• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०८० आश्विन १५, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

हिमालले यो धर्तीलाई सुन्दरता…

३ घण्टा अघि
२

एक सय तीन बर्षिय महानगर पिता पोखरेललाई सम्मान

३ घण्टा अघि
३

‘बसन्त’का दुई कृति एकसाथ

४ घण्टा अघि
४

विदेशबाट फर्किदा अन्य व्यक्तिको सामान नल्याउन विमानस्थलको आग्रह

४ घण्टा अघि
५

जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

४ घण्टा अघि
६

सेयर बजारमा सामान्य वृद्धि, १ अर्ब ७३ करोड रुपैयाँको कारोबार

४ घण्टा अघि
७

कैद माफी मिनाहाबारे कानुन समितिले गृहमन्त्रीसँग जवाफ माग्ने

४ घण्टा अघि
८

एमाले कर्णाली प्रदेश अधिबेशन : एमाले कार्यकर्ताद्धारा मतगणनस्थल तोडफोड

५ घण्टा अघि
९

एसियाड महिला भलिबलमा नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित

५ घण्टा अघि
१०

‘नेशनल पेमेन्ट गेटवे’ खरिदमा भ्रष्टाचार गरेको आरोपमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक र सचिवविरुद्ध मुद्दा दायर

५ घण्टा अघि
११

सेयर बजारलाई स्वस्थकर बनाउन जरुरी छः अर्थमन्त्री महत

५ घण्टा अघि
१२

डि–फ्रिजबाट करेन्ट लागेर एक महिलाको मृत्यु

६ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • Facebook_creation_11637382 १

    धादिङमा चाडपर्व लक्षित बजार अनुगमन

    ३ हफ्ता अघि
  • rajendra pandey nirwachan २

    एमसीसी अनुगमन गर्न राजेन्द्र पाण्डेको संयोजकत्वमा समिति गठन

    ४ हफ्ता अघि
  • rajendra pande ३

    सुवास नेम्वाङ्गको निधनले अत्यन्त दुःखित छु : उपाध्यक्ष पाण्डे

    २ हफ्ता अघि
  • cpn us ४

    एकीकृत समाजवादीले काँकडभिट्टादेखी कञ्चनपुरसम्म जागरण अभियान चलाउने

    ४ दिन अघि
  • nurse ५

    अस्पतालको पार्किङमा नर्ससँग यौन सम्पर्क गर्ने क्रममा बिरामीको मृत्यु

    ६ घण्टा अघि
  • raktadan.jpeg ६

    एकीकृत समाजवादीको आयोजनामा बृहत रक्तदान कार्यक्रम सम्पन्न

    २ दिन अघि
  • keshab pande ७

    केपी ओलीलाई च्यालेन्ज दिएका कमरेड अन्ततः पछी हटे

    ४ दिन अघि
  • akikrit-samajwadi-office ८

    एकीकृत समाजवादीका सल्लाहकार परिषद् सदस्य विश्वकर्माको हृदयघातबाट निधन

    २ हफ्ता अघि
  • suman thapa ९

    अव आँखा पाक्ने रोगको संक्रमण कम हुन्छ : डा.थापा

    ४ हफ्ता अघि
  • mukunda rijal १०

    काठमाडौं १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन

    ३ हफ्ता अघि
  • विराटनगरमा, एकैदिन सात कोरोना संक्रमितको मृत्यु

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ कार्तिक ४, मंगलबार (२ साल अघि)
  • ४०४ पाठक संख्या
  • corona dead body
    ४ कार्तिक,विराटनगर – विराटनगरमा एकै दिन सात जना कोरोना संक्रमितको मृत्यु भएको छ । 
     
    आज कोशी अस्पताल कोभिड-१९ उपचार केन्द्रमा तीन जना, विराट नर्सिङ होम, न्युरो, विराट मेडिकल कलेज र नोबेल शिक्षण अस्पतालमा एक/एक जनाको मृत्यु भएको हो । मृतक संक्रमितमध्ये पाँच महिला र दुई पुरुष रहेका छन् ।
     
    मोरङ कटहरी गाँउपालिका २ आदर्श टोलकी २९ वर्षीया युवतीको बिहान ५:३० बजे कोशी कोभिड उपचार केन्द्रमा मृत्यु भएको केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिएका छन् । बस्नेतका अनुसार पीसीआर परीक्षण गराउँदा आइतबार रिपोर्ट पोजेटिभ आएकी उनलाई सोहि दिन उपचारका लागि भर्ना गरिएको थियो ।  त्यस्तै कोरोना पोजेटिभ भएपछि सोमबार दिँउसो उपचारका लागि कोभिड अस्पताल ल्याइएको विराटनगर महानगरपालिका १२ की ६४ वर्षीया वृद्धा कोशीमै बिहान ४:४५ बजे मृत्यु भएको छ भने सुनसरीस्थित इटहरी उपमहानगरपालिका ५ का ३८ वर्षीय पुरुषको साँझ ६:३० बजेतिर कोशी कोभिड अस्प्तालमा नै मृत्यु भएको छ ।
     
    त्यस्तै मोरङको रंगेली नगरपालिका-३ का ८५ वर्षीय वृद्ध पुरुषको उपचारका क्रममा विराट नर्सिङ होम एवम् अस्पताल प्रालि.मा मृत्यु भएको छ । असोज १८ गते पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । अस्पतालका अनुसार श्वासप्रश्वासमा समस्या भएका उनको राति १ बजे मृत्यु भएको हो ।
     
    विराटनगरकै न्युरो अस्पतालमा उपचाररत एक वृद्धा महिलाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका-१० की ६४ वर्षीया वृद्धाको बिहान ५ बजे मृत्यु भएको अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यले जानकारी दिए । असोज १५ गते कोरोना पुष्टि भएकी उनलाई असोज २४ न्युुरोको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।
     
    त्यस्तै विराटनगर महानगरपालिका-७ की ६९ वर्षीया वृद्धा महिलाको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । उपचारका क्रममा बिहान ८ बजेतिर उनको ज्यान गएको अस्पताल प्रबन्धक नारायण दाहालले जानकारी दिए । दाहालका अनुसार असोज २६ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो र स्वास्थ्यमा समस्या थपिएपछि उपचारका लागि गत शनिबार अस्पताल भर्ना गरिएको हो । त्यस्तै मोरङको बूढीगंगा गाउँपालिकामा रहेको विराट शिक्षण अस्पतालको आइसोलेसनमा ७६ वर्षीया संक्रमित वृद्ध महिलाको बिहान ८:५० बजेतिर मृत्यु भएको छ ।
     
    अस्पतालको आइसोलेसन इन्चार्ज सुनिल देवका अनुसार झापाको विर्तामोड नगरपालिका-४ की महिलाको उपचारका क्रममा मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि निमोनियाको समस्या रहेकी वृद्धालाई उपचारका लागि असोज ३० गते अस्पतालमा भर्ना गरिएको अस्पतालले जनाएको छ ।
  • कोरोना भाईरस
  • कोरोना संक्रमित
  • कोशी कोभिड अस्प्ताल
  • विराटनगर महानगरपालिका
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • विदेशबाट फर्किदा अन्य व्यक्तिको सामान नल्याउन विमानस्थलको आग्रह

  • जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ

  • कैद माफी मिनाहाबारे कानुन समितिले गृहमन्त्रीसँग जवाफ माग्ने

  • एमाले कर्णाली प्रदेश अधिबेशन : एमाले कार्यकर्ताद्धारा मतगणनस्थल तोडफोड


  • समाचार
  • १

    हिमालले यो धर्तीलाई सुन्दरता…
    ३ घण्टा अघि

  • २

    एक सय तीन बर्षिय महानगर पिता पोखरेललाई सम्मान
    ३ घण्टा अघि

  • ३

    ‘बसन्त’का दुई कृति एकसाथ
    ४ घण्टा अघि

  • ४

    विदेशबाट फर्किदा अन्य व्यक्तिको सामान नल्याउन विमानस्थलको आग्रह
    ४ घण्टा अघि

  • ५

    जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ
    ४ घण्टा अघि

  • ६

    सेयर बजारमा सामान्य वृद्धि, १ अर्ब ७३ करोड रुपैयाँको कारोबार
    ४ घण्टा अघि

  • ७

    कैद माफी मिनाहाबारे कानुन समितिले गृहमन्त्रीसँग जवाफ माग्ने
    ४ घण्टा अघि

  • ८

    एमाले कर्णाली प्रदेश अधिबेशन : एमाले कार्यकर्ताद्धारा मतगणनस्थल तोडफोड
    ५ घण्टा अघि

  • ९

    एसियाड महिला भलिबलमा नेपाल दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित
    ५ घण्टा अघि

  • १०

    ‘नेशनल पेमेन्ट गेटवे’ खरिदमा भ्रष्टाचार गरेको आरोपमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक र सचिवविरुद्ध मुद्दा दायर
    ५ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    amrit neupane thag
    १ महिना अघि

    पाँच करोड भन्दा बढी ठगी गरेको आरोपमा धादिङका न्यौपाने पक्राउ

    सामाजिक सञ्जालबाट
    १

    अस्पतालको पार्किङमा नर्ससँग यौन सम्पर्क गर्ने क्रममा बिरामीको मृत्यु

    शुभयुग सम्वाददाता
    २

    स्पेनको एक रात्रि क्लबमा भएको आगलागीमा परेर १३ जनाको मृत्यु, १४ बेपत्ता

    शुभयुग सम्वाददाता
    ३

    माल्दिभ्सको राष्ट्रपतिमा चीननिकट मोहम्मद मुइज्जु निर्वाचित

    शुभयुग सम्वाददाता
    ४

    नबी मनाउन भेला भएको ठाउँमा विस्फोट हुँदा कम्तीमा ५२ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution