• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ जेष्ठ ४, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

गठबन्धनले निर्वाचनमा धाँधली गर्यो : एमाले

२ दिन अघि
२

३६ स्थानीय तहको नतिजा सार्वजनिक : कहाँ कसले जित्यो ?

२ दिन अघि
३

पद्मा अर्यालको श्रीमान लक्ष्मिपतिलाई वडा सदस्यमै हराइदिने २६ वर्षिय संभव अर्याल को हुन् ?

२ दिन अघि
४

बेनिघाट रोराङ ४ मा माओवादी केन्द्रका राजु मगर विजयी

२ दिन अघि
५

काठमाडौं महानगरमा बालेन शाहको अग्रता

४ दिन अघि
६

किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

४ दिन अघि
७

मनाङको चामे गाउँपालिका ५ मा गोलाप्रथा गर्दा एमाले बिजयी

४ दिन अघि
८

उम्मेदवारहरुको मृत्युपछि यी स्थानीय तहमा निर्वाचन सर्‍यो

६ दिन अघि
९

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला रिहा

६ दिन अघि
१०

लुम्विनी विकास बैकको ऋणपत्र

६ दिन अघि
११

नौ जना उम्मेदवारको मृत्यु

६ दिन अघि
१२

परिचय खुल्ने जुनसुकै कागजातबाट मतदान गर्न पाइने

६ दिन अघि

महिनाभर प्रचलित रहेका

  • pramod १

    गजुरीमा एकिकृत समाजवादीबाट पनि उम्मेद्वारी दर्ता : यस्तो छ प्रमोद रुपाखेतीको टिम

    ३ हफ्ता अघि
  • suman kharel oda २

    वडा अध्यक्षको लागि गजुरीमा सुमन खरेलको स्वतन्त्र उम्मेद्वारी दर्ता

    ३ हफ्ता अघि
  • chunab charcha ३

    चुनावी चर्चा : गठबनधनबाट सिद्धलेकको उपाध्यक्षकी उम्मेदवार सविता अर्यालको यस्तो छ राजनितीक ईतिहाँस

    २ हफ्ता अघि
  • bhuban tripathi case ४

    एमालेका वडाध्यक्ष उम्मेदवारमाथी करोडौं राजश्व छलिको आरोप पुष्टि गर्ने उजुरी दर्ता : उम्मेदवारी नै खारेज हुनसक्ने

    ३ हफ्ता अघि
  • ram ५

    ‘अर्काको श्रीमती भगाउने’लाई वडाध्यक्षको टिकट

    १ हफ्ता अघि
  • sabita and parshuram ६

    सिद्धलेकमा गठबन्धनद्धारा उम्मेदवारी दर्ता : अध्यक्षमा खतिवडा र उपाध्यक्षमा अर्याल

    ३ हफ्ता अघि
  • rakim ansari ७

    सिद्धलेक ५ बाट रकिम अंसारीको स्वतन्त्र उम्मेदवारी

    ३ हफ्ता अघि
  • benighat rorang ८

    बेनिघाट रोराङमा गठबन्धनबाट थपलिया र श्रेष्ठको उम्मेदवारी

    ३ हफ्ता अघि
  • gathabandhan vs uml ९

    धादिङमा एमाले र गठबन्धनबाट क-कस्ले दिए उम्मेदवारी : विवरण सहित

    ३ हफ्ता अघि
  • thakre १०

    धादिङमा गाँउपालिका अध्यक्षमा एमालेबाटै दुईजनाको उम्मेद्वारी : स्थीती तनावग्रस्त

    ३ हफ्ता अघि
  • एकै पटक दुईवटा कण्डम लगाउन सकिन्छ ?

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ कार्तिक १३, बिहिबार (१ साल अघि)
  • ६६० पाठक संख्या
  • condom

    एकै पटक दुईवटा कण्डम लगाउन सकिन्छ ? कण्डम ती जोडीको लागि बरदान नै हो जो सेक्सको मज्जाको साथै सुरक्षाको अनुभव पनि गर्न चाहन्छन्।

    यो पनि नबिर्सौ कि कण्डमले नचाहेको गर्भ रहन दिदैन साथै यौनरोगहरु बाट पनि बचाउँछ।तर कण्डम प्रयोग गर्न केही जानकारी भएको भने हुनु पर्छ।

    कण्डम प्रयोग गर्न नजान्दा लाजमर्दो स्थिति पनि सृजित हुन सक्छ। राम्रो संग लगाउन नजान्दा यसको प्रभाव पनि भनेको जस्तो नहुन सक्छ, जसको कारण यसले गर्ने फाइदामा पनि कमी आउन सक्छ। मानिसहरुमा यसको प्रयोगको बारै दुवैखाले धारणा पाइने गर्दछ।

    कसैलाइ यसको प्रयोग पश्चात धेरै खुसी मिल्ने हुन्छ भने कसैलाइ व्यर्थको झन्झट लाग्ने हुन्छ। तर यसो भन्दैमा कण्डमको उपयोगिता तथा फाइदाहरुलाइ बिर्सन मिल्दैन।

    कण्डमसँग सम्बन्धित केहि कुरा उल्लेख गरिएको छ हेरौं ।
    -कण्डम पुरुषहरुले प्रयोग गर्ने एक मात्र अस्थाई गर्भ निरोध साधन हो । यो प्रयोग गर्न सजिलो छ ।

    -सम्भोग गर्दा हरेक पटक सहि तरिकाले कण्डमको प्रयोग गरेमा मात्र यसले अनिच्छित गर्भधारण हुनबाट बचाउँछ । कण्डमको उचित प्रयोग गर्नाले यौनरोग तथा एच.आई.भि एड्स सर्नबाट पनि बचाउँछ ।

    प्रयोग गरिसकेको कण्डमलाई माटो मुनि गाड्न वा जलाउनु पर्छ । कण्डम मात्र त्यस्तो एक साधन हो, जसले यौन रोग एच.आई.भि बाट सुरक्षा प्रदान गर्छ ।

    कण्डमले कसरी गर्भ रोक्छ ?
    सहवासको बेलामा वीर्य निस्कदा कण्डममा जम्मा हुन्छ र महिलाको पाठेघरमा पुग्न दिंदैन र गर्भ रहन पनि दिंदैन

    १. के कण्डम यौन सम्पर्कका बेला फुस्कीएर महिलाको योनी वा पाठेघरमा भित्र पस्छ ?
    यौन सम्पर्क गर्दा कण्डम विरलै चिप्लिन्छन्, भन्ने विभिन्न अध्ययनहरुले देखाएको छ । सहि तरिकाले नलगाएको कारणबाट औषतमा २ प्रतिशत कण्डमहरु मात्र यौन सम्पर्क गर्दा फुट्छन् अथवा चिप्लिएर फुस्किन्छन् ।

    २. कण्डम गर्भ रोक्नका लागि कतिको प्रभावकारी छ र?
    कण्डम पुरुषको उत्तेजित लिङ्गमा लगाईने एक प्रकारको खोल हो । यसले शुक्रकीटलाई योनीमा पस्न नदिएर गर्भ रहनबाट बचाउँछ । यदि हरेक पटक यौन सम्पर्क गर्दा सहि तरीकाले कण्डम प्रयोग गरेमा गर्भ रोक्ने कुरामा यो ९८ प्रतिशत सम्म प्रभाबकारी छ ।

    ३. के कण्डमले यौन आनन्द घटाउँछ ?
    कण्डमको प्रयोगले यौन आन्नद तथा पुरुषको यौन इच्छामा कुनै कमि आउँदैन ।

    ४. के कण्डमले उत्तेजित लिङ्गलाई कसेर राख्ने हँदा वीर्य स्खलन चाडैँ हुन्छ ?
    कण्डमले उत्तेजित लिङ्गलाई कसेर राख्ने हँुदा वीर्य स्खलन चाडैँ हुन्छ भन्ने धारण गलत हो ।

    ५.के एकै पटक दुइटा कण्डम लगाएर बढी सुरक्षित हुन्छ ?
    एकै पटक दुइटा कण्डम लगाएर बढी सुरक्षित हुन्छ भन्ने धारण गलत हो ।

     

    प्रतिक्रिया दिनुहोस
    रोचक सम्बन्धि थप
  • सिद्धलेक ५ बाट रकिम अंसारीको स्वतन्त्र उम्मेदवारी

  • ठेक्कामा सेटिङ गर्ने विशाल पण्डितमाथि अनुसन्धान सुरु

  • राजमार्ग सामुदायिक अस्पतालका चिकित्सक डा. यादवको विदाई : फोटो फिचर

  • अस्पतालको टिकट लिन घण्टौं लाम


  • समाचार
  • १

    गठबन्धनले निर्वाचनमा धाँधली गर्यो : एमाले
    २ दिन अघि

  • २

    ३६ स्थानीय तहको नतिजा सार्वजनिक : कहाँ कसले जित्यो ?
    २ दिन अघि

  • ३

    पद्मा अर्यालको श्रीमान लक्ष्मिपतिलाई वडा सदस्यमै हराइदिने २६ वर्षिय संभव अर्याल को हुन् ?
    २ दिन अघि

  • ४

    बेनिघाट रोराङ ४ मा माओवादी केन्द्रका राजु मगर विजयी
    २ दिन अघि

  • ५

    काठमाडौं महानगरमा बालेन शाहको अग्रता
    ४ दिन अघि

  • ६

    किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग
    ४ दिन अघि

  • ७

    मनाङको चामे गाउँपालिका ५ मा गोलाप्रथा गर्दा एमाले बिजयी
    ४ दिन अघि

  • ८

    उम्मेदवारहरुको मृत्युपछि यी स्थानीय तहमा निर्वाचन सर्‍यो
    ६ दिन अघि

  • ९

    नेकपा बहुमतका संयोजक धर्मेन्द्र बाँस्तोला रिहा
    ६ दिन अघि

  • १०

    लुम्विनी विकास बैकको ऋणपत्र
    ६ दिन अघि

  • सुभयुग प्रभाव सबै
    FB_IMG_1652488268870
    ४ दिन अघि

    किरान्चोकमा मतदातालाई मतदानबाट वञ्चित गरेको भन्दै पुन मतदान गर्न माग

    सामाजिक सञ्जालबाट
    १

    कतार कारागारमा रहेका २१ नेपालीलाई माफी

    subhayug
    २

    इण्डोनेशियाले रोक्यो पाम तेलको निर्यात : विश्व बजारमा खानेतेलको मूल्य अझ बढ्ने

    subhayug
    ३

    विदेशी षड्यन्त्रका कारण संसद् विघटन : इमरान खान

    subhayug
    ४

    एनआरएनएका युवा संयोजकद्वारा मनोनित पद अस्वीकार : शुल्कसमेत फिर्ता मागे

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd. द्वारा संचालि

    शुभयुगडट कम का लागि

    अनामनगर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    प्रधान सम्पादक :
    विवेक अर्याल ९८५१२२०८२०

    कुवेत प्रतिनिधि : कमल सिंह

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution