• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ माघ २३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com बागमती प्रदेश
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

५ घण्टा अघि
२

रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

५ घण्टा अघि
३

अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

१ दिन अघि
४

सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच

१ दिन अघि
५

आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै

१ दिन अघि
६

राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन

१ दिन अघि
७

जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री

३ दिन अघि
८

शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा

३ दिन अघि
९

पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते

३ दिन अघि
१०

ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक

३ दिन अघि
११

आयल निगमको भण्डारण ट्यांकी निर्माणमा १८ करोड ‘भ्रष्टाचार’ : क कस्को सम्लग्नता ?

४ दिन अघि
१२

क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

४ दिन अघि

महिनाभर प्रचलित रहेका

  • umesh rupakheti thumb १

    एकिकृत समाजवादीको पुनर्गठन कसरी गर्ने ?

    ६ दिन अघि
  • black box yeti air २

    दुर्घटनाग्रस्त यति एयरको ब्ल्याक बक्स भेटियो

    ३ हफ्ता अघि
  • budhi gandaki hydro news ३

    बूढीगण्डकी बनाउन उठेको डेढ खर्वको हिसाब न किताब : अझै आयोजना अन्यौलमा

    ४ हफ्ता अघि
  • school ४

    दुर्गमका विद्यालयमा न शिक्षक न पूर्वाधार

    ४ हफ्ता अघि
  • 2 plane ५

    के भयो आकासमा : काठमाडौं आउदै गरेको एउटा विमान झापा पुग्यो, अर्को कोलकाता !

    २ हफ्ता अघि
  • rabi with sarbochha ६

    रवि लामिछाने नेपाली नागरिक होईनन् : वरिष्ठ अधिवक्ता भण्डारी

    १ हफ्ता अघि
  • internet tar cut ७

    पोलभाडा नतिरेपछि ईन्टरनेटको तार काट्दै विद्युत प्राधिकरण

    ३ हफ्ता अघि
  • kachan ghatana ८

    अन्तरजातीय जोडी छुट्याएर बलात्कार मुद्दा : थुनामुक्त गराउन लेनदेन

    १ हफ्ता अघि
  • oli and deuba ९

    ओलीलाई ठूलो झटका दिने दाउमा देउवा

    ४ हफ्ता अघि
  • mahato १०

    क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

    ४ दिन अघि
  • ‘इतिहासको पानामा,केपी ओलीको नाम सुनौलो अक्षरले लेखिनेछ’- बाबु छत्कुली

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ जेष्ठ ३२, आईतबार (२ साल अघि)
  • ३६४ पाठक संख्या
  • babu xatkuli

    यस्तो जोश दृष्टिकोण साहस कहाँबाट आउँछ, सोचमग्न हुन थालेको छु । इतिहासमा राजा महेन्द्रले समेत गर्न नसकनु भएको काम तपाइले आज सर्बसम्मतिले सम्बिधान संसोधन मार्फत नेपालको बर्षौदेखि अतिक्रमित भुभाग फिर्ता गर्ने र निसान चिन्ह परिवर्तन गरेर आाफ्नो वास्तबिक भूगोललाई समेटेर बास्तबमा नै सार्वभौम सत्ता सम्पन्न नेपाली जनता कहिकतै कुनै कारणबाट पनि पछि छैनन भन्ने कुरामा स्पष्ट बनाइदिनु भएको छ ।

    बाबु छत्कुली

    सम्माननीय प्रधानमन्त्री ज्यू तपाईंको अदम्य साहस जोश जागर दृस्टिकोण हेर्दै र देख्दै गर्दा आफू युवा भएकोमा ग्लानीबोध हुन थालेको छ ।

    यस्तो जोश दृष्टिकोण साहस कहाँबाट आउँछ, सोचमग्न हुन थालेको छु । इतिहासमा राजा महेन्द्रले समेत गर्न नसकनु भएको काम तपाइले आज सर्बसम्मतिले सम्बिधान संसोधन मार्फत नेपालको बर्षौदेखि अतिक्रमित भुभाग फिर्ता गर्ने र निसान चिन्ह परिवर्तन गरेर आाफ्नो वास्तबिक भूगोललाई समेटेर बास्तबमा नै सार्वभौम सत्ता सम्पन्न नेपाली जनता कहिकतै कुनै कारणबाट पनि पछि छैनन भन्ने कुरामा स्पष्ट बनाइदिनु भएको छ । यस्को लागि एक आम नेपाली तथा तपाइको पार्टिको कार्यकर्ताको नाताले हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छु ।

    हुन त नेपालका राजनीतिक दलहरु चारै दिशातर्फ फर्किरहेको अबस्थामा अझ भनौ यत्रो माहामारीको समयमा पनि एकजुट हुन् नसकेका हाम्रा राजनीतिक दलहरुलाई आफ्नो एजेन्डामा राष्ट्रियताको मुद्दामा एउटै मञ्चमा राखेर सर्वसम्मतीले संबिधान संसोधन पारित गर्नु आफैमा ऐतिहासिक कार्य हो ।

    भुकम्पले थिलथिलो भएको नेपाली समाजलाई नाकाबन्दीको क्रुर उपहार मोदि सरकारले टक्राइदिदा कैयौ अभाबता दुखकष्ट पीडा सहेर बस्ने र हरेक दुखसंग लड्न सिकाउने हिंड्न सिकाउन अभिप्रेरित गर्ने सम्माननिय प्रधानमन्त्री ज्यु नै हुनुहुन्छ हरेक दुखको क्षणमा जनतासंग रम्दै जनतालाई आत्मनिर्भरताको पाठ पढाउँदै अभिप्रेरित गर्दै स्वाभिमानी जग खडा गरिदिने प्रधानमन्त्री ज्युलाई अन्तर हृदयदेखीको सम्मान

    अझ भनौ कतिपय राष्ट्रियताको मुद्दा भुमिको सीमाको तथा सीमाको नागरिकका पिडामा समेत संबेदनशील हुन् नसकेको आरोप खप्दै आएका मधेशवादी दलहरुलाई समेत सहमत गराई सहमतीय मार्गमा डोहो¥याउन खोज्नु र संसोधनको पक्षमा मत सिर्जना गर्न सक्नु आफैमा महत्वपूर्ण कार्य हो । हुन त अफ्ठ्यारोमा नै राजनेताको वास्तविक परीक्षा हुने गर्दछ यस्तै कठिन परीक्षा भुकम्पले थिलथिलो भएको नेपाली समाजलाई नाकाबन्दीको क्रुर उपहार मोदि सरकारले टक्राइदिदा कैयौ अभाबता दुखकष्ट पीडा सहेर बस्ने र हरेक दुखसंग लड्न सिकाउने हिंड्न सिकाउन अभिप्रेरित गर्ने सम्माननिय प्रधानमन्त्री ज्यु नै हुनुहुन्छ हरेक दुखको क्षणमा जनतासंग रम्दै जनतालाई आत्मनिर्भरताको पाठ पढाउँदै अभिप्रेरित गर्दै स्वाभिमानी जग खडा गरिदिने प्रधानमन्त्री ज्युलाई अन्तर हृदयदेखीको सम्मान पनि छ ।

    ‘हामी काली तरेर उनीहरुको भुभाग खोस्न गएको होइनौ उनीहरु हाम्रो सिमाना मिच्दै आएर हैकम जमाएका हुन रास्ट्रको भुगोल सानो होस या ठूलो तर सार्बभौमसत्ता र स्वाभिमान सबैको बराबर हुन्छ इतिहासले गरेको गल्ती हामीले नसुधारेर उक्त गल्ती दोहोर्याउने पक्षमा म छैन’ केपि शर्मा ओली यति उद्गारले नै पुष्टि गर्छ वास्तविक राष्ट्रवादी को हुन ? देखावटी राष्ट्रवादको मन्त्र जप्यो भन्नेहरुलाई आज संविधान संशोधन सर्बसम्मतीले पारित गर्न सफल प्रधानमन्त्री ज्युको नाम नेपालको इतिहासमा स्वर्णिम अक्षरले लेखिनेछ ।

    गर्बले ३ करोड नेपाली जनताको शिर ठाडो भएको छ । सारा जनता गौरबांबित भएका छौ । आज नेपालले भारतको ठुलदाई प्रवृतिको अन्त्य गरिदिएको छ भने नेपालको निर्णय नेपाली आफैले गर्न सक्षम छन् बाह्य हस्तक्षेप कुनैपनि रुपमा स्वीकार्य छैन भन्ने कुरा आज पुष्टि भएको छ ।

    युग–युगमा पुस्तौ पुस्तामा स्मरणीय नाम रहिरहनेछ । गर्बले ३ करोड नेपाली जनताको शिर ठाडो भएको छ । सारा जनता गौरबांबित भएका छौ । आज नेपालले भारतको ठुलदाई प्रवृतिको अन्त्य गरिदिएको छ भने नेपालको निर्णय नेपाली आफैले गर्न सक्षम छन् बाह्य हस्तक्षेप कुनैपनि रुपमा स्वीकार्य छैन भन्ने कुरा आज पुष्टि भएको छ ।

    फेरी पनि हामी आम जनताको तर्फबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली ज्युलाई फेरी पनि हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु । हाम्रो लागि मात्र होइन हाम्रो सन्ततिको लागि आजको लागि होइन भोलिको लागि युग–युग चिरायु रहनेछन प्रधानमन्त्री केपी शर्मा ओली ।

    छत्कुली राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य हुन् ।
  • केपी शर्मा ओली
  • प्रतिक्रिया दिनुहोस
    मेरो बिचार सम्बन्धि थप
  • एकिकृत समाजवादीको पुनर्गठन कसरी गर्ने ?

  • खानेपानी संस्थानको विज्ञापनको नतिजा १२ वर्षपछि सार्वजनिक

  • सरकार गठनको प्रक्रिया, राजनीतिक स्थिरता र समृद्धिको सपना

  • घडेरी खन्नेक्रममा तानसेनमा भेटियो सय वर्षअघिको तोपका गोला


  • समाचार
  • १

    रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्
    ५ घण्टा अघि

  • २

    रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?
    ५ घण्टा अघि

  • ३

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन
    १ दिन अघि

  • ४

    सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच
    १ दिन अघि

  • ५

    आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै
    १ दिन अघि

  • ६

    राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन
    १ दिन अघि

  • ७

    जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री
    ३ दिन अघि

  • ८

    शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा
    ३ दिन अघि

  • ९

    पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते
    ३ दिन अघि

  • १०

    ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    ३ हफ्ता अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

    subhayug
    २

    अमेरिकी राजनीतिक मामिला उपमन्त्री काठमाडौंमा

    subhayug
    ३

    हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ को मृत्यु

    subhayug
    ४

    भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution