१८ जेठ धादिङ – ईलाका प्रहरी कार्यालय गजुरी परिषरमा प्रतिक्षालय स्थापना गरिएको छ ।
गजुरी गाँउपालिकाको नगद रु.७ लाख तथा ईलाका प्रहरी कार्यालय गजुरीका कर्मचारीको श्रमदान मार्फत् प्रहरी कार्यालय परिसरमा ३० जना सम्म बस्न मिल्ने सेवाग्राही प्रतिक्षालयको स्थापना गरिएको हो ।
उक्त प्रतिक्षालयको गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेत तथा जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख, प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले संयुक्त रुपमा उध्घाटन गरेका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar