• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८० जेष्ठ २४, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री subhayug.com केपी शर्मा ओली धादिङ मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

कृषकलाई शून्य ब्याजदरमा ऋण दिदै सुदूरपश्चिम सरकार

१ घण्टा अघि
२

साढे २ करोड ठगीको आरोपमा मेडिसिटीका ३ पूर्वकर्मचारी पक्राउ

१ घण्टा अघि
३

भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

२ घण्टा अघि
४

बजेट तीनजिल्ला मात्र केन्द्रित भयो, सरकारसँग जवाफ माग्छुः माधव नेपाल

२ घण्टा अघि
५

ई–सेवा सिकाईदिने भन्दै बैंकको पैसा चोर्ने पक्राउ

२ घण्टा अघि
६

मेयर शाहको बेल्जियम भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत

२ घण्टा अघि
७

शेयर बजारमा सामान्य वृद्धि

२ घण्टा अघि
८

ठमेलमा युवतीको कुटपिट गरी हत्या

३ घण्टा अघि
९

गृहमन्त्रीले भेटे माइतीघरमा आन्दोलनरत समूहसँग

४ घण्टा अघि
१०

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन गगन थापाको माग

४ घण्टा अघि
११

कालोसूचीमा राख्न सिफारिस १७ कम्पनीलाई सोधियो स्पष्टीकरण

४ घण्टा अघि
१२

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ

४ घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • jagati licence seting १

    आर्थिक चलखेल गरी जगती यातायात कार्यालयमा ऐन विपरित निजी ट्रायल सेन्टरलाई लाईसेन्स परीक्षाको अनुमति

    २ हफ्ता अघि
  • rajendra sir photo २

    आर्थिक सुधारका लागी सांसद कर्मचारी र जनप्रतिनिधीको भत्ता कटौती गरौँ : सांसद पाण्डे

    १ दिन अघि
  • rajendra sir photo ३

    निती तथा कार्यक्रम फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता छैन : सांसद पाण्डे

    २ हफ्ता अघि
  • benighat rorang programme ४

    शैक्षिक सुधारका लागि बेनीघाट रोराङमा शिक्षक अन्तरक्रिया

    ३ हफ्ता अघि
  • VDR For File Sharing ५

    VDR For File Sharing

    ३ हफ्ता अघि
  • bhutani saranarthi ६

    नक्कली शरणार्थी प्रकरणमा अभियुक्तहरुको बयान : सिंहदरबार र बालुवाटार नै करोड – करोडका लेनदेन गर्ने अखडा

    २ हफ्ता अघि
  • bara gaupalika ७

    अध्यक्ष, उपाध्यक्ष र प्रशासकिय अधिकृतका लागी मासिक दुई लाख बढीको ईन्धन खरिद

    १ हफ्ता अघि
  • rajendra silwal ghayal ८

    सलाङघाट

    २ हफ्ता अघि
  • kp oli rajesh ९

    शरणार्थी प्रकरणमा पार्टीको नाम जोडिएपछि झस्कियो एमाले

    २ हफ्ता अघि
  • salikram dai ramexap १०

    संघीयता खारेजी गरौं भन्नेहरु विकास विरोधी हुन् : मुख्यमन्त्री जमकट्टेल

    ३ हफ्ता अघि
  • धादिङ जिल्लाबाट सञ्चालित अनलाइन संचालकहरु संगठित : डिएमएन धादिङ गठन

    शुभयुग संवाददाताप्रकाशित मिति: २०७७ जेष्ठ २५, आईतबार (३ साल अघि)
  • ५८१ पाठक संख्या
  • dmn dhd padadhikari

    २४ जेठ धादिङ – धादिङ जिल्लाबाट सञ्चालित डिजिटल मिडियाह?को व्यवसायिक हक हितको संरक्षण र सम्वद्र्धन गर्न धादिङ जिल्लाबाट सञ्चालित अनलाइन न्युज संचालकह? संगठित भएका छन् ।

    जिल्लाका अनलाइन पत्रकारह?को व्यवसायिक हक हितको संरक्षण र सम्वद्र्धन गर्न डिजिटल मिडिया नेटवर्क (डिएमएन) धादिङ गठन गरिएको हो ।

    जिल्लाका पत्रकारह?को डिजिटन माध्यमवाट सम्पन्न भएको प्रथम भेलाले धादिङ न्यूज डट कमका प्रधान सम्पादक केशव अधिकारीको अध्यक्षतामा ११ सदस्यीय तदर्थ समिति समेत गठन गरेको छ । समितिको उपाध्यक्षमा पिजनखबर डट कमकी सम्पादक गोमा थापा, सचिवमा धादिङ पोष्ट डट कमका प्रधान सम्पादक नारायण सिलवाल र कोषाध्यक्षमा नागरिक पाटी डट कमका प्रधान सम्पादक रामवहादुर ठकुरी आषिस चयन भएका छन् ।

    त्यसै गरी भेलाले कार्य समितिको सदस्यमा इरातोपर्दा डट कमका प्रधान सम्पादक विवेक अर्याल, रेडियो विहानी डट ओआरजी. का शिव प्रसाद देवकोटा संजय, धादिङ अपडेट डट कमका दोलख गु?ङ, धादिङ सञ्चार डट कमका बद्री अधिकारी, तथा स्काईसञ्चार डट कमका धमेन्द्र श्रेष्ठलाई चयन गरेको छ । त्यस्तै अन्य २ जना सदस्य भने आवश्यकता पहिचान गरी कार्य समितिले थप गर्ने छ ।
    भेलाले संस्था दर्ताका लागि विधान मस्यौदा समिति समेत बनाउने निर्णय समेत गरेको छ ।

    भेलाले संगठित हुन र जिम्मेबार पत्रकारिताको दायरामा आउन आवश्यक सवै कार्यह? गर्दै जाने बिषयमा पनि भेलमा छलफल भएको थियो । भेलाले अनलाईन संचालकलाई समस्या पर्दा एकजुट भएर सहयोग गर्ने, पेशागत हकहित संरक्षणसँगै पेशागत गुणस्तर बृद्धिका लागि निरन्तर कार्यक्रमह? गर्ने निर्णय पनि गरेको छ ।

    भेलामा विज्ञका ?पमा बोल्दै सामुदायिक रेडियो प्रसारक संघ (अकोराव)का केन्द्रिय सदस्य सरोज पौडेल, नेपाल पत्रकार महासंघ धादिङका सचिव राजाराम शर्मा, प्रेस संगठन नेपाल धादिङका संयोजक राजन अधिकारीले मर्यादित पत्रकारिताका लागि अनलाइनह? प्रतिवद्ध हुनुपर्ने, पत्रकारिता पेशालाई मर्यादित, जिम्मेवार, र जनउत्तरदायी बनाउन सुझाव दिएका थिए । भने जिम्मेबार सञ्चार माध्यमको ?पमा अनलाइन स्थापित हुनुपर्ने अतिथिको सुझाव थियो ।

    यता डिजिटल मिडिया नेटवर्क धादिङका तदर्थ समिति अध्यक्ष केशव अधिकारीले पनी जिम्मेबार पत्रकारिताको मर्मलाई ख्याल गर्दै पेशालाई व्यवस्थीत गर्न, सहयोग तथा अनुभव आदानप्रदान गर्न र नीतिगत व्यवस्थाका लागि सजिलो हुने भएकाले संगठित हुनु परेकोे बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • कृषकलाई शून्य ब्याजदरमा ऋण दिदै सुदूरपश्चिम सरकार

  • साढे २ करोड ठगीको आरोपमा मेडिसिटीका ३ पूर्वकर्मचारी पक्राउ

  • बजेट तीनजिल्ला मात्र केन्द्रित भयो, सरकारसँग जवाफ माग्छुः माधव नेपाल

  • ई–सेवा सिकाईदिने भन्दै बैंकको पैसा चोर्ने पक्राउ


  • समाचार
  • १

    कृषकलाई शून्य ब्याजदरमा ऋण दिदै सुदूरपश्चिम सरकार
    १ घण्टा अघि

  • २

    साढे २ करोड ठगीको आरोपमा मेडिसिटीका ३ पूर्वकर्मचारी पक्राउ
    १ घण्टा अघि

  • ३

    भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने
    २ घण्टा अघि

  • ४

    बजेट तीनजिल्ला मात्र केन्द्रित भयो, सरकारसँग जवाफ माग्छुः माधव नेपाल
    २ घण्टा अघि

  • ५

    ई–सेवा सिकाईदिने भन्दै बैंकको पैसा चोर्ने पक्राउ
    २ घण्टा अघि

  • ६

    मेयर शाहको बेल्जियम भ्रमण मन्त्रिपरिषदबाट स्वीकृत
    २ घण्टा अघि

  • ७

    शेयर बजारमा सामान्य वृद्धि
    २ घण्टा अघि

  • ८

    ठमेलमा युवतीको कुटपिट गरी हत्या
    ३ घण्टा अघि

  • ९

    गृहमन्त्रीले भेटे माइतीघरमा आन्दोलनरत समूहसँग
    ४ घण्टा अघि

  • १०

    जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय सच्याउन गगन थापाको माग
    ४ घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    indrajit rai
    १ हफ्ता अघि

    नक्कली भुटानी शरणार्थी प्रकरणः इन्द्रजित राईसहित ३ जनाको बयान सुरु

    सामाजिक सञ्जालबाट
    १

    भारतीय प्रधानमन्त्री मोदीले अमेरिकी संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने

    शुभयुग सम्वाददाता
    २

    उत्तर प्रदेशमा नाबालिगको सामूहिक बलात्कारपछि हत्या, दुई जना पक्राउ

    शुभयुग सम्वाददाता
    ३

    हाइटीमा बाढीमा परेर ४२ जनाको मृत्यु

    शुभयुग सम्वाददाता
    ४

    इरानले ७ वर्षपछि साउदी अरेबियामा कुटनीतिक नियोग फेरि खोल्ने

    शुभयुग सम्वाददाता
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution