• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ अषाढ २६, बिहिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित

१४ घण्टा अघि
२

गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

१६ घण्टा अघि
३

म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो

१६ घण्टा अघि
४

राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार

१६ घण्टा अघि
५

त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त

१७ घण्टा अघि
६

चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन

१८ घण्टा अघि
७

स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई अब दुई लाखसम्मको उपचार सुविधा

१९ घण्टा अघि
८

स्ट्रिट क्रिकेट लिग असोजमा

१९ घण्टा अघि
९

स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा

२० घण्टा अघि
१०

बाढीपहिरोका कारण १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध

२० घण्टा अघि
११

‘माग्ने राजा’को पहिलो गीत सार्वजनिक

२२ घण्टा अघि
१२

नयाँ चलचित्रको तयारीमा नीता

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • press met १

    हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुँदै

    २ हफ्ता अघि
  • WhatsApp Image 2025-06-27 at 21.36.24 २

    बैदेशिक कार्यक्रममा ब्यस्त मोडल ग्रिश्मा

    १ हफ्ता अघि
  • keshab shrestha ३

    ‘सुसाइड नोट’ लेखेर डाक्टर बेपत्ता : आत्महत्या गरेको आशंका

    ३ हफ्ता अघि
  • rajendra ४

    कुलिङ पिरियडको व्यवस्था हेरफेरमा संलग्नलाई कडा कारबाही गर्न राजेन्द्र पाण्डेको माग

    १ हफ्ता अघि
  • skt mak ५

    स्केटिङ संघ मकवानपुरको अध्यक्षमा कुमारी तितुङ चयन

    १ हफ्ता अघि
  • apanga sangh programme 2 ६

    हेटौंडामा अपाङ्गता सूचना केन्द्र संचालन र व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

    ४ हफ्ता अघि
  • arun tiwari and durge ७

     दुर्गेशले अस्ट्रेलियामा दुस्मन हेरेको हेर्यै टुर गर्ने

    १ हफ्ता अघि
  • charaudi ८

    धादिङको बेनिघाट रोराङमा अन्त्येष्टि गरिँदै गरेको चिता बाढीले बगायो

    १ दिन अघि
  • trisuli nadi badhi ९

    रसुवादेखि धादिङको वेनिघाटसम्म सतर्कता अपनाउन आग्रह

    १ दिन अघि
  • kp oli cabinet baithak १०

    प्रधानमन्त्री ओलीले आह्वान गरे मन्त्रिपरिषद बैठक

    २ दिन अघि
  • ठेकेदारको लापरबाहिले पुल अलपत्र : बर्ष भरीमा १० प्रतिशत काम

    न्युज डेस्कप्रकाशित मिति: २०७६ पौष २, बुधबार (५ साल अघि)
  • २५५ पाठक संख्या
  • 1

    धादिङ : 

    धादिङको बेनिघाट मलेखु र आरुवासटार जोड्ने त्रिसुली नदि माथीको पक्कि पुल ठेकेदार कम्पनीको चरम लापरवाहीका कारण अलपत्र परेको छ ।

    २ बर्षभित्रै निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी पुल निर्माणको ठेक्का पाएको कम्पनी महाविर नीलगिरी नेसनल जेभीको चरम लापरवाहीका कारण मलेखु बजार संग सिद्धलेकलाई जोड्ने त्रिसुली नदिमाथीको पक्कि पुल अलपत्र परेको स्थानियले गुनासो गरेका छन् ।

    राज्यले काममा लापरवाहि गर्ने र समयमै काम सम्पन्न नगर्ने कामचोर निर्माण ब्यबसायीलाई कारबाहि गरीरहेको दैनिकजसो समाचारमा सुनेका स्थानियहरुले आपm्नै गाँउमा समेत काम ठग्ने र कामचोर निर्माण ब्यबसायीलाइ राज्यले पाता फर्काउने गरी कारवाहि गर्न माग गरेका छन् ।

    निर्माण सामाग्री ढुवानीमा अत्यन्त समस्या रहेको सिद्धलेक गाँउपालिकाका अधिकांश भुकम्प पिडित छिट्टै पक्कि पुल बन्ला र घर बनाउँला भन्ने आसामा थिय । तर निर्माण ब्यबसायीको ढिलासुस्तीकै कारण निर्माण सामाग्री ढुवानीमा समस्या आयपछि भुकम्प पिडित अत्यन्तै निरास भयका छन् ।

    पक्कि पुल बन्ला र निर्माण सामाग्री ढुवानी ब्यवस्थापनमा सहज होला भन्ने आसा बोकेका सिद्धलेक गाँउपालिकाका आर्थिक अवस्था कमजोर रहेका भुकम्प पिडितले श्रृण काढेरै भयपनी जसोतसो महंगो खर्चेर घर त बनाय तर आर्थिक अवस्था अत्यन्तै कमजोर रहेकाहरुभने अझै पनी पुल बन्ला र सहुलियत दरमा निर्माण सामाग्री ढुवानी गरेर घर बनाउने आसामा रहेका छन् ।

    सिद्धलेक गाँउपालिकाको नजिकै रहेको तथा त्यस स्थानको मुख्य ठुलो बजार मलेखुवाट नजिकै देखियपनी त्रिसुली नदिमाथी पक्कि पुल नहँुदा त्यस स्थानका स्थानियहरु सदमुकाम जाने कालुपाण्डे मार्ग भयर करिव १५ किलोमिटर कच्ची सडकवाट महंगो मुल्य तिरेर आधा ट्याक्टर निर्माण सामाग्री ढुवानी गर्न बाध्य छन् ।

    स्थानियका अनुसार यक ट्याक्टर गिटी,ईटा, सिमेन्ट छड लगायत निर्माण सामाग्री गाँउमा लैजानका लागी झण्डै आधा दिनको समय खर्चनुपर्ने बाध्यता छ । पक्की पुल निर्माण पस्चात् गाँउबाट बजार आवतजावतमा निक्कै सहज हुनेस्थानियले बताय । तर पुल निर्माण कार्य भने कछुवाको गतीमा अघी बढेको स्थानियले गुनासो गरेका छन् ।

    तर बेनिघाट रोराङ–३ र सिद्धलेक–४ जोड्ने त्रिसुली नदिमाथीको पक्कि पुल निर्माण कार्यको ठेक्का पायको कम्पनी महाविर नीलगिरी नेसनल जेभीले काममा चरम लापरवाही गर्दा भने त्यस स्थानका अधिकांश जनतामा निराशा छायको छ ।

    स्थानीयले पुल अलपत्र परेको देखेपछि भने महंगो ढुवानी खर्चेरै भयपनी घर निर्माण भने गर्न थालेका छन् । तर पुल निर्माण कार्य भने कछुवाको गतीमा अघी बढेको स्थानियहरुले गुनासो गरेका छन् ।

    स्थानियबासीका अनुसार ‘पुल निर्माण कार्य अहिले अलपत्र अबस्थामा छ ।’ २ बर्ष भित्रैमा पुल निर्माण गरिसक्छु भनेर शिलान्यास कार्यक्रममा जनप्रतीनिधीकै अगाडी ठेकेदारले बोलेको थियो तर १ वर्ष बितीसक्दा समेत पुल निर्माणको कामै नभयको र छड लगायतको अन्य निर्माण सामाग्री खिया लागेर कामै नलाग्ने गरी सडेको सिद्धलेक ४ का स्थानिय पशुपतीनाथ थपलियाले गुनासो गरे ।

    थपलियाका अनुसार जनप्रतीनीधीले समेत ठेकेदार समक्ष कडा निर्देशन नदियको शंका गरे ।

    अन्य स्थानियका अनुसार पनी १ बर्षमा उक्त पुलको बेनिघाट रोराङ तर्फको १ वटा पिल्लरको डिपिसी बाहेक कुनै काम भयको छैन । पुल निर्माण स्थलमा बेलाबेला १०/१२ जना कामदार देखिन्छ त्यहि पनी पछिल्लो समय कामदार समेत छैन । पुलमा १ वटा डोजर घरीघरी चल्छ डिपिसी गरेको स्थानमा हिलो र लेउ अनी पानी जमेर बसेको छ, निर्माण कम्पनीले त्यतीभन्दा कुनै काम गर्ने छाँटकाँटै नदेखायको स्थानियले गुनासो गरे ।

    स्थानियहरुले बेला बेलामा निर्माण कम्पनीका प्रतिनिधीसंग सम्पर्क गर्दा भने सरकारी कामको काम गर्ने तरिकानै यस्तै भयको र उल्टै काम तिब्र गतिमा भयको भन्दै फुर्ती दिने गरेको समेत स्थानियले गुनासो गरे ।
    स्थानियबासीले भने काममा ढिलासुस्ती गर्ने निर्माण ब्यबसायीलाई कडा भन्दा कडा कारबाहि र निर्माण कम्पनीलाई कालो सुचीमा राख्नुपर्ने माग गरेका छन् ।

    यता यक बर्षअघी उक्त पुलको शिलान्यास कार्यक्रममा, ठेकेदार कम्पनी महाविर नीलगिरी नेसनल जेभीका प्रमुख प्रतीनिधी युवराज डाँगीले, निर्माणका क्रममा कुनै पनि विवाद र अवरोध नआय जसरी पनी २ बर्ष भित्रै निर्माण कार्य सम्पन्न गर्ने प्रतिबद्धता जनाएका थिए । तर डाँगीको प्रतीबद्धता भने बालुवामा पानी साबित भएको छ ।

    २ बर्षमा निर्माण कार्य सम्पन्न गर्नेगरी पुल निर्माणको ठेक्का पायको महाविर नीलगिरी नेसनल जेभीले १ बर्ष बितीसक्दा समेत जम्मा १० प्रतिशत भन्दा काम गरेको छैन ।

    तर निर्माण कम्पनीका प्रमुख प्रतीनिधी युबराज डाँगीले भने आफुहरुले १५ देखी २० प्रतीशत् काम गरेको दाबी गरेका छन् । उनका अनुसार आफुले अन्य साईटको तुलनामा काममा कमी र ढिलासुस्ती देखीयपनी निर्माण कार्य भने तिब्र गतीमै गरेको दाबी गरे । डाँगीले जती दाबी गरेपनी पुलको निर्माण कार्य भने कछुवाकै गतीमा अघी बढेको प्रस्ट छ ।

    यता सिद्धलेक गाँउपालिका वडा नं. ४ का वडा अध्यक्ष रामहरी बराकोटिले पनी पुल निर्माण कार्यमा ठेकेदारले अत्यन्तै अत्यन्तै ढिलासुस्ती गरेको बताए । वडाध्यक्ष बराकोटिले भने, ‘केहि समयदेखि सुस्त गतीमा भयपनी पुनः काम शुरु भएको छ, निर्माण कम्पनीले पनी अब तिब्र गतीमा काम गर्ने बताएको छ ।’ आफुले पटक पटक निर्माण कम्पनीका प्रतीनिधीसंग दवाबपुर्ण रुपमा कुरा गरेपछि काम शुरु भएको वडाध्यक्ष बराकोटिको भनाइ छ ।

    यता न्युज धादिङ न्युज डट् कम्संगको कुराकानीका क्रममा, काममा केहि ढिलासुस्ती भएको स्विकार गर्दै निर्माण कम्पनीका मुख्य ठेकेदार युवराज डाँगीले भने, “गत असार साउन महिनामा आयको त्रिसुली नदिको बाढिले केहि समस्या बनायको, निर्माण सामाग्री समेत बगायको तथा पिल्लरको खाडलमा जमेको पानी तान्ने समर पम हिलो र लेदोले पुरीयको कारण काममा सामान्य रुपमा दिलासुस्ती भयो ।” बाढिकै कारण स्थानियले निर्माण कार्यमा दिलासुस्ती देखेको डाँगीको दावी छ ।

    यता त्रिसुली नदि असार साउन र भदौमा केहि मात्रामा पानीको बहाव बढ्ने र केहि मात्रामा पानीको सतह बढ्ने गर्दछ । स्थानियका अनुसार उक्त कार्य सामान्य हो । तर उक्त पानीको सतह बढ्नुलाई र निर्माण स्थल नदि किनारमै भयको केहि बोरा सिमेन्ट पानीले भिजाउनुनै बाढिको असर भएको ठेकेदार डाँगीको तर्क छ ।
    त्यो त सामान्य बाढि थियो त्यस बाढिले त्यत्रो समस्या आयो र अनी त्यतीले गर्दा कामै रोकिन्छ र भन्ने न्युज धादिङ न्युज डट् कम्को प्रश्न प्रती भने निर्माण ब्यबसायी डाँगी नाजवाफ भए ।

    सरकारी निकाय भन्छ : व्यबसायी डाँगीकै लापरबाहिले पुल अलपत्र 

    निर्माण व्यबसायी युवराज डाँगीले जती झुट दाबी गरेपनी उक्त पुल व्यबसायीको चरम लापरबाहिकै कारण ढिलासुस्ती भयको र पुल अलपत्र परेको पुल योजना मध्य क्षेत्र सेक्टर नं.२ ले बतायको छ ।

    पुल निर्माण कार्यको अनुगमन र सुपरीभेक्षण गर्ने निकाय पुल योजना मध्य क्षेत्र सेक्टर नं.२ का ईन्जीनियर पुरुषोत्तम् भण्डारीका अनुसार हालसम्ममा ७० प्रतीशत् काम सम्पन्न गरिसक्नुपर्ने थियो । तर मुख्य ठेकेदार युवराज डाँगीकै कारण १ बर्ष बितीसक्दा पनी निर्माणको ठेक्का पायको महाविर नीलगिरी नेसनल जेभीले जम्मा १० प्रतिशत मात्र काम गरेको बताय ।

    ईन्जीनियर भण्डारीले भने, “ठेक्का सम्झौतामा हालसम्म ७० प्रतिशत काम सम्पन्न गरिसक्नुपर्ने व्यबस्था छ , तर उक्त कम्पनीले सम्झौता अनुसार समयमा कामै गरेको छैन । हामीले पटक पटक मौखिक रुपमा निर्देशन दिंदा समेत अटेर गरीरहेको छ । हाम्रो निर्देशनलाईनै बेवास्ता गरेको छ ।” उनले भने ।

    पटक पटकको मौखिक निर्देशनलाई बेवास्था गरेपछि, गत पुष १ गते मात्र निर्माण कम्पनी महाविर नीलगिरी नेसनल जेभीलाई काममा गरेको ढिलासुस्तीको स्पस्टिकरणका लागी उपस्थिती हुन पुल डिभिजनले लिखित पत्र समेत काटेको छ ।

    यक पटकका लागी स्पस्टीकरण लिने र स्पस्टीकरणमा उपस्थित् नभए तथा स्पस्टीकरणमा चित्त बुझ्दो जवाफ नआए ठेक्का सम्झौता रद्ध हुने समेत ईन्जीनियर भण्डारीले बताए ।

    अब पनी तिब्र रुपमा पुल निर्माणको काम नगरे पुल डिभिजनले उक्त कम्पनीसंग ठेक्का सम्झौता रद्ध गर्ने तयारी गरेको र निर्माण कम्पनीले म्याद थप समेत माग्न नपाउने ईन्जीनियर भण्डारीले बताए ।

    ईन्जीनियर भण्डारीका अनुसार निर्माण कम्पनीले नियमअनुसार पाउनुपर्ने रकमको भुक्तानी समेत दिँदै आयको छ । कामको गतीको उल्लेखिय प्रगती मानेरै बिभागले कम्पनीलार्य हालसम्म करिव १ करोड २० लाखको हाराहारीमा रकम समेत भुक्तानी गरीसकेको छ । तर कामको प्रगती भने चित्त बुभ्mदो नभयको भण्डारीले बताए ।

    २ बर्ष भित्रमा निर्माण सक्नु पर्ने गरी गत साल धादिङको बेनिघाट रोराङ–३ मलेखु र सिद्धलेक–४ आरुवासटार जोड्ने त्रिसुली नदि माथीको पक्कि पुल निर्माणको लागी महाविर नीलगिरी नेसनल जेभीसंग ठेक्का सम्झौता भएको थियो ।

    यता पुल योजना मध्य क्षेत्र सेक्टर नं.२ ले पनी उक्त पुल निर्माण गर्ने निर्माण कम्पनीले काममा अत्यन्त ढिलासुस्ती गरेको जनायको छ ।

    पुल निर्माण कार्यको अनुगमन र सुपरीभेक्षण गर्ने निकाय पुल योजना मध्य क्षेत्र सेक्टर नं.२ का ईन्जीनियर पुरुषोत्तम् भण्डारीका अनुसार हालसम्ममा ७० प्रतीशत् काम सम्पन्न गरिसक्नुपर्ने गरी निर्माणको ठेक्का पायको महाविर नीलगिरी नेसनल जेभीले १ बर्ष बितीसक्दा जम्मा १० प्रतिशत मात्र काम गरेको बताए । ईन्जीनियर भण्डारीले भने, “ठेक्का सम्झौतामा हालसम्म ७० प्रतिशत काम सम्पन्न गरिसक्नुपर्ने छ ।, तर उक्त कम्पनीले कामै गरेको छैन । हामीले पटक पटक मौखिक रुपमा निर्देशन दिंदा समेत अटेर गरेको छ । हाम्रो निर्देशनलाई नै बेवास्ता गरेको छ ।” उनले भने ।

    पटक पटकको मौखिक निर्देशनलाई बेवास्था गरेपछि गत पुष १ गते मात्र निर्माण कम्पनी महाविर नीलगिरी नेसनल जेभीलाई स्पस्टिकरणका लागी ७ दिनभित्र पुल महाशाखामा उपस्थिती हुन महाशाखाले पत्र काटेको छ । एक पटकका लागी स्पस्टीकरण लिईन्छ तर स्पस्टीकरणमा उपस्थित् नभय तथा स्पस्टीकरणमा चित्त बुभ्mदो जवाफ नआए ठेक्का सम्झौता रद्ध हुने समेत ईन्जीनियर भण्डारीले बताए ।

    अब पनी काम नगरे पुल डिभिजनले उक्त कम्पनीसंग ठेक्का सम्झौता रद्ध गर्ने तयारी गरेको र निर्माण कम्पनीले म्याद थप माग्न नपाउने समेत ईन्जीनियर भण्डारीले बताए ।

    मलेखु र आरुवासटार जोड्ने त्रिशुली नदी माथि दुई लेनको उक्त पक्की पुलको गत ७५ साल पुष ३० गते प्रतिनिधिसभा क्षेत्र–.१ का सांसद भूमि त्रिपाठी, जिल्ला समन्व समिती धादिङका प्रमुख जगन्नाथ नेपाल, सिद्धलेक गाँउपालिका प्रमुख प्रेमनाथ सिलवाल, बेनिघाट रोराङ गाँउपालिका प्रमुख पित्त बहादुर डल्लाकोटि(हरी) वडा अध्यक्ष द्धय रामहरी बराकोटि, भुवन त्रिपाठी लगायतले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।

    निर्माणाधिन उक्त पक्कि पुल बि.सं २०७० सालमा धादिङ क्षेत्र नं.२ वाट निर्वाचित् सांसद गुरु प्रसाद बुर्लाकोटिको पहलमा प्रस्ताबित् पुल हो ।

    प्रस्ताबित् १२ सय मेगावटको बुढिगण्डकी जलबिद्युत परियोजना स्थलसम्म जान तथा त्यस आसपास चक्रपथ निर्माण गर्न सांसद बुर्लाकोटिले निलकण्ठ नगरपालिका स्थित् ससाहावाट १५ किलोमिटर ग्रामिण सडकका लागी ५ करोडका साथै उक्त पक्कि पुल सिफारिस गरेका थिए ।

    निर्माणाधिन उक्त पुल प्रस्तावित् १२ सय मेगावट क्षमताको बुढिगण्डकी जलबिद्युत आयोजनाले समेत प्रयोग गर्ने पुल हो ।

  • subhayug
  • बेथिती
  • प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित

  • गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

  • म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो

  • राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार


  • समाचार
  • १

    लुम्बिनी प्रदेशका कांग्रेस महामन्त्री खनाल पार्टीबाट निष्काशित
    १४ घण्टा अघि

  • २

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु
    १६ घण्टा अघि

  • ३

    म्याग्दीको धौलागिरिमा पहिरो खस्दा नदी थुनियो
    १६ घण्टा अघि

  • ४

    राप्रपा र रास्वपाद्धारा आज पनि प्रतिनिधिसभा बैठक बहिष्कार
    १६ घण्टा अघि

  • ५

    त्रिविको उपकुलपतिमा डा दीपक अर्याल नियुक्त
    १७ घण्टा अघि

  • ६

    चालु आवको बजेट निकासा गर्ने आज अन्तिम दिन
    १८ घण्टा अघि

  • ७

    स्वास्थ्य बीमामा आबद्ध नागरिकलाई अब दुई लाखसम्मको उपचार सुविधा
    १९ घण्टा अघि

  • ८

    स्ट्रिट क्रिकेट लिग असोजमा
    १९ घण्टा अघि

  • ९

    स्वास्थ्य बीमाबाट दुई लाखसम्मको उपचार सुविधा पाउने स्वास्थ्य मन्त्री पौडेलको घोषणा
    २० घण्टा अघि

  • १०

    बाढीपहिरोका कारण १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध
    २० घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    United Cement
    १ महिना अघि

    युनाइटेड सिमेन्टद्धारा धुनिवेशीका महिलाहरूलाई एडभान्स सिलाइकटाइ तालिम

    सामाजिक सञ्जालबाट
    १

    गुजरातमा पुरानो पुल भाँचिँदा ९ जनाको मृत्यु

    subhayug
    २

    एलन मस्कले खोले नयाँ राजनितिक दल

    subhayug
    ३

    भारतमा हटाइयो पाकिस्तानी कलाकारको सामाजिक सञ्जालमा प्रतिबन्ध

    subhayug
    ४

    जापानलाई ३५ प्रतिशतसम्म कर लगाउने ट्रम्पको चेतावनी

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution