• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ चैत्र १९, आईतबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com मुख्यमन्त्री
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

अमेरिकामा टोर्नाडो आँधीमा परी २१ जनाको मृत्यु

५ घण्टा अघि
२

बारा – २ मा कांग्रेसले उपेन्द्रलाई सघाउला कि आफैंले उम्मेदवारी देला !

५ घण्टा अघि
३

को-पाईलटलाई पखाला चलेपछि निगमको दुबई उडान रद्द : ५ सय ४३ यात्रु अलपत्र

६ घण्टा अघि
४

डिभिजन वन कार्यालय धादिङको अनुरोध

२ दिन अघि
५

पोखराका मेयरले आफुमाथी अन्याय गरेको खतिवडाको आरोप (भिडियो सहित)

३ दिन अघि
६

एकीकृत समाजवादीबाट मन्त्रीमा बेदुराम भुसाल र प्रकाश ज्वाला सिफारिस

४ दिन अघि
७

माओवादीका नेता शिवचन्द्रप्रसाद कुशवाहा सिके राउतको पार्टीमा प्रवेश

४ दिन अघि
८

सत्ता गठबन्धनको बैठक फेरि निष्कर्षविहीन : दिउँसो ३ बजे पुनः बस्ने

४ दिन अघि
९

सरकारले मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाँदै

५ दिन अघि
१०

अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ

५ दिन अघि
११

दोहोरो अंक बढ्यो सेयर बजार

५ दिन अघि
१२

३ मन्त्रालय पाउनुपर्ने एकीकृत समाजवादीको दाबी कायमै

५ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande photo १

    गृहसहित तिन मन्त्रालय लिएर सरकारमा जान्छौं : राजेन्द्र पाण्डे

    २ हफ्ता अघि
  • classic tech thagi photo २

    हाईस्पीडको बहानामा क्लासिकटेकको लुटधन्दा : २०० एमविपिएस् इन्टरनेटमा जम्मा १०० केविपिएस् स्पीड्

    १ हफ्ता अघि
  • kiran bajracharya photo subhayug ३

    नयाँ आईजीमा बज्राचार्यको सम्भावना बलियो : प्रहरी संगठनले पाँउदैछ यसपटक महिला नेतृत्व

    २ हफ्ता अघि
  • Galaxy tv no sallery ४

    रवि लामिछानेको टिभीले दिएन पत्रकारहरुलाई महिनौंदेखिको तलब : भिडियो सहित

    १ हफ्ता अघि
  • telephone dhamki ५

    नागरिकका फोन रेकर्ड गर्न पाउने गरी विधेयक ल्याउने सरकारको तयारी

    १ हफ्ता अघि
  • trisuli nadi badh ६

    त्रिशूलीको बहाव छेकेरै बालुवा उत्खनन्

    ३ हफ्ता अघि
  • classic news subhayug ७

    हाईस्पीड् ईन्टरनेटको बहानामा जनता ठग्ने क्लासिकटेकले पठायो संचारमाध्यमलाई नै समाचार हटाउन दवाव

    १ हफ्ता अघि
  • salikram bhote ८

    मुख्यमन्त्रीको बिश्वासको मतबारे बागमतीमा काँग्रेस र समाजवादीको आपत्ती : जमकट्टेलले छलफल नै नगरेको आरोप

    १ हफ्ता अघि
  • subash-nembang ९

    संसद् विघटनको मुद्दा उठाएर नेम्वाङलाई हराउने आठ दलको तयारी

    १ महिना अघि
  • bhanu park dhading १०

    भानु पार्क मिचेर पानी ट्याँकी निर्माण

    २ हफ्ता अघि
  • कोरोना संक्रमणबाट जोगिन धादिङमा उच्च सतर्कता

    प्रकाशित मिति: २०७६ चैत्र ११, मंगलबार (३ साल अघि)
  • ५९५ पाठक संख्या
  • Quarentain dhading bbk

    धादिङ – कोरोना भाइरसको संक्रमणबाट जोगिन धादिङ जिल्लाका १३ वटै स्थानीय तह पूर्व तयारीमा जुटेका छन् ।

    जिल्लाका २ नगरपालिका र ११ गाउँपालिकाले कोरोना विशेष अस्थायी अस्पतालदेखि गाउँघरमा सचेतना जगाउनेसम्मको काममा सक्रियता देखाएका छन् । जिल्लाको सदरमुकाम रहेको निलकण्ठ नगरपालिकाले धादिङबेसीमा ३५ शैयाको क्वारेन्टाईन निर्माण गरेकोे छ । कोरोना भाईरस (कोभिड–१९) को सम्भावित संक्रमण रोक्न नीलकण्ठ नगरपालिकाले डिभिजन वन कार्यालयको भवनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला जनस्वास्थ्य कार्यालय र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा उक्त क्वारेन्टाईन निर्माण गरिएको नीलकण्ठ नगरपालिकाका प्रमुख भिम प्रसाद ढुंगानाले बताए ।

    कोरोना भाइरस (कोभिड–१९) को संक्रमण र सोको रोकथाम र नियन्त्रण गर्न जिल्लाका सबै स्थानीय तहहरुमा रहेको एम्बुलेन्सलाई चुस्त र तयारी अवस्थामा राखिएको छ । गल्छीस्थित बागेश्वरी माध्यमिक विद्यालयमा क्वारेन्टाईन स्थलको रुपमा २५ वटा बेड र औषधी उपकरण तयारी अवस्थामा राखिएको छ भने जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रमा पनि आईसोलेसन वार्ड तयार पारिएको छ ।

    जिल्ला सदरमुकाम धादिङबेसी, बैरेनी खानीखोला नौबिसे, महादेवबेशी, गजुरी बजार, मलेखु, बेनिघाट, बिशालटार, चरौँदि, मझिमटार तथा अन्य बजार क्षेत्र र स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मी सहितको हेल्थडेक्स संचालन गरिएको छ भने प्रत्येक स्वास्थ्य संस्थामा आउने नागरिकलाई सचेतनामूलक जानकारी प्रदान गर्ने, हात धुने तरिकाको बारेमा जानकारी गराइएको छ ।

    यसैगरी सिद्धलेक गााउपालिका वडा नं.४ का अध्यक्ष रामहरी बराकोटिका अनुसार सिद्धलेक गाँउपालिकाकामा कोरोना भाइरस संक्रमण रोक्न आवश्यक सतर्कता अपाउने काम भएको बताए ।

    गाँउपालिकाको हरेक वडामा स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन समेत गरिएको छ । भिड हुने स्थान बन्द गराइएको छ । शंका लागेका व्यक्तिलाई स्वास्थ्य जाँच गराउन हेल्थ डेस्क समेत स्थापना गरिएको छ ।

    गाँउपालिका वासीलाई सावुन पानीले हात धोएर मात्र खाने सामग्री प्रयोग गर्न, भेटघाट कम गर्न, घरमा नै बस्नलाई सूचित गरेको, उच्च ज्वरोका विरामीलाई जिल्ला स्थित् अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको आईसोलेसन वार्डमा पठाउन तयारी अवस्थामा राखिएको छौँ अध्उयक्ष बराकोटिले जानकारी दिए ।

    यता रोगको संक्रमणबाट बच्न दैनिक रुपमा बैठक बसेर बिभिनन उपायहरु अपनाइ राखेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए ।

    जिल्लाका अस्पतालले आफ्नो सेवा दिनुपर्ने, आवश्यक चिकित्सकको सम्पर्क नम्बर सार्वजनिक गर्ने, दैनिक भएका घटनाको विषयमा हरेक दिन सूचना जारी गर्ने गरी तयारी भइराखेको समेत प्रजिअ तामाङले बताए ।

    उनका अनुसार जिल्लाका सबै स्थानीय तहमा थप क्वारेन्टाइन निर्माण गर्न आग्रह गरिएको छ । त्यसको लागि स्थानीय तहले व्यवस्थापनको काम गरीरहेको जनाएका छन् ।
    यद्धपी हालसम्म धादिङमा रोगको संक्रमीत ब्यक्ती भेटिएको छैन ।

  • Corona Virus
  • प्रतिक्रिया दिनुहोस
    समाचार सम्बन्धि थप
  • अमेरिकामा टोर्नाडो आँधीमा परी २१ जनाको मृत्यु

  • बारा – २ मा कांग्रेसले उपेन्द्रलाई सघाउला कि आफैंले उम्मेदवारी देला !

  • को-पाईलटलाई पखाला चलेपछि निगमको दुबई उडान रद्द : ५ सय ४३ यात्रु अलपत्र

  • डिभिजन वन कार्यालय धादिङको अनुरोध


  • समाचार
  • १

    अमेरिकामा टोर्नाडो आँधीमा परी २१ जनाको मृत्यु
    ५ घण्टा अघि

  • २

    बारा – २ मा कांग्रेसले उपेन्द्रलाई सघाउला कि आफैंले उम्मेदवारी देला !
    ५ घण्टा अघि

  • ३

    को-पाईलटलाई पखाला चलेपछि निगमको दुबई उडान रद्द : ५ सय ४३ यात्रु अलपत्र
    ६ घण्टा अघि

  • ४

    डिभिजन वन कार्यालय धादिङको अनुरोध
    २ दिन अघि

  • ५

    पोखराका मेयरले आफुमाथी अन्याय गरेको खतिवडाको आरोप (भिडियो सहित)
    ३ दिन अघि

  • ६

    एकीकृत समाजवादीबाट मन्त्रीमा बेदुराम भुसाल र प्रकाश ज्वाला सिफारिस
    ४ दिन अघि

  • ७

    माओवादीका नेता शिवचन्द्रप्रसाद कुशवाहा सिके राउतको पार्टीमा प्रवेश
    ४ दिन अघि

  • ८

    सत्ता गठबन्धनको बैठक फेरि निष्कर्षविहीन : दिउँसो ३ बजे पुनः बस्ने
    ४ दिन अघि

  • ९

    सरकारले मिटर ब्याजसम्बन्धी विधेयक संसदमा लैजाँदै
    ५ दिन अघि

  • १०

    अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ
    ५ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    २ महिना अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा टोर्नाडो आँधीमा परी २१ जनाको मृत्यु

    subhayug
    २

    अफगानिस्तानमा महिला शिक्षा अभियान चलाइरहेका मातिउल्लाह पक्राउ

    subhayug
    ३

    अमेरिकाको एक विद्यालयमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु

    subhayug
    ४

    किन गुम्यो राहुल गान्धीको सांसद पद ?

    rahul gandhi
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution