२०७९ जेष्ठ १४, शनिबार
६ जेठ, धादिङ – धादिङ जिल्लामा नयाँ कोरोना संक्रमित पुष्टी भएपछी जिल्लाको थाक्रे गाऊँपालिकाको आम्सिक भाग सिल गरिएको छ ।
कोरोना संक्रमण फैलिन नदिन भन्दै थाक्रे गाउँ पालिकाले पूर्ब धार्केखोला पुल, पश्चिम आठकिला मोड, उत्तर महेशखोला र दक्षिण ऊडुवादेबी आवासिय माध्यामिक बिध्यालय भित्रको सिमावर्ती क्षेत्रलाई सिल गरेको छ ।
सिल गरेको क्षेत्रमा आगामी जेठ ११ गते राती १२ बजेसम्म आवतजावत गर्न निषेध गरिएको गाँउपालिका अध्यक्ष रामकुमार आचार्यले बताए । ।
सिल गरिएको ठाँउमा एम्बुलेन्स सेवा बाहेक अन्य आवातजावत बन्द हुनेछन । अहिले गाँउपालिकाको आकस्मिक बैठक बसिरहेको र बैठकपछि आवश्यक निर्णय आउने बताइएको छ ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह