२०७९ जेष्ठ ४, बुधबार
धनकुटा । पहुँच नहुनेहरुका लागि पहुँच मुलनाराका ासथ आयोजना गरिएको बृहत् निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविरमा हाथ नभएका बृद्धालाई कृतिम हाथ जडान गरिएको छ । धनकुटा नगरपालिका वडा नं. ९ बेलहाराका ७१ वर्षिय नैनबहादुर भण्डारीलाई सो कृतिम हात जडान गरिएको प्रचारप्रसार तथा सूचना समितिका संयोजक राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए ।
शिविरमा कृतिम हातहरु शिविर समापन भएपछि पनि नेपाली डाक्टरहरुबाट जडान गरिने आयोजक समितिका संयोजक रोशेष श्रेष्ठले जानकारी दिए । श्रेष्ठकाअनुसार शिविरमा कृतिम हात अमेरिकाबाटै ल्याईएको जानकारी दिए । सो कृतिम हातबाट लेख्न, १० केजिसम्म सामान बोक्नलगायतका काम गर्न सकिने सचिवालय संयोजक विजयसन्तोयषी राईले जानकारी दिए । पहिले पनि यस्ता कृतिम हात वितरण गरिदै आएको राईले जानकारी दिए ।
अनामनगर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २७९१ - ०७८/७९
धादिङ कार्यालय
गजुरी १ गजुरीबजार, धादिङ
सिद्धलेक ४ आरुवासटार,धादिङ
प्रधान सम्पादक :
विवेक अर्याल ९८५१२२०८२०
कुवेत प्रतिनिधि : कमल सिंह