• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
Advertisement
SKIP THIS
२०७९ अषाढ २२, बुधबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com शेरबहादुर देउवा
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता

२ दिन अघि
२

काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु

२ दिन अघि
३

हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

३ दिन अघि
४

किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी

३ दिन अघि
५

डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !

३ दिन अघि
६

अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

३ दिन अघि
७

विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण

३ दिन अघि
८

लिवियाको संसद भवनमा आगजनी र तोडफोड

३ दिन अघि
९

बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला

३ दिन अघि
१०

सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार

३ दिन अघि
११

केन्द्रीय गठबन्धनको निर्णयविना मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने

३ दिन अघि
१२

अर्थतन्त्र सङ्कटमा : विकासको नाममा एकै दिन सकियो १२ अर्ब ५४ करोड

३ दिन अघि

महिनाभर प्रचलित रहेका

  • bagmati with pande १

    वागमती प्रदेशको राजनीतिमा नयाँ ट्वीस्ट : यस्तो हुनेछ एमालेको भुमिका

    ५ दिन अघि
  • khunraj sir २

    एकिकृत समाजवादीका नेता थापा अस्वस्थ : एस्तो छ अवस्था

    २ हफ्ता अघि
  • rajendra sir photo ३

    वाग्मती प्रदेशको चक्रपथले खुल्नेछ विकास र समृद्धिको ढोका : यस्तो छ मुख्यमन्त्रीको योजना

    ३ हफ्ता अघि
  • budhigandagi sarokar ४

    बुढीगण्डकी आयोजनाका अधिकारी र बैंक कर्मचारीबीच कमिसनको खेल : डुवान प्रभावितहरुले अझै पायनन् मुआव्जा

    २ हफ्ता अघि
  • united cement dhulo ५

    युनाईटेड सिमेन्ट उद्योगबाट निस्कने धुवाँ र धुलोका कारण स्थानियलाई बसाँई सर्नुपर्ने बाध्यता

    २ हफ्ता अघि
  • okheldhunga pahiro ६

    पहिरोले घर पुरिंदा धादिङमा एकजना बेपत्ता

    ३ हफ्ता अघि
  • hetauda sava ७

    भिनाजुले बजेट दिने, सालोले डोजर चलाउने काम परिपाटी बन्द होस् : मुख्यमन्त्री पाण्डे

    ३ हफ्ता अघि
  • mal ८

    काठमाण्डौं लैजाँदै गरेको दुई ट्रक मल धादिङका किसानद्धारा कब्जा

    २ हफ्ता अघि
  • cm rajendra pande ९

    बालुवाटारमा बनेको सरकार हो : मुख्यमन्त्री फेरिने सम्भावना छैन (अन्तर्वार्ता)

    ३ हफ्ता अघि
  • achham jeep १०

    गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सवार स्कार्पिओ दुर्घटना

    ३ हफ्ता अघि
  • पार्टी एकता पछि नसोचेको परिवर्तन भयो : नेकपा अध्यक्ष प्रचण्ड

    प्रकाशित मिति: २०७६ फागुन २, शुक्रबार (२ साल अघि)
  • ४६१ पाठक संख्या
  • od prachanda 7th dhading mahotsab

    २ फागुन, धादिङ – नेपाल कम्युनिष्ट पार्टि नेकपा का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता पछि देशमा कसैले सोच्नै नसकेका परिवर्तनहरु भएको बताएका छन् ।

    शुक्रबारदेखी धादिङ सदरमुकाममा धादिङवेशीमा सुरु भएको सातौं धादिङ महोत्सवको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकता पछि कसैले सोच्नै नसकेका परिवर्तनहरु भएको र असम्भव भनेका कुराहरु समेत विस्तारै सम्भव हुँदै गएको समेत बताए ।

    अध्यक्ष प्रचण्डले एक अर्कालाईमा निशेध गर्ने, एक अर्कालाई हिसां र प्रतिहिंसाकै बलमा सिध्याउछु भन्नेहरु हात मिलाउने ठाउँमा आएको, शान्ती सम्झौता भएको, र संविधान सभाको निर्वाचन सम्पन्न जस्तो लगायतका अकल्पनिय कामहरु भएकोे बताए ।

    प्रचण्डले अहिलेको सरकारले सपना पनि देख्ने अरुलाई पनि सपना देखाउने र देखाएको सपना पूरा गर्ने कुरामा समेत अडिग रहेको भन्दै तिब्बतबाट रेल आउने कुरा र पानीजाहाजका कुरामा विभिन्न चरणका कुरामा चीन सरकार र सम्बन्धीत निकायहरुसंग पटक पटकको वार्ता र सम्झौता भैरहेको बताए ।

    उनले केरुङबाट गल्छी हुँदै भारतको ठोरीसम्मको त्रिदेशीय मार्ग पनि सम्पन्न हुने चरण भइसकेको र तिब्बतबाट रेल काठमाडौं, धादिङ, पोखरा हुँदै लुम्बिनी लैजानै रणनीति अगाडि बढी सकेको समेत बताए ।
    भनेकै समयमा नेपालमा रेल नआए पनि आगामी १० वर्ष भित्रै नेपाल विकासको नमुना र मूल्यांकन गर्न लायक र अरु देशसँग तुलना गर्न लायक भइसक्ने समेत दाहालले बताए ।

    दाहालले नेपालमा गरेको लगानीबाट नाफा गरेर आफ्नो देशमा लैजाने वातावरण भए मात्रै वैदेशिक लगानीकर्ता आउने समेत बताए् । पहिले स्वागत गर्ने लगानीको प्रतिफल लैजाने बेला तर्साउने विधिले वैदेशिक लगानी स्वतः घटने समेत दाहालले बताए ।

    बुढिगण्डकी परियोजना बारे बोल्दै प्रचण्डले बुढिगण्डकी जलविद्युत परियोजना जति तिव्र गतिमा निर्माणको काम अघि बढ्नुपर्ने भएपनी त्यस्तो नभएको र अब छिट्टै परियोजना निचोडमा पुग्ने समेत प्रतिवद्धता व्यक्त गरे । बुढिगण्डकी जलविद्युत परियोजना सफल भए नेपालको अर्थतन्त्रमा गुणात्मक परिवर्तन ल्याउने समेत बताए । बहुआयामिक महत्वपूर्ण बुढिगण्डकी जलविद्युत परियोजनाले नेपालको अर्थतन्त्रमा र धादिङ तथा गोरखाको जनताको जिवनस्तरमा समेत गुणात्मक परिवर्तन ल्याउने प्रचण्डले बताए ।

    धादिङ र गोरखा जिल्ला मात्र नभर्य समग्र नेपालको विकासको लागि पनी बुढिगण्डकी जलविद्युत आयोजना मुख्य रहेको समेत प्रचण्डले बताए । धादिङ र गोरखा जिल्लाको आर्थिक समृद्धिमा बिषेष योगदान र्पुयाउन सक्ने प्रस्तावित बुढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरण अन्तिम चरणमा रहेको र अब डुबानबाट पिडित हुने घरपरिवारलाई पुनर्वास तथा पुर्नस्थापना प्रक्रिया अगाडि बढाई आयोजनाको निर्माण प्रक्रिया अघि जाने कुरामा ढुक्क हुन समेत उनले आग्रह गरे ।

    महोत्सव उद्घाटनका क्रममा आएका नेपाली कांग्रेसका केन्द्रिय सदस्य मीन विश्वकर्माले खुला अर्थतन्त्र लागु गरेको देशमा ठूला उद्योगपतिहरुलाई वर्तमान सरकारले तर्साएर लगानीमैत्री वातावरण बिथोल्न लागेको, पार्टी निकट भ्रष्टाचारीहरुलाई जोगाउने र प्रतीपक्षका उद्योगपतीहरुलाई मुद्दा लगाएर तर्साउने   गरेकोे आरोप लगाए ।

    ‘धादिङको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि जलस्रोत, पर्यटन र उद्योगको पूर्वाधार’ भन्ने नारा सहित शुक्रबारदेखि सातौं धादिङ महोत्सव सुरु भएको छ । धादिङ उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवको आज नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्नुभएको हो ।

    महोत्सव अवधिभर २ लाख दर्शकले अवालोकन गर्ने र ५ करोड भन्दा बढि कारोबार हुने लक्ष्य राखिएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर ३ खुल्लामञ्चमा सुरु भएको महोत्सवमा आज धादिङवशीको पुछारबजार देखि विभिन्न जातजाती र भाषाभाषीको झाँकी प्रदर्शन गरिएको थियो ।

    जिल्लाको कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रको प्रचारप्रसार तथा भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै आयोजना गरिएको धादिङ उद्योग बाणिज्य संघले जनाएको छ । महोत्सवको मुख्य आकर्षणको रुपमा कृषि प्रर्दशनी, घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी, विभिन्न औद्योगिक उत्पादनको प्रदर्शनी तथा विक्री वितरण रहेका छन् ।

    महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारद्वारा कला प्रदर्शन, स्थानीय तहमा उत्पादन हुने बस्तु तथा सेवाको प्रदर्शनी, हस्तकलाबाट निर्मित सामग्री, खनिजजन्य बस्तुको प्रर्दशनी, दुग्धजन्य पदार्थको प्रदर्शनी, जडीबुटी प्रदर्शन तथा बिक्री स्टल समेत राखिएको छ ।

  • पुष्पकमल दाहाल ‘प्रचण्ड’
  • प्रतिक्रिया दिनुहोस
    अर्थ सम्बन्धि थप
  • आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता

  • हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन

  • किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी

  • बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला


  • समाचार
  • १

    आगामी चुनावअघी नै माओवादी केन्द्र र एकीकृत समाजवादीबीच पार्टी एकता
    २ दिन अघि

  • २

    काठमाडौं उपत्यकाका अधिकांश पानीको स्रोतमा हैजा सार्ने जीवाणु
    २ दिन अघि

  • ३

    हिमालयन हाइड्रोपावरको आईपिओ भर्ने आज अन्तिम दिन
    ३ दिन अघि

  • ४

    किनेको १ महिना नपुग्दै बाल्ट्राको इन्डक्सन चुल्होमा आगलागी
    ३ दिन अघि

  • ५

    डोमेन लिनुभयो ? : यसरी गर्नुहोस् निःशुल्क वेब होस्टिङ !
    ३ दिन अघि

  • ६

    अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा
    ३ दिन अघि

  • ७

    विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण
    ३ दिन अघि

  • ८

    लिवियाको संसद भवनमा आगजनी र तोडफोड
    ३ दिन अघि

  • ९

    बुद्धनगरको केएमसी होस्टलमा २१ बर्षिय युवती मृत फेला
    ३ दिन अघि

  • १०

    सिम्ले बजारमा माछापुच्छ्रे बैंकको शाखा विस्तार
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    crusser
    ५ दिन अघि

    क्रसर उद्योगमाथि अदालतको अकुंश

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

    subhayug
    २

    विमानभित्र धुवाँ भरियो : स्पाइस जेट नयाँ दिल्लीमा आकस्मिक अवतरण

    subhayug
    ३

    लिवियाको संसद भवनमा आगजनी र तोडफोड

    subhayug
    ४

    २० वर्षीया छात्राले शौचालयमा जन्माइन् छोरा : कसरी गर्भवती भएँ पत्तो छैन !

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९

    धादिङ कार्यालय

    गजुरी १ गजुरीबजार, धादिङ

    सिद्धलेक ४ आरुवासटार,धादिङ

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9851220820

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    reporter : Kushal Ale Magar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution