२०७९ जेष्ठ १४, शनिबार
१९ कार्तिक,काठमाडौं – सामाजिक अभियन्ता पुण्य गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।
विभिन्न युट्युव च्यानलमार्फत् शान्ति भड्काउने अभिव्यक्ति दिएको आरोपमा अभियन्ता गौतमलाई महानगरीय प्रहरी वृत्त बौद्धले मङ्गलबार राति नियन्त्रणमा लिएको हो ।
अभियन्ता गौतमले विभिन्न युट्युव च्यानलमार्फत् शान्ति भड्काउने अभिव्यक्ति दिएको र असामान्य क्रियाकलाप गरेको आरोप छ ।
गौतमलाई आज अभद्र व्यवहार मुद्दामा म्याद थप गरी अनुसन्धान गरिने समेत महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह