
१७ असोज, काठमाडौं – नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापालाई कोरोना भाइरसको संक्रमण भएको छ।
सोमबारबाट सुरु हुन लागेको कांग्रेसको केन्द्रिय समितिको बैठकका लागि कांग्रेसका नेताहरुको पिसिआर परीक्षण गरिएको थियो। सो क्रममा थापासहित अर्जुननरसिंह केसी लगायतलाई कोरोना संक्रमण पोजिटिभ देखिएको हो।
यद्यपी कोरोना संक्रमण पोजिटिभ देखिएका पूर्व स्वास्थ्य मन्त्री थापालाई कुनैपनी लक्षण भने देखिएको छैन।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar