
१७ असोज,काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सल्लाहकार रिमाल र थापा भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रधानमन्त्री ओलीका राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार भट्टराई र प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
शुक्रबार श्वाब संकलन गरी परिक्षण गर्न दिएको र आफ्नो कोरोना रिपोर्ट पोजेटिभ आएको रिमालले बताएका छन् । प्रेस सल्लाहकार थापाले पनी शनिवार सामाजिक सञ्जाल ट्विटरमार्फत आफूलाई कारोना पोजिटिभ भएको जानकारी दिएका हुन्।
त्यस्तै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईलाई पनि कोरोना संक्रमण देखिएको छ। भट्टराईले पनी ट्वीटमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन् । उनले आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआर परीक्षण गर्न अनुरोध समेत गरेका छन्।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
Editor-in-Chief :
Bibek Aryal 9851220820
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar
reporter : Kushal Ale Magar