• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ २०, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता

६ घण्टा अघि
२

काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु

६ घण्टा अघि
३

हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

१ दिन अघि
४

किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी

१ दिन अघि
५

डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !

१ दिन अघि
६

अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

१ दिन अघि
७

विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण

१ दिन अघि
८

लिवियाको संसद भवनमा आगजनी र तोडफोड

१ दिन अघि
९

बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला

१ दिन अघि
१०

सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार

१ दिन अघि
११

केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने

१ दिन अघि
१२

अर्थतन्त्र सङ्कटमा : विकासको नाममा एकै दिन सकियो १२ अर्ब ५४ करोड

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • bagmati with pande १

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

    ३ दिन अघि
  • khunraj sir २

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    १ हफ्ता अघि
  • rajendra sir photo ३

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    ३ हफ्ता अघि
  • budhigandagi sarokar ४

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    २ हफ्ता अघि
  • united cement dhulo ५

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    २ हफ्ता अघि
  • okheldhunga pahiro ६

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    ३ हफ्ता अघि
  • hetauda sava ७

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    २ हफ्ता अघि
  • mal ८

    काठमाण्डौं लैजाँदै गरेको दुई ट्रक मल धादिङका किसानद्धारा कब्जा

    २ हफ्ता अघि
  • cm rajendra pande ९

    बालुवाटारमा बनेको सरकार हो : मुख्यमन्त्री फेरिने सम्भावना छैन (अन्तर्वार्ता)

    २ हफ्ता अघि
  • balen and rajendra pande १०

    मुख्यमन्त्री पाण्डे र बालेन साहबीच भेटवार्ता

    ४ हफ्ता अघि
  • कोरोना भाइरस संक्रमित हुनेको संख्या बढ्दो : संक्रमण मुक्त हुने संख्या घट्दो

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ भाद्र ९, मंगलबार (१ साल अघि)
  • ५५४ पाठक संख्या
  • corona return

    ९भदौ,काठमाडौं-  कोरोना भाइरस(कोभिड–१९) संक्रमित हुनेको संख्या बढ्दै जाँदा संक्रमणबाट निको हुने दरमा भने कमि हुदै गएको छ ।

    पछिल्ला २० दिनमै निको हुने संक्रमितको संख्यामा १४ प्रतिशतले कमि आएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको तथ्यांकअनुसार हाल संक्रमणमुक्त हुनेको संख्या ५८ प्रतिशत रहेको छ । सोमबार थप भएका ७४३ सगै कुल ३२ हजार ६७८ संक्रमित भेटिएकोमा १८ हजार ८०६ जना (५७.५४ प्रतिशत) संक्रमणमुक्त भएर घर फर्किएका छन् । कुल संक्रमितमध्ये सोमबारसम्म १५७ जना (०.४८प्रतिशत)को मृत्यु भएको छ । सोमबारमात्रै आठ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । यस्तै सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ (४१.९७ प्रतिशत) रहेको छ । संक्रमित हुनेको संख्या बढ्नु र निको हुनेको संख्या पहिलेको भन्दा कमि आएको तथ्यांकले देखाएको छ ।

    साउन १९ गतेको स्वास्थ्य मन्त्रालयको तथ्यांक हेर्दा संक्रमित निको हुने दर ७१.१ प्रतिशत रहेको थियो । त्यसबेला कुल २४ हजार ९५७ संक्रमित मध्ये १६ हजार ८३७ जना निको भएका थिए । थप १० दिनमा निको हुने दरमा ३.६ प्रतिशतले गिरावट आएको थियो । साउन २९ गते निको हुने दर ६७.५ प्रतिशतमा झरेको थियो । २४ हजार ९५७ संक्रमितमध्ये १६ हजार ८३७ संक्रमणमुक्त भएका थिए ।

    स्वास्थ्यविज्ञहरुका अनुसार शुरु शुरुमा युवा अवस्थाकालाई कोरोना भाइरस देखिएको र उनिहरुको रोग प्रतिरोधात्मक क्षमता सवल भएकाले निको हुने दर बढेको बताएका छन् । पछिल्लो समय भने समुदायमा समेत संक्रमण देखिन थालेकोले संक्रमित बढ्न थालेका हुन् । जसका कारण निको हुनेको संख्या घट्न थालेको हो । कतिपयलाई दुई÷तीन सातासम्म पनि निको नभएकाले संक्रमित बढिरहेका छन् । संक्रमितको संख्या दैनिक बढ्दा निको हुनेको दरमा कमि आएको हो ।

    स्वास्थ्य मन्त्रालयले भने सम्वन्धित संस्थाहरुले समयमा रिपोर्टिङ नगर्ने भएकाले संक्रमण उच्च देखिएको दावी गरेको छ । पोजेटिभ केसको रिपोर्टिङ आउने तर निको भएको कुरा नपठाउने गरेकाले समस्या देखिएको बताएको छ । तथ्यांक भन्दाबढी नै निको भएर व्यक्तिहरु घर फर्किसकेको सरकारी अधिकारी बताउँछन् ।

    मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले पछिल्लो समय रिपोर्टिङ गर्ने कम भइरहेकाले निको हुने दर तथ्यांकमा कम देखिएको बताए । ‘हामीले सवै ठाउँबाट तथ्यांक संकलन गर्न सकेका छैनौ’, उनले भने, ‘संक्रमित दैनिक निको हुनेको संख्या बढी भए पनि संकलनमा समस्या भएकाले निको हुनेको कम तथ्यांक आएको हो ।’ उनले सवै ठाउँबाट तथ्यांक आइसकेपछि निको हुने दर बढी देखिने बताए ।

    मन्त्रालयको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमणबाट निको हुने दर विश्वको तुलनामा नेपालमा क्रमशः घट्दै गएको छ । विश्वको तुलनामा नेपालमा संक्रमणबाट निको हुने दर करिब १० प्रतिशतले कम रहेको छ । अहिले नेपालमा निको हुने दर ५८ प्रतिशत रहेको छ भने विश्वमा ६८.१ प्रतिशत रहेको छ ।

    इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले सवै तथ्यांक संकलन गर्न नसकेकाले निको हुने दरको संख्यामा कमि देखिएको बताए । ‘हामीले सवै संक्रमितलाई अस्पतालमा भर्ना गरेका छैनौँ, कति होम आइसोलेसना पनि बसेर निको भएका छन्, कतिको निको भएपछि पनि पिसिआर परीक्षण भएको छैनन’, उनले भने, ‘सबैको तथ्यांक हामीसँग आउदैन, त्यसैले तथ्यांकमा निको हुनेको संख्या कमि देखिएको हो, धेरै नै निको भएका छन्, तर वास्तविक त्यस्तो होइन ।’ उनका अनुसार करिव ८० देखि ९० प्रतिशत संक्रमित निको भएर घर फर्किसकेका छन् ।

  • Corona Virus
  • प्रतिक्रिया दिनुहोस
    स्वास्थ्य सम्बन्धि थप
  • काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु

  • सेनाले खरिद गरेको औषधि स्वास्थ्यका लागि घातक

  • नर्भिकका चिकित्सकले निकाले विना अप्रेशन पेटमा अड्किएको चम्चा

  • ‘एमबीबीएस’ पढाउन गाउँपालिकाले २० लाख रुपैयाँ सहयोग गर्ने


  • समाचार
  • १

    आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता
    ६ घण्टा अघि

  • २

    काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु
    ६ घण्टा अघि

  • ३

    हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन
    १ दिन अघि

  • ४

    किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी
    १ दिन अघि

  • ५

    डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !
    १ दिन अघि

  • ६

    अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा
    १ दिन अघि

  • ७

    विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण
    १ दिन अघि

  • ८

    लिवियाको संसद भवनमा आगजनी र तोडफोड
    १ दिन अघि

  • ९

    बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला
    १ दिन अघि

  • १०

    सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    crusser
    ३ दिन अघि

    क्रसर उद्योगमाथि अदालतको अकुंश

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

    subhayug
    २

    विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण

    subhayug
    ३

    लिवियाको संसद भवनमा आगजनी र तोडफोड

    subhayug
    ४

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution