• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० जेष्ठ २४, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कृषकलाई शून्य ब्याजदरमा ऋण दिदै सुदूरपश्चिम सरकार

१ घण्टा अघि
२

साढे २ करोड ठगीको आरोपमा मेडिसिटीका ३ पूर्वकर्मचारी पक्राउ

१ घण्टा अघि
३

भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

१ घण्टा अघि
४

बजेट तीनजिल्ला मात्र केन्द्रित भयो, सरकारसँग जवाफ माग्छुः माधव नेपाल

१ घण्टा अघि
५

ई–सेवा सिकाईदिने भन्दै बैंकको पैसा चोर्ने पक्राउ

२ घण्टा अघि
६

मेयर शाहको बेल्जियम भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

२ घण्टा अघि
७

शेयर बजारमा सामान्य वृद्धि

२ घण्टा अघि
८

ठमेलमा युवतीको कुटपिट गरी हत्या

३ घण्टा अघि
९

गृहमन्त्रीले भेटे माइतीघरमा आन्दोलनरत समूहसँग

३ घण्टा अघि
१०

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन गगन थापाको माग

३ घण्टा अघि
११

कालोसूचीमा राख्न सिफारिस १७ कम्पनीलाई सोधियो स्पष्टीकरण

३ घण्टा अघि
१२

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ

४ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • jagati licence seting १

    आर्थिक चलखेल गरी जगती यातायात कार्यालयमा ऐन विपरित निजी ट्रायल सेन्टरलाई लाईसेन्स परीक्षाको अनुमति

    २ हफ्ता अघि
  • rajendra sir photo २

    आर्थिक सुधारका लागी सांसद कर्मचारी र जनप्रतिनिधीको भत्ता कटौती गरौँ : सांसद पाण्डे

    १ दिन अघि
  • rajendra sir photo ३

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    २ हफ्ता अघि
  • benighat rorang programme ४

    शैक्षिक सुधारका लागि बेनीघाट रोराङमा शिक्षक अन्तरक्रिया

    ३ हफ्ता अघि
  • VDR For File Sharing ५

    VDR For File Sharing

    ३ हफ्ता अघि
  • bhutani saranarthi ६

    नक्कली शरणार्थी प्रकरणमा अभियुक्तहरुको बयान : सिंहदरबार र बालुवाटार नै करोड – करोडका लेनदेन गर्ने अखडा

    २ हफ्ता अघि
  • bara gaupalika ७

    अध्यक्ष, उपाध्यक्ष र प्रशासकिय अधिकृतका लागी मासिक दुई लाख बढीको ईन्धन खरिद

    १ हफ्ता अघि
  • rajendra silwal ghayal ८

    सलाङघाट

    २ हफ्ता अघि
  • kp oli rajesh ९

    शरणार्थी प्रकरणमा पार्टीको नाम जोडिएपछि झस्कियो एमाले

    २ हफ्ता अघि
  • salikram dai ramexap १०

    संघीयता खारेजी गरौं भन्नेहरु विकास विरोधी हुन् : मुख्यमन्त्री जमकट्टेल

    ३ हफ्ता अघि
  • नेपाल ग्लोबल मदर डिभाइन अर्गनाइजेसनको भावातीत अनुभूति लोकार्पित

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ कार्तिक १७, सोमबार (२ साल अघि)
  • ८८३ पाठक संख्या
  • bhagwat rmkumar sir

    १७ कार्तिक, काठमाण्डौं  – कोजाग्रत पूर्णिमाको अवसरमा नेपाल ग्लोबल मदर डिभाइन अर्गनाइजेसनले भावातीत अनुभूतिु नामक भजन सङ्ग्रहको लोकार्पण गरेको छ ।

    विश्वव्यापी महामारी कोरोनाको प्रभावका कारण जुमप्रविधिका माध्यमबाट भर्च्युअल कार्यक्रम गरी कार्तिक १५ गते उक्त भजनसङ्ग्रहको लोकार्पण गरिएको हो । संस्थाका अध्यक्ष कल्पना सेवानी घिमिरेको अध्यक्षता र नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष पूर्व गृहराज्यमन्त्री दीपकप्रकाश बासकोटाको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा विशिष्ट अतिथिका रूपमा लोक सेवा आयोगका सचिव शङ्कर खरेलको उपस्थिति थियो ।

    कार्यक्रममा एनआइसी एसिया बैँकका उपप्रमुख सुधीरनाथ पाण्डे, नेपाल महर्षि वैदिक फाउन्डेसनका चेतनामा आधारित शिक्षा कार्यक्रमका निर्देशक मीनराज अधिकारी, शान्ति महिला समूहका अध्यक्ष कृष्णा खरेल, साउन्डमिल स्टुडियोका सञ्चालक महेश्वरमान राजभण्डारी तथा गायिका बुनु श्रेष्ठ, वरिष्ठ सङ्गीतसंयोजक देवेन्द्र नेवा, वरिष्ठ ध्यान तथा सिद्धिशिक्षक गोपालकुमार मैनाली कान्तिपुर दैनिकका सहायक वरिष्ठ उपसम्पादक भूमीश्वर पौडेललगायत नेपाल ग्लोबल मदर डिभाइन अर्गनाइजेसनका पदाधिकारीहरू, ध्यान तथा सिद्धिशिक्षकहरू, ध्यानीहरू तथा भक्तिसङ्गीतका अनुरागीहरूको उपस्थितिमा भएको उक्त कार्यक्रमको सञ्चालन श्यामकृष्ण सुवेदीले गर्नुभएको थियो ।

    त्यस्तै संस्थाकी उपाध्यक्ष पप्पीदेवी रेग्मीको स्वागत मन्तव्यसँगै सुरु भएको उक्त कार्यक्रममा संस्थाकी अध्यक्ष तथा प्रमुख अतिथिले संयुक्त रूपमा भजनसङ्ग्रहको लोकार्पण गर्नुभएको थियो । विशिष्ट अतिथि लोक सेवा आयोगका सचिव शङ्कर खरेलले भजन सङ्ग्रहका भजनहरूको श्रवणबाट भएको आनन्दानुभूतिका अधारमा भजनहरूमा साँच्चै भावातीत अनुभूति रहेको कुरा व्यक्त गर्दै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो भने प्रमुख अतिथि नेपाल महर्षि वैदिक फाउन्डेसनका अध्यक्ष दीपक प्रकाश बासकोटाले महर्षि अभियानअन्तर्गत मातृशक्तिहरूको संस्थाद्वारा गरिएको कार्यको सराहना गर्दै संस्थाद्वारा यस्ता कार्यको निरन्तरता हुने कुराको अपेक्षा गर्नुभयो ।

    त्यस्तै कार्यक्रमकी एवं संस्थाकी अध्यक्ष कल्पना सेवानी घिमिरेले संस्थाका उद्देश्यहरूका बारेमा स्पष्ट पार्दै आफ्नो बाह्र वर्षदेखिको सपना पूरा भएकोमा खुसी व्यक्त गरी सहयोग गर्नुहुने उपस्थित हुनुहुने सबैमा धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रममा सङ्गीतकार तथा गीतकार सुधीर अधिकारी, गीतकार शिवराज लामिछाने, सङ्गीतकार तथा गायक रामकुमार रिमाल, वरिष्ठ सङ्गीतसंयोजक देवेन्द्र नेवा, साउन्डमिल स्टुडियोका सञ्चालक महेश्वरमान राजभण्डारी, चेतनामा आधारित शिक्षा कार्यक्रमका निर्देशक तथा गीतकार मीनराज अधिकारी र गीतकार कल्पना अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

    लोकार्पित भजनसङ्ग्रहमा ११ वटा भजन रहेका छन्, जसमध्ये प्रख्यात वरिष्ठ गायक शिव परियारको स्वरमा सजिएको कल्पना सेवानी घिमिरेद्वारा रचित एवं रामकुमार रिमालद्वारा सङ्गीतबद्ध देशका प्रमुख शक्तिपीठहरूको दिग्दर्शन गरिएको ुजगतजननी अम्बे भवानीु भजन अत्यन्त प्रशंसित छ । यसका साथै भजनसङ्ग्रहमा सुधीर अधिकारी, करणराज कार्की र रामकुमार रिमालको सङ्गीतमा सजल न्यौपाने, मेचु धिमाल, लाबोनी चक्रवर्ती, करणराज कार्की, बुनु श्रेष्ठ, रामकुमार रिमाल, रीता केसी. र श्रेया नेपालका साथै बाल गायिका अनुश्री अधिकारी, आरोहा पौडेल, स्वागता सुवेदी तथा अभिश्री अधिकारीका स्वरहरूले स्थान पाएका छन् । भजनसङ्ग्रहमा कल्पना सेवानी घिमिरेका साथै सुधीर अधिकारी, मीनराज अधिकारी, कल्पना अधिकारी, शिला पन्त र शिवराज लामिछानेका भावातीत अनुभूतिहरू शब्दका रूपमा समाविष्ट छन् ।

    उक्त सङ्ग्रहमा सङ्गृहीत भजनहरूमध्ये देवेन्द्र नेवाले आठवटा भजनमा र बी।एन। निराकार, रिदम कँडेल र नारायण दङ्गालले एक एकवटा भजनमा सङ्गीतसंयोजन गर्नुभएको छ । साउन्डमिल स्टुडियोमा रेकर्ड गरिएका यस सङ्ग्रहका सबै भजनहरूमा महेश्वरमान राजभण्डारीले ध्वनिसम्मिश्रण गर्नुभएको छ ।

    प्रतिक्रिया दिनुहोस
    कला साहित्य सम्बन्धि थप
  • साढे २ करोड ठगीको आरोपमा मेडिसिटीका ३ पूर्वकर्मचारी पक्राउ

  • ई–सेवा सिकाईदिने भन्दै बैंकको पैसा चोर्ने पक्राउ

  • मेयर शाहको बेल्जियम भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

  • ठमेलमा युवतीको कुटपिट गरी हत्या


  • समाचार
  • १

    कृषकलाई शून्य ब्याजदरमा ऋण दिदै सुदूरपश्चिम सरकार
    १ घण्टा अघि

  • २

    साढे २ करोड ठगीको आरोपमा मेडिसिटीका ३ पूर्वकर्मचारी पक्राउ
    १ घण्टा अघि

  • ३

    भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने
    १ घण्टा अघि

  • ४

    बजेट तीनजिल्ला मात्र केन्द्रित भयो, सरकारसँग जवाफ माग्छुः माधव नेपाल
    १ घण्टा अघि

  • ५

    ई–सेवा सिकाईदिने भन्दै बैंकको पैसा चोर्ने पक्राउ
    २ घण्टा अघि

  • ६

    मेयर शाहको बेल्जियम भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत
    २ घण्टा अघि

  • ७

    शेयर बजारमा सामान्य वृद्धि
    २ घण्टा अघि

  • ८

    ठमेलमा युवतीको कुटपिट गरी हत्या
    ३ घण्टा अघि

  • ९

    गृहमन्त्रीले भेटे माइतीघरमा आन्दोलनरत समूहसँग
    ३ घण्टा अघि

  • १०

    जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन गगन थापाको माग
    ३ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    indrajit rai
    १ हफ्ता अघि

    नक्कली भुटानी शरणार्थी प्रकरणः इन्द्रजित राईसहित ३ जनाको बयान सुरु

    सामाजिक सञ्जालबाट
    १

    भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

    शुभयुग सम्वाददाता
    २

    उत्तर प्रदेशमा नाबालिगको सामूहिक बलात्कारपछि हत्या, दुई जना पक्राउ

    शुभयुग सम्वाददाता
    ३

    हाइटीमा बाढीमा परेर ४२ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    ४

    इरानले ७ वर्षपछि साउदी अरेबियामा कुटनीतिक नियोग फेरि खोल्ने

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution