२०७९ जेष्ठ ४, बुधबार
१३ असोज, काठमाण्डौं – गायक प्रमोद खरेलले सार्वजनिक गरेको ‘छाती चिरेर’ बोलको गीत सार्वजनिक भएको छ ।
हरि लम्सालको संगीत र प्रमोद खरेलकै शब्द रहेको उक्त गीतले मायाको तिर्सना बोलेको छ । गीतका शब्दमा प्रेम, वियोग, प्राप्त रचिएका छन् । गीतको अडियो जस्तै भिडियो पक्ष पनि उत्कृष्ट छ । निर्देशक दिपक प्रसाद आचार्यको उत्कृष्ट निर्देशनमा यो भिडियो पर्छ । भिडियोमा गायक प्रमोद खरेल र नायिका ऋचा शर्माले अभिनय गरेका छन् ।
प्रेम गर्नका लागि मान्छेको भौतिक शरीर रहनु र नरहनुले खासै फरक पार्दैन भन्ने भाव भिडियोमा छ । भिडियोमा प्रयोग गरिएका केही दृश्यको अरु दृश्यसँगको कनेक्शन उत्कृष्ट छ । चन्दन दत्तको सम्पादन, अर्जुन तिवारीको छायांकन रहेको छ ।
भिडियो
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह