• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० मंसिर १४, बिहिबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नेपाल ल्युब आयल लिमिटेद्वारा छात्रवृति प्रदान

२४ मिनेट अघि
२

एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

४३ मिनेट अघि
३

पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु

१ घण्टा अघि
४

लुभुमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु

१ घण्टा अघि
५

त्रिपालमुनिका भूकम्प पीडितलाई छानामुनि ल्याउन केन्द्रित छौँ : गृहमन्त्री श्रेष्ठ

२ घण्टा अघि
६

नेपालले पहिलो सिरिज घरेलु मैदानमै खेल्ने

३ घण्टा अघि
७

टाटा मोटर्सको म्याक्सचेञ्ज मेला

३ घण्टा अघि
८

अमेरिकी महत्त्वाकांक्षी कूटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन

३ घण्टा अघि
९

नारायणगढ–मुग्लिन सडक खण्डका दुई पुल सञ्चालनमा

३ घण्टा अघि
१०

गाजामा भोकमरीको सङ्कट उच्च छः राष्ट्रसङ्घ

१ दिन अघि
११

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु

१ दिन अघि
१२

यस वर्षदेखि त्रिविले ‘कुलपति पदक’ वितरण नगर्ने

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • saroj yadav and rajendra sir १

    मधेस प्रदेशका मुख्यमन्त्री यादव र एकीकृत समाजावदीका उपाध्यक्ष पाण्डेबीच भेटवार्ता

    २ हफ्ता अघि
  • mcc with CPN US photo २

    १२ बुँदे व्याख्यात्मक घोषणा अनुसार काम गर्न एमसिसि परियोजनालाई एकीकृत समाजवादीको निर्देशन

    २ दिन अघि
  • aarati lama annfsu ३

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    ४ दिन अघि
  • samajbadi bhukampa cheque ४

    भूकम्प पीडितका लागि एकीकृत समाजवादीद्वारा २५ लाखको चेक हस्तान्तरण

    ३ हफ्ता अघि
  • ramnath ५

    जनतालाई अन्यायमा पर्न दिन्न : सांसद अधिकारी

    ३ हफ्ता अघि
  • baburam bhattarai with prachanda ६

    माओवादी केन्द्रसँग पार्टी एकता गर्दै बाबुराम भट्टराई

    १ हफ्ता अघि
  • Palpa Bus Accident ७

    डोटीमा जिप दुर्घटना : ४ जनाको मृत्यु , ५ घाइते

    ३ हफ्ता अघि
  • mantriparisad baithak new ८

    सिंहदरबारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु

    ३ हफ्ता अघि
  • pm tribi cricket maidan ९

    नेपाल र ओमानबीचको खेल हेर्न प्रधानमन्त्री प्रचण्ड त्रिवि क्रिकेट मैदानमा

    ३ हफ्ता अघि
  • tiktok १०

    नेपालमा टिकटक बन्द गर्ने सरकारको निर्णय

    २ हफ्ता अघि
  • कोरोनावाट दीर्घ रोगीलाई जोगाउनै मुस्किल

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ श्रावण ३०, शुक्रबार (३ साल अघि)
  • ६२४ पाठक संख्या
  • Coronavirus-photo-768x422

    काठमाडौं – कोभिड–१९ (कोरोना भाइरस)को संक्रमणबाट नेपालमा ४० वर्ष उमेरमाथीका व्यक्तिको धेरै मृत्यु भएको छ ।

    विहिवारसम्म स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार देशभर ९५ जना संक्रमितको मृत्यु भएको छ । जसमध्ये ७५ प्रतिशत व्यक्ति ४० वर्ष भन्दा माथि उमेर समुहका रहेका छन् । स्वास्थ्य मन्त्रालयले दिएको तथ्यांक अनुसार मृतकमध्ये ६० वर्ष उमेरमाथीका करिव ३८ प्रतिशत रहेका छन् ।

    ४० देखी ६० वर्ष उमेर समुहका व्यक्तिको संख्या पनि त्यत्ति नै रहेको छ । मृतकको संख्या दैनिक रुपमा बढिरहेको छ । पछिल्ला आठ दिनमा ३५ जनाको मृत्यु भईसकेको छ । कोरोना संक्रमित देखिएका व्यक्तिमध्ये शुन्य दशमलव ४ प्रतिशतको मृत्यु हुने गरेको छ । मृतकमध्ये पनि अधिकाशं दीर्घरोगी, श्वासप्रश्वास सम्वन्धि रोग र मुटुसम्बन्धि समस्या भएका व्यक्ति रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २९ साउनसम्म कुल ९५ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यीमध्ये ६० वर्षदेखि माथी उमेर समूहका ३६ जना रहेका छन् । ३६ जनामध्ये २० जना ७० देखि ८५ वर्षका छन् भने बाँकी १६ जना ६० देखि ६९ वर्ष उमेरका छन् ।

    कोरोना संक्रमणबाट मृत्यु हुनेहरूमा ४० वर्षदेखि ५९ वर्षसम्मका र ६० वर्षभन्दा माथिका उमेर समुहका व्यक्तिको संख्या उत्तिनै रहेको छ । विहिवार यो उमेर समुहका थप दुई जनाको मृत्यु भएको थियो । कोरोनाका कारण मृत्यु हुनेमा ४१ देखि ५९ वर्ष उमेर समूहका पनि ३६ जना रहेका हुन् । कोरोना संक्रमणका कारण सबैभन्दा धेरै ४१ वर्षदेखि माथि उमेरसमुहका ७२ जनाको ज्यान गएको छ ।

    युवाअवस्थामा ज्यान गुमाउने संख्या पनि १० रहेको छ । यो उमेर समुहमा पनि दीर्घरोगी धेरै रहेका छन् । ३० देखि ४० वर्ष उमेर समूहका १० जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । कोरोना संक्रमणबाट ज्यान गुमाउनेमा २० देखि २९ वर्ष उमेरका ७ जना, १० देखि १९ वर्ष उमेरका ३ जना र १ देखि ९ वर्ष उमेरका २ जना छन् । यस्तै कोरोना संक्रमणका कारण ४९ दिने शिशुको समेत मृत्यु भएको छ ।

    लिंगका हिसाबले हेर्ने हो भने मृतकमा महिलाको भन्दा पुरुषको संख्या अत्याधिक रहेको छ । ७३ जना पुरुष र २२ महिलाको अहिलेसम्म मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । सवैभन्दा बढी प्रदेश–२ मा संक्रमितको मृत्यु भएको छ । प्रदेश–२ मा मात्रै ३९ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार, २८ जना पुरुष र ११ महिलाको संक्रमणबाट मृत्यु भएको हो । प्रदेश–१ मा ८, बागमती प्रदेशमा १८, गण्डकी प्रदेशमा ६, प्रदेश–५ मा १२, कणाली प्रदेशमा चार र सुदूरपश्चिम प्रदेशमा ८ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

    यसैगरी आइसियु र भेन्टिलेटरमा रहेको विरामीको संख्या पनि ९६ पुगेको छ । जसमध्ये ५ जनाको बागमतिमा भेन्टिलेटरमा राखेर उपचार भईरहेको छ । आइसियुमा उपचार गरिरहेका ९१ जनामध्ये सबैभन्दा धेरै प्रदेश–२ मा ४३ जना छन् । बागमतिमा ३८, प्रदेश–५ मा ९ र गण्डकी प्रदेशमा १ जना छन् । ४४१ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेका छन् । संक्रमित बढेपछि स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पुरा गरेर होम आइसोलेसनमा बस्न दिने प्रावधान ल्याएपछि संक्रमितहरु घरमै बसेका हुन् ।

    स्वास्थ्य मन्त्रालयका अनुसार देशभर हाल ९४२ आइसियु र ४९६ भेन्टिलेटर रहेका छन् । प्रदेश–१ मा ४३, प्रदेश–२ मा ४५, बागमतिमा ६३०, गण्डकी प्रदेशमा १३७, प्रदेश–५ मा २९, कर्णाली प्रदेशमा ४० र सुदूरपश्चिम प्रदेशमा १८ आइसियु रहेका छन् । यस्तै, प्रदेश–१ मा १९, प्रदेश–२ मा १७, बागमतिमा ३६१, गण्डकी प्रदेशमा ५९, प्रदेश–५ मा १३, कर्णाली प्रदेशमा १७ र सुदूरपश्चिम प्रदेशमा १० भेन्टिलेटर कोरोना संक्रमितका लागि छुट्टाइएको छ ।

  • Corona Virus
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक

  • लुभुमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु

  • नारायणगढ–मुग्लिन सडक खण्डका दुई पुल सञ्चालनमा

  • ट्याक्टरबाट लडेर एक जनाको मृत्यु


  • समाचार
  • १

    नेपाल ल्युब आयल लिमिटेद्वारा छात्रवृति प्रदान
    २४ मिनेट अघि

  • २

    एकीकृत समाजवादीले बोलायो सचिवालय बैठक
    ४३ मिनेट अघि

  • ३

    पेट्रोलियम पदार्थ उत्खनन् क्षेत्रमा रुख कटान सुरु
    १ घण्टा अघि

  • ४

    लुभुमा गाडीले मोटरसाइकललाई ठक्कर दिँदा दम्पतीको मृत्यु
    १ घण्टा अघि

  • ५

    त्रिपालमुनिका भूकम्प पीडितलाई छानामुनि ल्याउन केन्द्रित छौँ : गृहमन्त्री श्रेष्ठ
    २ घण्टा अघि

  • ६

    नेपालले पहिलो सिरिज घरेलु मैदानमै खेल्ने
    ३ घण्टा अघि

  • ७

    टाटा मोटर्सको म्याक्सचेञ्ज मेला
    ३ घण्टा अघि

  • ८

    अमेरिकी महत्त्वाकांक्षी कूटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन
    ३ घण्टा अघि

  • ९

    नारायणगढ–मुग्लिन सडक खण्डका दुई पुल सञ्चालनमा
    ३ घण्टा अघि

  • १०

    गाजामा भोकमरीको सङ्कट उच्च छः राष्ट्रसङ्घ
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    aarati lama annfsu
    ४ दिन अघि

    भूकम्प प्रभावित क्षेत्रको पुनर्निमाणमा जुट्दै अनेरास्ववियू

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकी महत्त्वाकांक्षी कूटनीतिज्ञ हेनरी किसिन्जरको १०० वर्षको उमेरमा निधन

    शुभयुग सम्वाददाता
    २

    गाजामा भोकमरीको सङ्कट उच्च छः राष्ट्रसङ्घ

    शुभयुग सम्वाददाता
    ३

    श्रीमान्–श्रीमतीको झगडाका कारण बैंकक जाँदै गरेको विमान दिल्ली ‘डाइभर्ट’

    शुभयुग सम्वाददाता
    ४

    भारतमा सुरूङमा फसेका ४१ मजदुरको १७ दिनपछि सकुशल उद्धार

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution