन् ।

    उनले ५० वर्ष अघिदेखि टुटेफुटेको पार्टी मिलाउँदै यहाँसम्म ल्याइपुर्याएकाले यो फुट्ने कल्पना नगर्न आग्रह गरेका हुन् । विभिन्न परियोजनाको निरीक्षण गर्न बुधबार दिनभर संखुवासभाका विभिन्न स्थान पुगेका प्रधानमन्त्रीले त्यहाँ आयोजित कार्यक्रममा पार्टी फुटका विषयमा कुरा राखेका हुन् ।

    उनले नजिकै आएर नभेटेका र कुरा नबुझेकाले मात्रै गाली गरिरहेको बताए । ‘पार्टीभित्रका समस्याहरू, म अध्यक्ष छु तपाईंहरू किन चिन्ता गर्नुहुन्छ, यो पार्टी यत्तिकै बनेको होइन’, उनले भने, ‘५० वर्ष अगाडि जुँगामा बल्ल रेखी बस्दै थियो, अहिले टन्न फुलेको देख्नुभएको छ । त्यस बेलादेखि टुटेफुटेको पार्टी मिलाउँदै मिलाउँदै यहाँ पुर्याएको हो ।’

    प्रधानमन्त्री ओलीले देशमा अस्थिरता चाहनेले पार्टी विभाजन र सरकार परिवर्तनको हल्ला चलाएको बताए । उनले त्यस्ता कुराको पछाडि नलाग्न भन्दै आपूmले राजीनामा दिने कुरै नआउने स्थानीयलाई सुनाए ।

    आफू जनमतबाट प्रधानमन्त्री भएकाले तत्काल राजीनामा नदिने बताएका हुन् । ‘म जनताको विश्वासले सरकारमा आएको हो । अहिले सरकार परिर्वतन हुँदैछ भन्ने हल्ला चलाउनु वा मेरो राजीनामा माग्नु व्यर्थ छ’, प्रधानमन्त्री ओलीको भनाइ छ ।

    सरकार र पार्टीको नेतृत्व परिवर्तनको कुरा हल्ला मात्रै भएको पनि प्रधानमन्त्री ओलीको दाबी थियो । जनताले आवश्यकता देखेर, देशको आवश्यकता बुझेर आफू प्रधानमन्त्री भएको उनको भनाइ थियो ।

    उनले त्यहाँ पुगेर किमाथाङ्काको बिओपी, उत्तर-दक्षिण कोसी राजमार्ग र अरुण तेस्रो जलविद्युत् आयोजनाको निरीक्षण गरेका थिए ।

    चीनसँग जोडिएको किमाथाङ्का नाका र उत्तर-दक्षिण कोसी राजमार्गको अवलोकन गर्दै यी दुई मार्ग चाँडै एकापसमा जोडिने अपेक्षा व्यक्त गरेका छन् ।

    चीन, भारत र नेपाललाई जोड्ने उक्त मार्ग देशकै महत्वपूर्ण बाटो रहेको बताउँदै यसका लागि सरकारले प्राथमिकता दिएको उनले सुनाए ।

    प्रधानमन्त्री ओलीले संखुवासभाको किमाथाङ्का सडकखण्डको पहरा छिचोल्न नेपाली सेनालाई जिम्मा दिइसकिएको र सडक ट्रयाक खुलेपछि कालोपत्रसम्मको काम क्रमशः हुने बताए ।

    उत्तर-दक्षिण कोसी सडक निर्माणपछि किमाथाङ्का निकै नजिक हुने उनको भनाइ छ । प्रधानमन्त्री ओलीले अरुण तेस्रोको कामबाट आफू सन्तुष्ट रहेको बताए ।

    उनले अरुण तेस्रो जलविद्युत परियोजनाको पावर हाउस निर्माण क्षेत्र पुखुवा र ड्याम निर्माण क्षेत्र फ्याक्सिन्दा दोभानको हवाइ अनुगमन गरेका हुन् ।

    अनुगमनका क्रममा अरुण तेस्रो जलविद्युत परियोजनाका कार्यकारी प्रमुख अरुण धिमानले प्रगति विवरण पेस गरेका थिए ।

    नौ सय मेगावाट क्षमताको अरुण तेस्रो परियोजना सन् २०२२ मा सम्पन्न हुने परियोजना विकास सम्झौता (पिडिए) मा उल्लेख गरिएको छ ।

    १ खर्व ४४ अर्ब रुपैयाँ लागत अनुमान गरिएको यस परियोजनाबाट नेपाललाई २१ दशमलव ९ प्रतिशत निःशुल्क विद्युत् प्राप्त हुनेछ भने विभिन्न शीर्षकमा ३ खर्ब ४८ रुपैयाँ लाभ लिनेछ ।

    प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • बझाङमा सवारी कारबाहीबाट १५ लाख राजश्व संकलन

  • आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्ला उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !

  • गठबन्धनलाई जटिल बन्दै सिट बाँडफाँड

  • सिर्दाथ बैकको नाफा ३ अर्ब


  • समाचार
  • १

    बझाङमा सवारी कारबाहीबाट १५ लाख राजश्व संकलन
    १ घण्टा अघि

  • २

    आगामी निर्वाचनमा धादिङ १ मा गठबन्धनबाट को बन्ला उम्मेदवार ? : मुख्यमन्त्री र आर्थिक मामिलामन्त्री दुवैको दावी !
    १ घण्टा अघि

  • ३

    गठबन्धनलाई जटिल बन्दै सिट बाँडफाँड
    २ घण्टा अघि

  • ४

    सिर्दाथ बैकको नाफा ३ अर्ब
    २ घण्टा अघि

  • ५

    बैंकहरुले गरे खराब कर्जा नियन्त्रण : कुनको कति?
    ३ घण्टा अघि

  • ६

    अख्तियारमा उजुरीको ओइरो
    ५ घण्टा अघि

  • ७

    ज्ञानेन्द्र शाही जुम्लाबाट चुनाव लड्ने : कस्तो छ राप्रपाको शक्ति ?
    ५ घण्टा अघि

  • ८

    घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त
    ५ घण्टा अघि

  • ९

    सर्वोच्चले सच्यायो आफ्नै ‘अनुचित’ निर्णय : चेक बाउन्स अब बैंकिङ कसुर
    २३ घण्टा अघि

  • १०

    सानिमा बैंकका ग्राहकलाई नमस्ते पे वालेटमा रकमान्तर गर्ने सुविधा
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    cheque bounce
    ५ घण्टा अघि

    घर नजिकैको झाडीमा लुक्दा पनि पक्राउ परिन् चेक बाउन्सकी अभियुक्त

    सामाजिक सञ्जालबाट
    १

    पूर्व राष्ट्रपतिलाई युद्ध अपराध अभियोग लगाउन आग्रह

    subhayug
    २

    स्पेनमा प्रचण्ड गर्मी : पाँच सय बढीको मृत्यु

    subhayug
    ३

    श्रीलंकामा आज राष्ट्रपति निर्वाचन

    subhayug
    ४

    दुबई भाग्न खोजेका राष्ट्रपतिका भाइ विमानस्थलबाटै फर्काइए

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution