• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०७९ माघ २३, सोमबार
ट्रेन्डीङ्ग
subhayug नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug.com बागमती प्रदेश
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्

६ घण्टा अघि
२

रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?

६ घण्टा अघि
३

अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

१ दिन अघि
४

सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच

१ दिन अघि
५

आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै

१ दिन अघि
६

राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन

१ दिन अघि
७

जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री

३ दिन अघि
८

शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा

३ दिन अघि
९

पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते

३ दिन अघि
१०

ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक

३ दिन अघि
११

आयल निगमको भण्डारण ट्यांकी निर्माणमा १८ करोड ‘भ्रष्टाचार’ : क कस्को सम्लग्नता ?

४ दिन अघि
१२

क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

४ दिन अघि

महिनाभर प्रचलित रहेका

  • umesh rupakheti thumb १

    एकिकृत समाजवादीको पुनर्गठन कसरी गर्ने ?

    ६ दिन अघि
  • black box yeti air २

    दुर्घटनाग्रस्त यति एयरको ब्ल्याक बक्स भेटियो

    ३ हफ्ता अघि
  • budhi gandaki hydro news ३

    बूढीगण्डकी बनाउन उठेको डेढ खर्वको हिसाब न किताब : अझै आयोजना अन्यौलमा

    ४ हफ्ता अघि
  • school ४

    दुर्गमका विद्यालयमा न शिक्षक न पूर्वाधार

    ४ हफ्ता अघि
  • 2 plane ५

    के भयो आकासमा : काठमाडौं आउदै गरेको एउटा विमान झापा पुग्यो, अर्को कोलकाता !

    २ हफ्ता अघि
  • rabi with sarbochha ६

    रवि लामिछाने नेपाली नागरिक होईनन् : वरिष्ठ अधिवक्ता भण्डारी

    १ हफ्ता अघि
  • internet tar cut ७

    पोलभाडा नतिरेपछि ईन्टरनेटको तार काट्दै विद्युत प्राधिकरण

    ३ हफ्ता अघि
  • kachan ghatana ८

    अन्तरजातीय जोडी छुट्याएर बलात्कार मुद्दा : थुनामुक्त गराउन लेनदेन

    १ हफ्ता अघि
  • oli and deuba ९

    ओलीलाई ठूलो झटका दिने दाउमा देउवा

    ४ हफ्ता अघि
  • mahato १०

    क्षेत्राधिकार मिचेर नगरप्रमुखको मनोमानी

    ४ दिन अघि
  • कमरेड ! को बदलियो ?

    प्रकाशित मिति: २०७६ माघ ८, बुधबार (३ साल अघि)
  • ४६९ पाठक संख्या
  • keshav duwadi post jpg

    .केशव दुवाडि

    कुरा २०५७ सालको हो । सम्युक्त राष्ट्र संघिय विकास कार्यक्रम (युनडिपि) र स्थानिय विकास मन्त्रालयले गाउँ विकास कार्यक्रम तय गरेको थियो ।

    सो कार्यक्रम जिल्ला विकास समिति धादिङ मार्फत सञ्चालन भएको थियो । म सामाजिक परिचालकको रूपमा गुम्दी गाविसमा खटिएको थिएँ । संगठन,बचत,शीप र प्रविधिलाई मूल मन्त्र मानेर तर्जुमा गरिएको सो कार्यक्रम समाज रुपान्तरणको प्रभाकारी विधि थियो !

    सामुदायलाई सक्रिय सहभागी गराई योजना चक्रमा तल देखि माथि सम्मका विभिन्न चरण अवलम्वन गर्दै सामुदायिक विकास योजना निर्माण र कार्यान्वयनका लागि म समूह गठन गर्दै , प्रशिक्षण गर्दै सामाजिक परिचालनको कार्यमा लागिरहेको थिएँ ।

    यत्तिकैमा माओवादीको एउटा टीम आएर “गुम्दी हाम्रो आधार क्षेत्र भएकोले यहाँ विदेशी साम्राज्यवादीहरुको कार्यक्रम गर्न पाइदैन तपाईँ यहाँबाट यो कार्यक्रम हटाउनोस्।“ भने ।
    मैले युनडिपिको सहयोग मात्र हो, सरकारको कार्यक्रम हो, नेपाल पनि युयनको सदस्य भएकोले यो साम्राज्य वादी नभएको जिकिर गरेँ । तर उहाँहरुले “बढी बहस नगर्ने , हुदैन भने पछि हुदैन, तुरुन्त हटाउने।“ भन्नु भयो ।

    मैले यो गाविसले माग गरेर ल्याएको कार्यक्रम भएकोले गाविसलाई भन्नु पर्ने तर हुन्छ भने ।
    उनीहरुले गाविसको वैठक बसाउन आदेश दिए ,वैठक बस्यो, माओवादीको निर्देशन बजोमिम कार्यक्रम नगर्ने निर्णय भयो । त्यपछि म जिविस फर्केँ ।जिविस मा जानकारी गराएँ । तर मेरो कुरालाई सुनुवाइ नै भएन।

    मेरा आदरणीय सभापती कम्रेड (जसको म एक इमान्दार कार्यकर्ता हुँ र अहिलेसम्म छु !) काम गर्न नसकेर बहाना बाजी गर्न आएको आरोप सहित, “खटाएको ठाउँमा जाने, अन्ट सन्ट कुरा नगर्ने, म कमरेडली व्यवहार होइन एडमिनिस्ट्रेटली व्यवहार गर्ने पदमा छु“ भन्नु भयो । त्यपछि मैले राजिनामा दिएँ र कामको खोजीमा लागेँ । त्यो कार्यक्रम गुम्दीमा गर्न सकिएन र पछि साङ्कोष सारियो ।

    जसका लागि मैले विपक्षीको पिटाइले घाईते भएको खुट्टा खोच्याउँदै लौरो टेकेर एजेन्ट बसेर सभापतिमा जिताउन सहयोग गरेको थिएँ । तर त्यही नेताले मेरो योग्यता र क्षमताले पदपूर्ति समितिको परिक्षामा अब्बल अङ्क ल्याएर, प्रयोगात्मक परिक्षामा पनि राम्रो परफरमेन्स देखाएर अग्रिम बधाई पाएको योग्य मान्छेलाई तिरस्कार गरे !! मेरो कावु भन्दा बाहिर हुँदाको अवस्थालाई नबुझी कुनै सुनुवाइ बिना मलाई सम्रक्षण गर्नुको सट्टा लप्पु खुवाइ दिए ।

    अहिले समय बदलियो माओवादी शान्ति प्रकृयामा आए, एमाले सँग एकता भयो, तिनै सभापति कमरेडलाई साम्सद बनाउन खटियो !

    उहाँहरु ठूलो पदमा पुग्नु भयो । युयनको निशर्त कार्यक्रमलाई साम्राज्यवादी भन्नेहरु सरकारमा छन् । “अमेरिकी साम्राज्यवाद र भारतीय विस्तार वाद , मुर्दावाद !! “भन्ने कमरेडहरु अहिले इन्डो प्यासिफिक एप्रोचको अमेरिकी MCCको सशर्त कार्यक्रम पास गर्न खोज्दैछन् ।

    अब भन्नुस् कमरेड ! को बदलियो ??

  • Mcc
  • प्रतिक्रिया दिनुहोस
    मेरो बिचार सम्बन्धि थप
  • एकिकृत समाजवादीको पुनर्गठन कसरी गर्ने ?

  • खानेपानी संस्थानको विज्ञापनको नतिजा १२ वर्षपछि सार्वजनिक

  • सरकार गठनको प्रक्रिया, राजनीतिक स्थिरता र समृद्धिको सपना

  • घडेरी खन्नेक्रममा तानसेनमा भेटियो सय वर्षअघिको तोपका गोला


  • समाचार
  • १

    रास्वपाका निवर्तमान मन्त्रीहरुको पत्रकार सम्मेलन स्थगित्
    ६ घण्टा अघि

  • २

    रवीलाई च्यालेन्ज दिँदै कान्तिपुरको दर्जन प्रश्न : यी कुन तथ्य आधारहीन हुन् ?
    ६ घण्टा अघि

  • ३

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन
    १ दिन अघि

  • ४

    सत्ता गठबन्धनमा किचलो : एकले अर्कालाई दबाबमा राख्ने दाउपेच
    १ दिन अघि

  • ५

    आफूलाई ‘स्वतः विजयी’ घोषित गर्न माग गर्दै उमेश श्रेष्ठले निर्वाचन आयोगमा उजुरी दिँदै
    १ दिन अघि

  • ६

    राष्ट्र बैंकका पहिलो गभर्नर जबराको निधन
    १ दिन अघि

  • ७

    जिसस ले रोक्का गरेको नदीजन्य पदार्थ प्रहरीसंगको मिलेमतोमा बिक्री
    ३ दिन अघि

  • ८

    शिलान्यास गरेको १८ महिनासम्म अस्पतालको जगपनि नखन्ने ठेकेदारलाई दुई करोड निकाशा
    ३ दिन अघि

  • ९

    पृथ्वी राजमार्गको सलाङघाटमा बस दुर्घटना : ६ जना घाईते
    ३ दिन अघि

  • १०

    ललितपुरको हात्तीवनमा लक्ष्मी बैंक
    ३ दिन अघि

  • सुभयुग प्रभाव सबै
    rabi lamichhane
    ३ हफ्ता अघि

    समाचार प्रभाव : फरार सांसद महतोलाई पक्राउ गर्न गृहमन्त्री लामिछानेको निर्देशन

    सामाजिक सञ्जालबाट
    १

    अमेरिकाको आकाशमा चिनियाँ ‘जासुसी’ बेलुन

    subhayug
    २

    अमेरिकी राजनीतिक मामिला उपमन्त्री काठमाडौंमा

    subhayug
    ३

    हेलिकप्टर दुर्घटनामा गृहमन्त्रीसहित १६ को मृत्यु

    subhayug
    ४

    भारतमा घरजग्गा कारोबारमा उच्च वृद्धि

    subhayug
    Shubhayug Logo

    Subhayug Media Pvt. Ltd.

    नयाँबानेश्वर काठमाण्डौ, नेपाल

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    • English
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution